Saturday 26th May 2018

    प्रधानमन्त्री र मन्त्रीहरुको बोली भ्रष्टाचार विरोधी, व्यवहार भने भ्रष्टाचारी !(भिडियोसहित)    सभामुख र उपसभामुख फरक-फरक दलको हुनुपर्ने भन्दै सर्वोच्चमा रिट, के हाेला फैसला ?    गैरअावासीय नेपाली संघ थाइल्याण्डले पँचासाै बर्षको शुखद अवसरमा रक्तदान कार्यक्रम        सरकारको नीति तथा कार्यक्रममा उठेका प्रश्नको जवाफ प्रधानमन्त्रीले आइतबार दिने

थाईल्यान्ड

कीर्तिमानी राज्य प्रमुख:थाइल्यान्डका नरेश भूमिबोल अदुल्यादेज

कसै-कसैका लागि सत्ता अत्यन्त छोटो समयको लागि हुन्छ तर थाइल्यान्डका नरेश भूमिबोल अदुल्यादेज यस्ता राज्य प्रमुख हुन्, जसले लामो समसयम्म सत्तामा रहेर कीर्तिमान कायम गरेका छन् । सन् १९२७ डिसेम्बर ५ मा जन्मेका भूमिबोल सन् १९४६ जुन ९ मा थाई नरेश बनेका थिए । उनी विश्वका जीवित सरकार प्रमुखहरूमा लामो समय सत्तामा रहेका शासक हुन्

मातृभुमिका लागि युवा अभियान नेपालको दोस्रो वार्षिकउत्सव समापन

राजधानीको होटेल अन्नापुर्णमा मातृभूमिका लागि युवा अभियानको दोश्रो वार्षिकोत्सवको अबसरमा आयोजित नीति, नियत र नेतृत्व परिबर्तन आजको आबश्यक बिषयक अन्तरक्रिया कार्यक्रमका प्रमुख अतिथि मन्त्रिपरिषद्का पुर्ब अध्यक्ष तथा सर्वोच्च अदालतको पूर्व प्रधानन्यायाधीश खिलराज रेग्मी र बिशिष्ट अतिथि पूर्व प्रधानसेनापति रुक्माङ्गत कटुवाल, एन. आर. एन उपाध्यक्ष भवन भट्ट, न्युज टेलिभिजनका संचारकर्मी प्रेम बानिया लगाएतको उपस्थिति रहेको थियो

सीमा नाकाबन्दी गर्ने र बैंक तथा वित्तीय संस्था ठप्प पार्ने मधेशी मोर्चाको निर्णय

खिलानाथ ढकाल विराटनगर, असोज ६ तराईमा आन्दोलनरत संयुक्त मधेसी मोर्चाले आन्दोलनलाई थप सशक्त र प्रभावकारी बनाउने निर्णय गरेको छ। मंगलबार राति ८ बजेदेखि सप्तरीको राजविराजमा भएको बैठकले यस्तो निर्णय गरेको हो। बैठकमा सहभागी नेताका अनुसार आन्दोलनलाई मजबुत पार्न विभिन्न निर्णय गरिएको छ। यातायात बन्दलाई निरन्तरता दिएर बजार तथा पसल खुल्ला राख्ने निर्णय मोर्चाले गरेको छ।