Sunday 19th November 2017

    फोरम र नयाँ शक्तिको घरदैलो कार्यक्रम तीब्र    गण्डकी गाउँपालिका बनाउने तिवारीको योजना    उम्मेद्वारी फिर्ता गर्न चाहाने उम्मेद्वारले आज ५ बजेसम्ममा फर्तालिन सक्ने    निर्वाचनमा सहभागी हुन नसकेका मजदूरले यस्तो भूमिका खेल्ने    बिरामी बोक्ने एम्बुलेन्सबाट गाँजा तस्करी

थाइल्याण्ड घुम्न सबैभन्दा सस्तो प्याकेज

लक्की होलिडेज प्रालिले थाइल्याण्ड घुम्न जानका लागि सबैभन्दा सस्तो टुर प्याकेजको अफर ल्याएको छ। जनवरी १ देखि फेब्रुअरी २८ तारिखसम्मका लागि सबैभन्दा सस्तो टुर प्याकेज ल्याइएको लक्की होलिडेज प्रालिका म्यानेजिङ डाइरेक्टर सनम शाक्यले जानकारी दिए।
४३ हजार ९ सय ९० रुपैयाँमा ५ दिन थाइल्याड घुम्ने अफर ल्याएको उनले बताए। उनका अनुसार यो सस्तो प्याकेज हो । सो अफर अन्तर्गत थाइल्याण्ड जानेले पत्ताया र बैंकक दुवै स्थान घुम्न पाउनेछन्। थाइल्याण्ड घुम्न जान चाहनेहरुले ०१ ४४३०७०५, ४४३१०५९ मा फोन गरेर अग्रिम बुकिङ गर्न सक्ने शाक्यले बताए।