Tuesday 16th January 2018

    hhy    uu    मेरो लडाइँ असल न्यायाधीशविरुद्ध होइन    के सि अनसन बाटैै हिरासत मा कसरी पुुगेे    केसी लाइ रिहा गर्न बाबुुराम काेे माग

नयाँ बर्षको स्वागतमा विश्वभर आतिसबाजी

आजबाट अंग्रेजी नयाँ बर्ष २०१७ सुरु भएको छ । नयाँ बर्षलाई स्वागत गर्दै विश्वका लगभग सबै शहरहरुमा आतिसबाजी गरिएको थियो ।

बेलायतको लण्डन, युएई, मलेसिया, अष्ट्रेलियाका मूख्य शहरहरुमा २०१६ लाई बिदाई गर्दै नयाँ बर्ष २०१७ को स्वागतका लागि आतिसबाजी गरिए । आतिसबाजी करिव १२ मिनेटसम्म गरिएको थियो ।