Monday 25th June 2018

    सोलुखुम्बु मा मेरो बच्चा उमेरका सम्रक्षक बलबहादुर के सी सगै चुनाब लडे:खड्का भिडियो सहित    हिसिला यामी को जन्मदिन मा बाबुराम भट्टराइ यसरी नाचे    जन्मदिनकाे अवसरमा मेस्सीकाे सन्देश- ‘विश्वकप नजितीकन सन्यास लिने मनसाय छैन’    प्रधानमन्त्री अाली स्वदेश फर्के लगत्तै राष्ट्रपति भण्डारी लाइ भेटेर के भने पुर्ण पाठ    अमेजमान कम्पनि पुर्ण रूपमा सञ्चालनमा होटेल कसरी बुकिङ गर्ने ?

इटालीमा बिहान गएको ६.२ म्याग्नेच्युडको शक्तिशाली भूकम्पमा मृत्यु हुनेको संख्या बढिरहेको(फोटोसहित)

बुधबार, भाद्र ८, २०७३
बुधबार बिहान इटालीमा गएको ६.२ म्याग्नेच्युडको शक्तिशाली भूकम्पमा परि मृत्यु हुनेको संख्या २२ पुगेको छ । अन्य थुप्रै मानिसहरू भगनावशेषमा पुरिएको हुनसक्ने स्थानियलाई उद्रित गर्दै डेली मेलले जनाएको छ । भूकम्प परूगियादेखि ७६ कि.मि. टाढा केन्द्रविन्दु बनाएर स्थानीय समय अनुसार बिहान ३:३६ मिनेटमा गएको अमेरिकी जिओलोजिकल सर्भेले जनाएको छ । सहरका मेयर स्टेफानो पेट्रुसीले भने,“चार जना मानिसहरू भगनावशेषमा च्यापिएका छन् तर उनीहरू जीवित छन् भन्ने आशा छैन । मेरो सहर अब बाकीँ रहेन । मानिसहरूलाई भगनावशेषबाट धमाधम निकालिँदै छ साथै खोजी कार्य रोकिएको छैन ।”
भूकम्पका कारण अमाट्रिसस्थित एक गाउँमा थुप्रै भवनहरू भत्किएका छन् र त्यसमा मानिसहरू पुरिएका कारण ठूलो मानवीय क्षति हुनसक्ने जानकारीमा आएको छ । “विभिन्न ठाउँमा पहिरो गएको र पुलहरू भत्किएको हुनसक्छ” अर्का मेयर सर्जियो पिरोजीले भने । भगनावशेषबाट मानिसहरूलाई उद्दार गर्ने काम चलिरहेको छ । भगनावशेष भित्रबाट अझै पनि मानिसको आवाज आइरहेको उद्दारकर्मीलाई उद्रित गर्दै डेली मेलले जनाएको छ । मध्य इटालीमा बस्ने लिना मर्केनटिनीले भने, “यो एकदमै शक्तिशाली थियो । खाट पनि कोठामा हिँडेको जस्तो लाग्यो”। यसअघि सन् २००९ मा एक्युलिया क्षेत्रमा गएको ६.३ म्याग्नेच्युडको भूकम्पमा ३ सय जनाले ज्यान गुमाएका थिए ।
Huddled: A shocked woman and man are seen wrapped in blankets in front of collapsed houses in Amatrice, central Italy
Trail of sdestruction: Rescuers and people walk along a road following an earthquake in Accumoli, where a family of four including two children died
Collapsed: An unconscious survivor on a makeshift stretcher is carried from the what remains of a collapsed building in Amatrice
At least ten people have been killed after a 6.2-magnitude earthquake rocked central Italy (pictured, rescuers carry a man from the rubble in the town of Amatrice)
Swathed in blankets, a heavily wounded man gazes at his destroyed hometown of Amatrice which has been cut off from the world after its roads were buried in rubble 
Damaged: The mayor of Amatrice (pictured) which has been hit by a landslide following the quake, wiping much of it out