Thursday 17th August 2017

    फोरम र नयाँ शक्तिको घरदैलो कार्यक्रम तीब्र    गण्डकी गाउँपालिका बनाउने तिवारीको योजना    उम्मेद्वारी फिर्ता गर्न चाहाने उम्मेद्वारले आज ५ बजेसम्ममा फर्तालिन सक्ने    निर्वाचनमा सहभागी हुन नसकेका मजदूरले यस्तो भूमिका खेल्ने    बिरामी बोक्ने एम्बुलेन्सबाट गाँजा तस्करी

थाईल्यान्ड

घुम्नका लागि एसियाका उत्कृष्ट १० स्थानहरू (फोटोसहित)

मंगलबार, श्रावण-११, २०७३ विश्वकै ठूलो र धेरै जनसंख्या भएको महादेश एसिया हो । विश्कै अग्लो चुचुरा सगरमाथा र होचो भाग मृत सागर (डेड सी) भएको यो क्षेत्र आफैँमा सुन्दर र अलौकिक छ । यस्तै सुन्दरताहरूलार्इ निहाल्दै लोन्ली प्लानेट वेबसाइटले पहिलोपटक २०१६ मा एसिया घुम्नका लागि उत्कृष्ट १० स्थानको सूची तयार गरेको छ । १. ट्राङ आइल्याण्ड,

थार्इल्यान्डमा प्रकाउ परे नेपालीलार्इ ठग्ने भारतीय

आइतबार, श्रावण-०९ २०७३ काम खोज्ने नेपालिहरुलाई ठगि गरेको आरोपमा, नगद गिरोह गर्ने समुहको सदस्य भएको आशङ्का गरि एक भारतीय नागरिकलाई थाईल्याण्डको सुमुतप्रकन प्रान्तको सुवर्णभूमि एयरपोर्टमा पक्राउ गरिएको छ । शुक्रबार राती ९:३० मा अन्तर्राष्ट्रिय आगमन टर्मिनलमा आइपुगेपछि ठगलाई समातेर प्रान्तीयको अदालतमा पक्राउ पुर्जी जारी गर्न चाहेको, टूरिस्ट प्रहरी विभागीय उप कमान्डर पोल कोल नितिथोर्न  जिन्ताकानोनले शनिबार

नेपालमा थाइ मसाज

शुक्रबार, श्रावण-०७, २०७३ हात, खुट्टा, कुहिनो र गोडा को ड्राई मालिश जस्ता थाई मसाज क्लासिक प्रकारका भन्दा बढी उर्जावान र कठोर साथै गाह्रो प्रकारको हुन्छ । यो मसाजमा बाफद्वारा निको पार्ने पुरातन अभ्यास देखी लिएर योग र बौद्ध आध्यात्मिक अभ्यास पनि गरिन्छ । यसले मांसपेशिहरु फैलाउन, संयुक्त गतिशीलता बढाउँन, पीडा र तनाव हटाइ ऊर्जा प्रवाह गर्दछ

एनआरएनए अध्यक्ष घले स्विटजरल्याण्ड जाँदै

बिहीबार, श्रावण-०६, २०७३ गैर आबासीय नेपाली संघ (एनआरएनए) अध्यक्ष शेष घले स्विटजरल्याण्ड जाने भएका छन् । राष्ट्रिय समन्वय परिषद स्विटजरल्याण्डले आयोजना गर्न लागेको एक अन्तरक्रिया कार्यक्रममा सहभागी बन्न आगामी शनिबार अध्यक्ष घले जुरीख आउँन लागेका हुन्। “गैर-आवासिय नेपाली संघका वर्तमान चुनौति र अवसरहरुका पृष्टभूमिमा भूकम्प प्रभावित क्षेत्रको पुन:निर्माणमा संघको उत्तरदायित्व” विषयक एक अन्तर्क्रिया कार्यक्रमको एनआरएनए स्विटजरल्याण्डले

थाइल्याण्डमा रमाउँदै राजेश र मधु ( फोटोसहित )

मंगलबार, श्रावण-०४, २०७३ नेपाली महानायक राजेश हमालले पत्नी मधु भट्टराईसँगको घुमघामका तस्बिर सार्वजनिक गरेका छन् । हमालले फेसबुक मार्फत् सार्वजनिक गरेका तस्बिरमा थाइल्याण्डको घुमघामसँगै सपिङ गरिरहेको देख्न सकिन्छ । फुर्सदमा समय बिताउँन र रमाइलोकालागि राजेशको रोजाइ थाइल्याण्ड हुने गरेको छ । थाइल्याण्डको मनोरम दृश्यहरु र घुम्नका लागि अनुकुल वातावरण भएकाले उनको रोजाई थाइल्याण्ड रहेको हुन सक्छ ।

‘थाईल्याण्ड ओपन कराँते डो च्याम्पियनसिप २०१६’ नेपाली टिमले नजित्नुमा असन्तुष्टि

सोमबार, श्रावण-०३, २०७३ थाईल्याण्डको बैंककमा भएको ”थाईल्याण्ड ओपन कराँते डो च्याम्पियनसिप २०१६” मा नेपाल सहित करिब ८० देशहरू सहभागि थिए । Thailand Karate Federation (TKF), Sports Authority of Thailand (SAT) र Asian Karatedo Federation (AKF)ले आयोजना गरेको प्रतियोगिता जुलाई १२ देखि सुरु भई जुलाई १६ सम्म भएको थियो । खेल सन्चालन भइरहेको क्रममा बिभिन्न कारणले गर्दा नेपाली टिम

बैंककको नेपाली दूतावास अब आफ्नै भवनमा सर्ने

बिहीबार, अषाढ-२३, २०७३ थाइल्याण्डको बैंककमा रहेको नेपाली दूतावास अब आफ्नै भवनमा सर्ने भएको छ । बैंककको सुकुम्भित रोड–७१ मा अवस्थित चार रोपनी जग्गा र सो जग्गामा बनेका तीनवटा घर किनेपछि दूतावास आफ्नै भवनमा बस्न लागेको हो । बैंककस्थित नेपाली दूतावासले उक्त जग्गा र घरको मूल्य १५ करोड भाट अर्थात करिब ४५ करोड रुपैयाँ परेको विज्ञप्ति मार्फत

थाईल्याण्डमा एल.जीकाे ध्यान अब प्रिमियम उत्पादनमा

साेमबार, अषाढ-१३, २०७३ एलजी इलेक्ट्रनिक्स थाईल्याण्डका एलजी विधुतिय उपकरण वितरक आर्थिक मन्दीका कारण दुई वर्ष समतल रहेको व्यापार यो वर्ष फेरि सुरु गरि व्यापार वृद्धि गराउन चाहान्छन। उप प्रबन्ध निर्देशक एलोङ्गकाेन चुजित (Alongkorn Chujit)ले भने,”कम्पनीले ढिलै भएपनि रिकभरी गर्न सक्ने संकेत देखिएको छ र त्यसको लागि कार्यगति जारी छ । समग्र बजारलाई हेर्दा,टीवी को बिक्री पहिलो चार

थाई-अमेरिकी सैन्य अभ्यास भोलिबाट सुरु

अाइतबार, अषाढ-१२, २०७३ थाई र संयुक्त राज्य अमेरिका सेनाहरूले आयोजना गरेको ‘हनुमान संरक्षक २०१६’ (Hanuman Guardian 2016) काेणनामक एक संयुक्त सैन्य अभ्यास, जुन २७ देखि थाइल्याण्डकाे सराबुरी र लोपबुरी प्रान्तमा जुलाई ८ सम्म संचालन गरिने जानकारी सेना सहायक प्रवक्ता (Col Sirichan Ngathong) काेल सिरिचन न्गथोंगले आइतबार संचार माध्यमहरुलाई दिएका छन् । काेल सिरिचनले उक्त संयुक्त अभ्यासले थाई र अमेरिकी

थाइल्याण्डकाे बैंकककाे सीलमा अहिले पनि ‘एेरावतमा विराजमान इन्द्र’

बुधबार, अषाढ-८, २०७३ कुनै समयकाे प्रभावशाली हिन्दु राष्ट्र थाइल्याण्डकाे बैंकक सहरकाे सीलमा अहिले पनि एेरावत हात्तीमा विराजमान देवराज इन्द्रकाे प्रतिरूप देख्न सकिन्छ । नेपाल तथा भारतका कुनै सहरकाे सीलमा यस्ताे देखिन्थ्याे भने अनाैठाे हुँदैनथ्याे तर अाधुनिक सहरकाे अग्रपंक्तिमा अाउने बैंकककाे सीलमा सनातन धर्मकाे यस्ताे अद्वितीय नमूना देख्दा मन मस्तिष्क नै राेमाञ्चित हुन्छ । कुनै समयकाे अत्यन्त