Wednesday 26th September 2018

    प्रधानमन्त्री ओलीले संयुक्त राष्ट्रसंघ महासभामा बिहीबार सम्बोधन गर्ने    रवि लामीछाने हलमा जनताकै भिडबाट बोल्दै यसरी प्रवेस गरे open video    बेगनास तालमा फेरि लापरबाही    कुबेत बाट नेपाली चेलीले लेखेको यो चिठीले, कसलाई रुवाउदैन होला र    मातृभूमी(MIEC) सोलुखुम्बुले१७%छुटसहित बैकिङ्ग, लाेकशेवा तयारी कक्षा सुरू गर्यो

यथार्तताबोध गराउने कविता

बिहीबार, कार्तिक ०४, २०७३

madhavprasad

राष्ट्रकबि माधब प्रसाद घिमिरे

खेलेर सेरा मृग एक मारी,
बाँडी कलेजो जति छन् सिकारी !
बिलो लिएझैँ सरमा उनेर,
यो राज्य बाड्ने चिज हैन हेर !
थुतिन्छ पट्ट जब खातबाट,
सिदिन्छ शोभा अनि फूलबाट !
पारिन्छ सत्ता जव खण्डखण्ड,
रहन्छ के राज्य त्यहाँ अखण्ड !