Thursday 17th August 2017

    फोरम र नयाँ शक्तिको घरदैलो कार्यक्रम तीब्र    गण्डकी गाउँपालिका बनाउने तिवारीको योजना    उम्मेद्वारी फिर्ता गर्न चाहाने उम्मेद्वारले आज ५ बजेसम्ममा फर्तालिन सक्ने    निर्वाचनमा सहभागी हुन नसकेका मजदूरले यस्तो भूमिका खेल्ने    बिरामी बोक्ने एम्बुलेन्सबाट गाँजा तस्करी

खेलकुद

वादोरियो टोली जापान जाँदै

बिहीबार, भाद्र ३०, २०७३ जापानमा हुने ११औं सिजी निसिमुरा मात्सुरी फ्रेन्डसिप कराँते डो च्याम्पियनसिपमा सहभागि हुन ४ खेलाडीसहित ७ सदस्यीय नेपाली टोली बिहीबार त्यसतर्फ प्रस्थान गरेका छन् । सेप्टेम्बर १७ देखि १८ तारिखसम्म हुने प्रतियोगितामा पुरुषको ७०–७५ केजीमा चित्रप्रसाद श्रेष्ठ, ८०–८४ केजीमा सिमोन खत्री तथा ५५–६० केजीमा जोगमेर लामाले प्रतिस्पर्धा गर्नेछन् । महिलाको ५०–५५ केजीमा रोएकता

अस्ट्रेलियामा नेपाली खेलाडीले जिते स्वर्ण

मंगलबार, भाद्र २८, २०७३ अस्ट्रेलियामा बस्दै आएका नेपाली खेलाडी मोहन बमले सिड्नी इन्टरनेसनल खुला जुडो च्याम्पियनसीपको कातातर्फ स्वर्णपदक जितेका छन् । बमले भर्खरै सम्पन्न खेलमा त्यहाँकै खेलाडी एडमन्ड युनसँग मिलेर नागे नो कातामा स्वर्ण जितेका हुन् । मोहनले अन्तर्राष्ट्रिय जुडोमा नागे नो कातामा स्वर्ण जितेको यो दोस्रो पटक हो । भिक्टोरियाको सेन्सी जुडो एकेडेमीको प्रतिनिधित्व गर्दै प्रतियोगितामा

एसियाली जुडोमा फुपुले हात पारिन् कांस्य

सोमबार, भाद्र २७, २०७३ दशौं एसियाली क्याडेट तथा सत्रौं एसियाली जुनियर जुडो च्याम्पियनसिपको जुनियरमा नेपालकी फुपु ल्हामु खत्रीले कांस्य पदक हाँसिल गरेकी छिन् । भारतको केरलास्थित कोचीमा भएको प्रतियोगिताको महिला ६३ केजीमुनि फुपुले इरानकी खेलाडीलाई सिनेवाजाका आधारमा पराजित गर्दै कांस्य जितेको नेपाल जुडो संघका महासचिव धर्मकुमार श्रेष्ठले जनाएका छन् । १२ औं दक्षिण एसियाली खेलकुद (साग) की

नेपाली क्रिकेट टिमका प्रशिक्षक पुबुदु भए अमेरिकी प्रशिक्षक

शुक्रबार, भाद्र २४, २०७३ नेपाली क्रिकेट टिमका पूर्वप्रशिक्षक पुबुदु दासानायके जसले नेपाली क्रिकेटलाई माथि उठाउन महत्वपूर्ण योगदान दिएका थिए, उनि अमेरिकी क्रिकेट टिमको प्रशिक्षक बनेका छन् । ४ वर्षे कार्यकाल र थप १ वर्ष गरेर ५ वर्षसम्म नेपाली क्रिकेट टिमको प्रशिक्षक बनेर महत्वपूर्ण उपलब्धि दिलाएका पुबुदु अमेरिकी प्रशिक्षक भएका हुन् । बिहीबार मात्र उनी अमेरिकी

क्रिकेटर सन्दिप लामिछाने क्लार्कको क्लबबाट खेल्ने पक्का

बुधबार, भाद्र २२, २०७३ नेपाली राष्ट्रिय क्रिकेट टोलीका क्रिकेटर सन्दिप लामिछाने अष्ट्रेलियाका पूर्वकप्तान माइकल क्लार्कको क्लबबाट क्रिकेट खेल्ने पक्का भएको छ । १६ वर्षीय लेग स्पिनर लामिछानेलाई क्लार्कले आफ्नो प्रिमियर ग्रेड क्रिकेट क्लब, वेष्टर्न सवर्सबाट क्रिकेट खेल्नका लागि औपचारिक रुपमै आमन्त्रण गरेका छन् । लामिछानेले क्लार्कको क्लबबाट २०१६/१७ को क्रिकेट लिग खेल्ने भएका हुन् । अष्ट्रेलियाका पूर्वकप्तान

जेम्स फल्कनरको हृयाट्रिक विकेट, तर जित श्रीलंकाको

बिहीबार, भाद्र ९, २०७३ अष्ट्रेलियाका जेम्स फल्कनरले हृयाट्रिक विकेट लिएका छन् । तर, खेल भने श्रीलंकाले हात पारेको छ । बुधबार राति सकिएको दोस्रो एकदिवसीयमा श्रीलंकाले अष्ट्रेलियालाई ८२ रनको फराकिलो अन्तरले हराएको छ । यससँगै पाँचएकदिवसीय श्रृखलामा १-१ को बराबरी भएको छ । कोलम्बोमा टस जितेर पहिले ब्याटिङ गरेको घरेलु टोलीले ४८.५ ओभरमा सबै विकेट गुमाएर २८८

ओलम्पिकमा ऐतिहासिक स्वर्ण जित्न सफल जोडी

बुधबार, भाद्र १, २०७३ बेलायती साइक्लिङ स्टार लाउरा ट्रोटले र आफ्ना हुनेवाला पति जेसन केनीको जोडीले मंगलबार साँझ स्वर्ण जित्दै ओलम्पिक इतिहाँसमा १० स्वर्ण जित्ने जोडी बनेका छन् । रियो ओलम्पिकमा केन्नीले छैटौं ओलम्पिक स्वर्ण जितेको केहि समयपछि ट्रोटले पनि चौथो ओलम्पिक स्वर्ण जितेकी थिइन् । आफ्ना हुनेवाला पति केनीले ओलम्पिक इतिहासमा साइक्लिङतर्फ सर क्रिस बजराको कीर्तिमान बराबरी

ओलम्पिकमा सार्वजनिकै बिबाहको प्रस्ताव (फोटोसहित)

मंगलबार, श्रावण-३२, २०७३ विश्वको सबैभन्दा ठूलो खेलकुद महामेलामा नाटकीय रुपमा बिहेको प्रस्ताव आएको छ । चिनियाँ डाइभर हि जीले महिलाको ३ मिटर स्प्रिङबोर्ड स्पर्धामा रजत पदक आइतबार जितिन् । तर अन्त्यमा उनले आफ्ना प्रेमीबाट अर्को पुरस्कार पाइन्, जुन विश्वभरका टिभी दर्शकको अगाडि घुँडा टेकेर उनीसामु याचना गर्दै गिए, ‘विल यु म्यारी मी ?’ प्रेमी क्वीन काइले पनि गत

रियो ओलम्पिकमा रंगशाला खाली खाली

बिहीबार, श्रावण-२७, २०७३ ब्राजिलको रियो दि जेनेरियो शहरमा जारी ३१औं गि्रष्मकालिन ओलम्पिकमा आयोजकलाई रंगशालामा दर्शक बटुल्न हम्मेहम्मे परेको छ । ओलम्पिक सुरु भएको एक साता हुन लाग्दा लगभग सबैजसो खेलमा दर्शक सङख्या अत्यतै न्यून देखिन्छ । अझ कम लोकप्रिय भनेर बिहानी सत्रमा खेलाइएको खेलमा त झन दर्शन उपस्थिति दयनीय देखिन्छ । यद्यपि आयोजकले भने ८२ प्रतिशत

रियो ओलम्पिकमा पहिलो स्वर्ण जित्यो ब्राजिलले

मंगलबार, श्रावण-२५, २०७३ ब्राजिलले रियो ओलम्पिकमा पहिलो स्वर्ण जितेको छ । महिला जुडोको ५७ केजी तौल समूहमा राफायल सिल्भाले आयोजक ब्राजिललाई पहिलो स्वर्ण पदक दिलाएकी हुन् । उनले विश्व नम्बर एक सुमिया डोर्जसुरेनलाई पराजित गर्दै स्वर्ण पदक हात पारेकी हून् । उनी लण्डन ओलम्पिकका लागि पनि छनोट भएकी थिइन् । तर, नियम तोडेको आरोपमा अयोग्य घोषित भएकी