Sunday 25th February 2018

    वैचारिक संकटबाट मुक्त हुन बुद्धले जस्तै आँट गरेर नयाँ विचार दिनुपर्छ : संयोजक भट्टराई    मन्त्रिपरिषद बैठक सम्पन्न, मन्त्रालयको संख्या १७ हुने    नेतृत्वमा बासी अनुहारहरु भएमा जनतासँग टुटेको समबन्ध जोडिँदैन : थापा    विकास निर्माणका काममा जुट्यो नेकपा, २५ वर्षसम्म नबनेको सडक बनाउन सुरु    माओवादी संसदीय दलको नेतामा दाहाल सर्वसम्मत् चयन

खेलकुद

नेपाल समूह उपविजेताका रूपमा सेमिफाइनलमा

माघ, बंगबन्धु गोल्ड कप फुटबलको उपाधिका लागि शुक्रबार नेपालले बलियो प्रतिद्वन्द्वी बहराइनसँग प्रतिस्पर्धा गर्दैछ । एसियामा राम्रो प्रभाव जमाएको बहराइनसामु नेपाली युवा खेलाडीको वास्तविक परीक्षण हुनेछ। नेपालले सन् १९९३ पछि सिनियर अन्तर्राष्ट्रिय फुटबलमा उपाधि जित्न सकेको छैन । त्यसैले पनि नेपालका लागि बहराइनविरुद्घको खेल निकै महत्वपूर्ण छ। ढाकाको बंगबन्धु स्टेडियममा हुने उपाधिको छिनोफानोका लागि नेपालले

फुटबलको आन्तरिक राजनीतिमा अन्योल

पुस, अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष गणेश थापा भ्रष्टाचार अभियोगमा प्रतिबन्धित भएपछि बाँकी पदाधिकारीबीचको पुरानो दुरी घट्नुको साटो अझै बढिरहेकाले पनि संक्रमणकाल लम्बिने छाँट देखिएको हो। विवाद समाधानका लागि एसियाली फुटबल महासंघ (एएफसी) र राष्ट्रिय खेलकुद परिषद (राखेप) ले ठोस कदम नचालेका कारण पनि फुटबलको आन्तरिक राजनीतिमा अन्योल कायम रहेको दुवै पक्षको गुनासो

आर्सनल, युनाइटेड र लेस्टर पराजित

पुस, केही समयको ‘ब्रेक’पछि हिजो सुरु भएको इंगलिस प्रिमियर लिगका खेलमा शीर्षस्थानमा रहेको लेस्टर सिटी र दोस्रो स्थानमा रहेको आर्सनल पराजित भएका छन् । शीर्षमा रहेको लेस्टर सिटीलाई लिभरपुलले १–० ले पराजित गऱ्यो । लिभरपुलका लागि ६७ औं मिनेटमा बेन्टेकेले गरेको गोल नै विजयी गोल बन्यो । यो हारसँगै लेस्टरको नौ खेलको अपराजित यात्रा पनि टुंगिएको

सीमा नाकाबन्दी गर्ने र बैंक तथा वित्तीय संस्था ठप्प पार्ने मधेशी मोर्चाको निर्णय

खिलानाथ ढकाल विराटनगर, असोज ६ तराईमा आन्दोलनरत संयुक्त मधेसी मोर्चाले आन्दोलनलाई थप सशक्त र प्रभावकारी बनाउने निर्णय गरेको छ। मंगलबार राति ८ बजेदेखि सप्तरीको राजविराजमा भएको बैठकले यस्तो निर्णय गरेको हो। बैठकमा सहभागी नेताका अनुसार आन्दोलनलाई मजबुत पार्न विभिन्न निर्णय गरिएको छ। यातायात बन्दलाई निरन्तरता दिएर बजार तथा पसल खुल्ला राख्ने निर्णय मोर्चाले गरेको छ।