Sunday 18th November 2018

    खड्कार प्रदेश नम्बर एक मुख्यमन्त्री राइ बिच बैँकक् मा भेटबार्ता    बैंककमा जाँच्दा मुख्यमन्त्री राईको स्वास्थ्य सामान्य    नेपाल भित्रिँदै अमेरिकी राइफल    केन्द्रीय सरकारको नजर प्रदेश २ मा : प्रचण्ड    शरद गौचन हत्या प्रकरण : समिरमानलाई नख्खुबाट जोमसोम लगियो

थाईल्यान्ड

खड्कार प्रदेश नम्बर एक मुख्यमन्त्री राइ बिच बैँकक् मा भेटबार्ता

थाइल्याण्ड प्रदेश नम्बर एक का मुख्यमन्त्री शेरधन राइ अमेरीका बाट बाट पुन थाइल्याण्ड अाउनु भएको छ राजनितिक भेटघाट तथा अन्य काम का लागी पु न थाइल्याण्ड अाएको राइ ले बताएका छन ।प्रदेश नम्बर एक मुख्य मन्त्री राइले प्रदेश नम्बर एक लाइ पाचै बर्ष भित्र निकाष दिनेगरी देश बिदेशमा रहेका ब्यापारी समाजसेबी राजनितिक दल सग सहकार्य

कुबेत बाट नेपाली चेलीले लेखेको यो चिठीले, कसलाई रुवाउदैन होला र

म्यान्मारका राष्ट्रपति काठमाडौंमा, सीधै होटल सोल्टी लगियो

काठमाडौं : म्यानमारका राष्ट्रपति विन मिन्ट काठमाडौँ उत्रिएका छन् । उनी सवार विशेष विमान दिउँसो २ बजेर ५२ मिनेटमा त्रिभुवन विमानस्थलमा अवतरण गरेको हो । उनी काठमाडौँ उत्रनु आधा घण्टा अघि नै महानगरीय ट्राफिक प्रहरी महाशाखाले गौशालादेखि, त्रिभुवन विमानस्थल, तीनकुने र नयाँ वानेश्वर हुँदै कलंकीसम्म सवारीलाई दुईतर्फी अवरुद्ध गरेको थियो । विमानस्थलबाट उत्रिए लगत्तै उनलाई सीधै

असुरक्षित वैदेशिक रोजगार : गैरआवासीयको चिन्ता

दुबई भेलाले भन्यो– शून्य लागत व्यवहारमै कार्यान्वयन होस्  दुबई (युएई) : गैरआवासीय नेपाली संघ (एनआरएनए) को सबैभन्दा ‘टाउको दुखाइ’ वैदेशिक रोजगार हो। मध्यपूर्व वैदेशिक रोजगारको केन्द्र। त्यसैले यहाँको भेला वैदेशिक रोजगारमै केन्द्रित भएर सकिएको छ। मध्यपूर्व भेलाको १६ बुँदे घोषणापत्रका सबैजसो बुँदा यही विषयसँग सम्बन्धित छन्। यसलाई व्यवस्थित बनाउन बृहत् जमघटले सरकारलाई जोडदार माग गरेको छ।

३९ जना डाक्टरको दरवन्दी रहेको कान्ति अस्पतालमा ९ जना मात्र !

काठमाडौं । दुर्गममा चिकित्सक नहुनु नौलो होइन तर काठमाडौंको कान्ति अस्तपतालमा नै चिकित्सकको चरम अभाव भएको छ । ३९ जना चिकित्सकको दरबन्दीमा रहेको अस्पतालमा अहिले जम्मा ९ जना चिकित्सकले काम चलाइरहेका छन् भने १ जना नर्सले जिम्मा ४० भन्दा बढी बिरामी हेर्नु परिरहेको छ । पछिल्लो २ महिना मात्रै ३ जना शल्यचिकित्सकले अस्पताल छोडेका छन्

नेपाल एयरलाईन्सले भित्र्याएको विमानमा यस्तो विशेषता !

काठमाडौं । नेपाल एयरलाईन्सले पहिलोपटक वाइडबडी विमान नेपाल भित्र्याएको छ । एयरलाईन्सले ‘ए ३३०–२००’ सिरिजको विमान बिहीबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको छ । नयाँ विमानलाई ‘अन्नपूर्ण’ नाम दिइएको छ । अन्नपूर्णले आगामी अगस्ट १ बाट व्यवसायिक उडान सुरु गर्ने पर्यटन मन्त्री रविन्द्र अधिकारीले जानकारी दिए । यस्तो छ विमानको विशेषता २ सय ७४

जो सुकै ले हेर्न नसकिने भिडियो Roman Reigns vs Braun strowman

रमेश खड्का काठमाण्डाै 33:59 WWE 30 MAN RIYAL RUMBLE 2018 Highlights – Classy Wrestling Classy Wrestling III 2.9M views 1:36:09 New Nepali Full Movie 2016 – Champion Ft. Dikpal Karki, Manjita KC, Shrada Acharya HighlightsNepal Recommended for you 20:29 Brock Lesnar VS Roman Reigns – Universal Championship (FULL MATCH) : WWE Wrestlemania 34 2018 (720p)

ध्रुवीकरणका लागि नयाँ शक्ति पार्टी नेपालको सवैलाई हार्दिक आव्हान ( अवधारण पत्रसहित)

२०७२ साल असोज ३ गते संविधानसभाबाट संघीय लोकतान्त्रिक गणतन्त्रको संविधान जारी भएपछि नेपाल नयाँ युगमा प्रवेश गरेको छ । त्यो युग नयाँ संविधानको प्रस्तावनामा लेखिएझैं “लोकतान्त्रिक मूल्य र मान्यतामा आधारित समाजवादप्रति प्रतिवद्ध रही समृद्ध राष्ट्र निर्माण” गर्ने युग हो । अर्थात् त्यो समृद्धीकरणको चरणमा टेकेर समाजवादतर्फ संक्रमण गर्ने ऐतिहासिक युग हो । यही नयाँ ऐतिहासिक

गैरअावासीय नेपाली संघ थाइल्याण्डले पँचासाै बर्षको शुखद अवसरमा रक्तदान कार्यक्रम

रमेश खड्का थाइल्याण्ड, थाइल्याण्ड र नेपालको  कुटनीतिक सम्बन्ध बिस्तार भएकाे पँचासाै बर्ष पुरा भएको सखद अबसरमा गैरअावासीय नेपाली संघ थाइल्याण्ड अायोजनामा रक्तदान  कार्यक्रम सम्पन्न भएको छ नेपाली हरूको ठुलो सहभागिता मा कार्यक्रम सम्पन्न भएको  गैरअावासीय नेपाली संघ थाइल्याण का  अध्यक्ष अासजित अाले ले थाइनेपाल लाइ जानकारी गराउनु भएको छ अमेरीका बाट  अाएका अभियन्ता अर्जुन मैनालिले

सरकारको नीति तथा कार्यक्रममा उठेका प्रश्नको जवाफ प्रधानमन्त्रीले आइतबार दिने

संघीय संसदमा सरकारको नीति तथा कार्यक्रममा उठेका प्रश्नको प्रधानमन्त्री केपी शर्मा ओलीले भोलि(आइतबार) जवाफ दिनुहुने भएको छ । प्रतिनिधिसभामा विहान ११ बजे र राष्ट्रियसभामा दिउँसो एक बजे प्रधानमन्त्रीले जवाफ दिने कार्यसूची रहेको छ । प्रधानमन्त्रीको जवाफ पछि दुबै सदनको छुट्टा–छुट्टै बैठकले नीति तथा कार्यक्रम पारित गर्ने छ । हिजो नीति तथा कार्यक्रममा छलफल सकिएको छ