Monday 25th June 2018

    सोलुखुम्बु मा मेरो बच्चा उमेरका सम्रक्षक बलबहादुर के सी सगै चुनाब लडे:खड्का भिडियो सहित    हिसिला यामी को जन्मदिन मा बाबुराम भट्टराइ यसरी नाचे    जन्मदिनकाे अवसरमा मेस्सीकाे सन्देश- ‘विश्वकप नजितीकन सन्यास लिने मनसाय छैन’    प्रधानमन्त्री अाली स्वदेश फर्के लगत्तै राष्ट्रपति भण्डारी लाइ भेटेर के भने पुर्ण पाठ    अमेजमान कम्पनि पुर्ण रूपमा सञ्चालनमा होटेल कसरी बुकिङ गर्ने ?

जुम्लामा हिमपात, चिसो बढेर जनजीवन प्रभावित

जुम्लामा आइतबार ठूलो हिमपात भएको छ । सदरमुकाम क्षेत्रमा करिब आधा फिटसम्म हिउँ जमेको छ ।

गएरातिदेखि परेको हिमपातले चिसो बढेको छ । अत्यधिक चिसोले जनजीबन प्रभावित भएको छ । जुम्लामा तापक्रम घटेर माइनस पाँच डिग्री सेल्सियससम्म पुगेको अनुमान गरिएको छ ।

हिमपात भएपछि बालीनाली सप्रिने भएकाले स्थानीय कृषकहरु भने खुसी भएका छन् ।

सुदूरपश्चिमका जिल्लाहरुमा पनि हिमपात भएको छ । हिमपातले राजमार्ग अवरुद्ध भएको छ