Tuesday 24th October 2017

    फोरम र नयाँ शक्तिको घरदैलो कार्यक्रम तीब्र    गण्डकी गाउँपालिका बनाउने तिवारीको योजना    उम्मेद्वारी फिर्ता गर्न चाहाने उम्मेद्वारले आज ५ बजेसम्ममा फर्तालिन सक्ने    निर्वाचनमा सहभागी हुन नसकेका मजदूरले यस्तो भूमिका खेल्ने    बिरामी बोक्ने एम्बुलेन्सबाट गाँजा तस्करी

खेलकुद

उपाधिका लागि आज थ्रीस्टार र इस्ट बङ्गालबिच खेल

शुक्रबार, असोज १४, २०७३ भारतको गुवाहाटीमा जारी ६४औँ संस्करणको बोर्डोलोई ट्रफी फुटबल प्रतियोगिताको उपाधिका लागि आज नेपालको थ्रीस्टार क्लबले घरेलु टोली इस्ट बङ्गाल क्लबसँग प्रतिस्पर्धा गर्दैछ । नेपाली राष्ट्रिय लिग विजेता थ्रीस्टारले सिक्किम युनाइटेड र इस्ट बङ्गालले सिलोङ लाजोङ फुटबल क्लबलाई पराजित गर्दै उपाधिका लागि भिडन्त पक्का गरेका हुन् । ६ वर्षअघि प्रतियोगिताको अन्तिमचरणमा पुगेर

सिक्किमलाई पराजित गर्दै थ्रीस्टार पुग्यो फाइनलमा

बिहीबार, असोज १३, २०७३ नेपालको थ्रीस्टार क्लब भारतको गुवाहाटीमा जारी ६४ औँ संस्करणको बोर्डोलोई ट्रफी फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । गुवाहाटीस्थित नेहरु स्टेडियममा बुधबार अबेर राति भएको सेमिफाइनलमा नेपाली राष्ट्रिय लिग विजेता थ्री स्टारले घरेलु टोली युनाइटेड सिक्किमलाई ४–१ ले हराउँदै फाइनल यात्रा तय गरेको हो । निर्धारित ९० मिनेट १–१ गोलको बराबरीमा सकिएपछि

थ्री स्टारको प्रतिद्वन्द्वी सिक्किम

बुधबार, असोज १२, २०७३ समुह ‘ए’ विजेताका रुपमा अन्तिम चारमा प्रवेश गरेको नेपाली राष्ट्रिय लिग विजेता थ्री स्टारले सेमिफाइनलमा समूह ‘बी’को उपविजेता घरेलु टोली सिक्किमलाई प्रतिद्वन्द्वीका रुपमा पाएको हो । प्रतियोगिताको पहिलो सेमिफाइनल खेल आज हुनेछ । मङ्गलबार राति भएको समूह चरणको अन्तिम खेलमा बङ्गलादेशको बोनगोबिर ओग्रगामी क्लबलाई १–० ले पराजित गर्दै सिक्किम आफ्नो समूहको

ज्येष्ठ खेलाडीहरू सम्मानित

मंगलबार, असोज ११, २०७३ मदन भण्डारी स्पोर्ट्स एकेडेमीले नेपाली खेलकुदका संस्थापकका रुपमा रहेका करिब १२० ज्येष्ठ खेलाडीलाई सम्मान गरेको छ । मनमोहन स्मृति प्रतिष्ठानसँगको सहकार्यमा यहाँ आज आयोजित कार्यक्रममा नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले ढाका टोपी र दोसल्ला ओढाएर सम्मान गर]का हुन् । सम्मानित हुनेमा आफ्नो युवा अवस्थामा विभिन्न खेलका खेलाडी रहँदै राष्ट्रलाई योगदान

थ्रीस्टार समूह विजेता बन्दै सेमिफाइनलमा

सोमबार, असोज १०, २०७३ नेपालको थ्रीस्टार क्लब ६४ औँ संस्करणको बोर्डोलोई ट्रफी फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । भारतको गुवाहाटीस्थित नेहरु स्टेडियममा आइतबार अबेर राति भएको खेलमा घरेलु टोली सिलोङ लाजोङ फुटबल क्लबसँग १–१ गोलको बराबरी खेल्दै थ्रीस्टार समूह विजेता बन्दै सेमिफाइनलमा प्रवेश गरेको हो । नेपाली राष्ट्रिय लिग च्याम्पियन थ्रीस्टारले यसअघि एक जित

जापानमा संविधान दिवस यसरी मनाइयो, तीस लाख वनको उपाधि जापान क्लबको हातमा

बुधबार, असोज ५, २०७३ नेपालको संविधान जारी भएको पहिलो वार्षिकोत्सवका अवसरमा जापानमा समेत खुसियालीका साथ संविधान दिवस मनाइएको छ । संविधानसभामार्फत एक वर्षअघि मुलुकको सर्वोच्च कानुन संविधान जारी भएको एक वर्ष पुगेको अवसर पारेर टोकियोमा मङ्गलबार साँझ संविधान दिवस मनाइएको हो । उक्त कार्यक्रममा जापानस्थित नेपाली राजदूतावासका कार्यवाहक राजदूत कृष्णचन्द्र अर्यालले मुलुकले लामो समयको प्रतीक्षापछि सर्वोच्च

सवा १ करोडको टेण्डर, मात्र क्रिकेट मैदानको भौतिक पूर्वाधार निर्माण गर्न

मंगलबार, असोज ४, २०७३ दाङको लमहीमा निर्माण हुन लागेको आइसीसी मापदण्डको क्रिकेट मैदानका लागि लमही नगर विकास समितिले रू. १ करोड ३१ लाख रुपैयाँको टेण्डर आह्वान गरेको छ । मैदानको भौतिक पूर्वाधार निर्माणका लागि टेण्डर आह्वान गरेको हो । टेण्डर स्वीकृत भएमा मैदानको बाँकी निर्माण कार्यअघि वढ्ने लमही नगर विकास समितिका अध्यक्ष घनश्याम सुवेदीले बताए ।

एन्फा उपाध्यक्षमा उपेन्द्रमान सिंह पनि उम्मेदवार

सोमबार , असोज ३, २०७३ नेपाली राष्ट्रिय फुटबल टोलीका पूर्व कप्तान तथा प्रशिक्षक उपेन्द्रमान सिंहले अखिल नेपाल फुटबल संघ एन्फाको आसन्न निर्वाचनमा उपाध्यक्ष पदका लागि उम्मेदवारी घोषणा गरेका छन् । सोमबार राष्ट्रिय खेलकुद परिषदमा पत्रकार सम्मेलन गर्दै सिंहले आगामी कार्तिक ८ गते हुने निर्वाचनमा उपाध्यक्ष पदमा उम्मेदवारीको घोषणा गरेका हुन् । पत्रकार सम्मेलनमा राष्ट्रिय टोलीका पूर्व गोलरक्षक

अर्नभ र इरा भए च्याम्पियन

आइतबार , असोज २, २०७३ नेपालकी इरा रावत र भारतका अर्नभ पठाङ्गेले केशा ग्रुप एएनएलटीए एसियन जुनियर टुर यू–१४ र्‍याङकिङ टुर्नामेन्टअन्तर्गत सर्किट २ को पनि उपाधि जितेका छन् । एक साताअघि सम्पन्न सोही प्रतियोगिताको सर्किट १ मा पनि इरा र अर्नभ आ–आफ्नो स्पर्धामा पहिलो भएका थिए । सातदोबाटोस्थित टेनिस कोर्टमा शुक्रबार भएको गल्र्स सिंगल्स फाइनलमा इराले

सचिन तेन्दुलकर आफैँले भने, ‘सायद म पागल हुँ’

शुक्रबार, भाद्र ३१, २०७३ विश्वविख्यात क्रिकेटर सचिन तेन्दुलकरले सायद आफू पागल भएको बताएका छन् । भारतीय क्रिकेटप्रेमीहरु तेन्दुलकरलाई भगवानका रुपमा मान्छन् । तर उनलाई कसैले पागल भन्ने हिम्मत गर्छ भने त्यो पनि ठूलै कुरो । उनलाई फिजियोथेरापिस्टले उनलाई पागलको संज्ञा दिएका छन् । प्रसङ्ग सन् २००१ को जुलाइ ४ को हो । वेष्टइन्डिज विरुद्धको खेलका क्रममा