Wednesday 16th August 2017

    फोरम र नयाँ शक्तिको घरदैलो कार्यक्रम तीब्र    गण्डकी गाउँपालिका बनाउने तिवारीको योजना    उम्मेद्वारी फिर्ता गर्न चाहाने उम्मेद्वारले आज ५ बजेसम्ममा फर्तालिन सक्ने    निर्वाचनमा सहभागी हुन नसकेका मजदूरले यस्तो भूमिका खेल्ने    बिरामी बोक्ने एम्बुलेन्सबाट गाँजा तस्करी

थाईल्यान्ड

थाइल्यान्डको डुङ्गा दुर्घटनामा मृतकमध्ये २७ को शव भेटियो, २ अझै बेपत्ता

मंगलबार, असोज ४, २०७३ थाइल्यान्डको चाओ प्राया नदीको पुलमा ठोक्किएर आइतबार भएको डुङ्गा दुर्घटनामा मृत्यु भएकामध्ये मङ्गलबारसम्ममा २७ जनाको शव भेटिएको छ । दुर्घटनामा परी हराइरहेका अरु २ जना अझै नभेटिएको स्थानीय सञ्चार माध्यमले जनाएका छन् । स्थानीय थाई अधिकारीले भेटिएका शवमध्ये ६ ओटा शव ८ वर्षका बालकको रहेको जनाएका छन् । शव घटनास्थलदेखि ५

थाइल्यान्डको डुङ्गा दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या १८ पुग्यो

मंगलबार, असोज ४, २०७३ थाइल्यान्डको चाओ प्राया नदीको पुलमा ठोक्किएर आइतबार भएको डुङ्गा दुर्घटनामा मृत्यु हुनेको सङख्या १८ पुगेको यहाँको आपतकालीन व्यवस्था विभागले जनाएको छ । थाइल्यान्डको चाओ प्राया नदीको पुलमा ठोक्किएर आइतबार भएको डुङ्गा दुर्घटनामा १३ जनाको आइतबार नै मृत्यु भएको थियो भने गम्भीर अवस्थामा अस्पतालमा पुर्याइएका थप पाचँ जनाको उपचारका क्रममा स्थानीय अस्पतालमा

थाइल्यान्डमा डुङ्गा दुर्घटनामा बेपत्ताको खोजी अझै जारी

सोमबार , असोज ३, २०७३ थाइल्यान्डमा मुस्लिम तीर्थयात्रीलाई बोकेर गएको डुङ्गा दुर्घटना हुँदा बेपत्ता भएका व्यक्तिहरुको सोमबार पनि खोजीकार्य जारी रहेको छ । थाइल्यान्डको चाओ प्राया नदीको पुलमा ठोक्किएर आइतबार भएको डुङ्गा दुर्घटनामा कम्तीमा १५ जनाको मृत्यु भएको जानकारीमा छ । प्राचीन सहर आयुत्थाया नजिकै भएको दुर्घटनामा १३ जना मृत्यु हुनुको साथै अन्य ३३ जना

थाइल्यान्डमा भएको डुङ्गा दुर्घटनामा १३ जनाको मृत्यु, दर्जनौँ घाइते

सोमबार , असोज ३, २०७३ थाइल्यान्डको चाओप्राया नदीको पुलमा ठोक्किएर आइतबार भएको डुङ्गा दुर्घटनामा १३ जनाको मृत्यु भएको यहाँको आपतकालीन व्यवस्था विभागका अधिकारीले बताएका छन् । प्राचीन सहर आयुत्थाया नजिकै भएको दुर्घटनामा १३ जना मृत्यु भएको पुष्टि भएको छ भने ३३ जना घाइते भएका, विभागका विपद् नियन्त्रण प्रमुख ओडाम्सक खाओनुनाले बताए । विपरित दिशाबाट आएको

ईश्वरिय मण्डला प्रमुख कावक्वान भजरोथाइको निधन… हार्दिक समबेदना !

बिहीबार, भाद्र ३०, २०७३ थार्इल्याण्डको ‘द रोयल हाउस बिउरो’का ईश्वरिय मण्डला प्रमुख कावक्वान भजरोथाइको आज बिहिबार बिहान १० बजे सिरिराज हस्पिटलमा ८८ बर्षको उमेरमा निधन भएको छ । उहाँको जन्म सन् १९२८ मा भएको थियो । उहाँको बिवाह थानफुयिङ पेन्श्रि भजरोथाइसँग भएको थियो । उहाँका तिन जना छोराछोरि छन् । उहाँको अन्य बिवरणहरू खुलिएका छैनन् ।

लाओस देशको बारेमा केहि महत्वपुर्ण कुराहरु जानी राखौँ…(फोटोसहित)

बुधबार, भाद्र २९, २०७३ ‘लाओस पीपुल्स डेमोक्रेटिक रिपब्लिक’ पुर्वी एसियामा पर्ने एक भूपरिवेष्ठित देशमध्ये एक हो । लाओसको दक्षिणपूर्वी एसियासँगै जोडिएका, सीमान्त नजिकमा बर्मा र पूर्वीय उत्तरपश्चिमीमा चीन, पूर्वतिर भियतनाम, दक्षिणमा कम्बोडिया, र पश्चिममा थाईल्याण्ड रहेको छ । लाओसको राजधानी भाइनटाइन हो । यहाँका अन्य प्रख्यात सहरहरुमा लुङ्ग प्रबांग, सभन्नकेत, पासके आदि पर्दछन् । लाओसको मातृभाषा लाओ

चीनको प्रयासमा थार्इल्याण्डको समर्थन

बिहीबार, भाद्र २३, २०७३ थार्इल्याण्डले दक्षिण चीन समुद्रको भुभागका बारे बुधवार भएको एक क्षेत्रीय विवादबीच समुद्री शान्ति कायम गर्न “चीनको प्रयासमा समर्थन” जनाएको छ । स्रोतका अनुसार, दक्षिण चीन समुद्रमा ऐतिहासिक एक तटस्थ रुख कायम छ । थाईल्याण्डदेखि आएका फिलिपिन्सको एक समुहको एक घण्टासम्म समुद्रमा चिनियाँ डुङ्गामा देखिएको तस्वीर सहितको टिप्पणी जारी पछि ‘समुद्री शान्ति र स्थिरता’ बढाउन सबै

प्रधानमन्त्री प्रचण्डलाई एसियन समिटका लागि थार्इ सरकारको निम्तो

सोमबार, भाद्र २०, २०७३ थाइल्याण्डले एसिएन कोअपरेटिम समिटमा सहभागिताका लागि नेपाल सरकारलाई निम्तो दिएको छ । आगामी असोज २२ गतेदेखि सुरु हुन लागेको एसिएन कोअपरेटिभ समिटमा भाग लिन थाइल्यान्ड सरकारले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई निमन्त्रणा दिएको हो । सोमबार प्रधानमन्त्रीको सरकारी निवासमा प्रधानमन्त्री प्रचण्डलाई भेटेर थाइल्याण्डका राजदूत भुट्टी भुट्टीसान्टले सम्मेलनमा भाग लिन निमन्त्रणा गरेका हुन् । एसियाली

थाई खानाको विश्वब्यापी प्रचार गर्न आदेश

सोमबार, भाद्र २०, २०७३ बाणिज्य मन्त्रालयले विश्वव्यापी रुपमा विभिन्न रेस्टुरेन्टमा थाई खानाको सेवाको गुणस्तर सुनिश्चित गरि र एउटै स्तरको बनाउँन आदेश दिइएको छ । यो निर्देशन थाईल्याण्डका प्रधानमन्त्री प्रयुत चान-ओ-चाबाटै सीधा आएको मिडिया कर्मिहरुले  बताए । यो लक्ष्य हाँसिल गर्न, वाणिज्य मन्त्रालयले संसारभरि थाई खानाको ख्याती बढाउँन विदेशी कृषि तथा सहकारी, उद्योग मन्त्रालय र अन्य

देउवा दम्पती र ओलीको विदेश भ्रमण रहस्यमय

सोमबार, भाद्र १३, २०७३ पार्टीको परम्परा र नियम विपरीत कसैलाई पनि कार्यवहाक सभापति पद जिम्मा नलगाई कांग्रेस सभापति शेरबहादुर देउवा सिंगापुर उडेका छन् । उता भुतपर्व प्रधानमन्त्री केपी शर्मा ओली पनि उपचारका लागि थाइल्याण्ड उडेका छन् । ओलीको रोग के हो जगजोहर छ, उनले कार्यवहाक अध्यक्ष उपाध्यक्ष वामदेम गौतमलाई जिम्मा लगाएका छन् । तर, देउवाले त्यसो