Sunday 19th November 2017

    फोरम र नयाँ शक्तिको घरदैलो कार्यक्रम तीब्र    गण्डकी गाउँपालिका बनाउने तिवारीको योजना    उम्मेद्वारी फिर्ता गर्न चाहाने उम्मेद्वारले आज ५ बजेसम्ममा फर्तालिन सक्ने    निर्वाचनमा सहभागी हुन नसकेका मजदूरले यस्तो भूमिका खेल्ने    बिरामी बोक्ने एम्बुलेन्सबाट गाँजा तस्करी

खेलकुद

फिफा वर्ष खेलाडीका लागि रोनाल्डोको नाम अगाडि

गत महिना मात्र बालोन डि’ओरबाट सम्मानित रियल म्याड्रिडका पोर्चुगिज स्टार स्ट्राइकर क्रिस्टियानो रोनाल्डो सोमबार (आज) सार्वजनिक हुने फिफा वर्ष खेलाडीको दावेदारको रूपमा पनि अगाडि छन्। उनलाई यसका लागि पुरानै प्रतिद्वन्द्वी बार्सिलोनाका अर्जेन्टिनी स्ट्राइकर लिओनल मेसीले कडा चुनौती दिएका छन्। यसपालि फिफा वर्ष खेलाडीको दावेदारमा माथि आएको अर्को नाम हो, एट्लेटिको म्याड्रिडका फ्रेन्च स्ट्राइकर एन्टोन ग्रेजम्यान।

चेल्सीको अपराजित यात्रामा पूर्णविराम, अलीले टोटनह्यामलाई जिताए

टोटनह्यामले इंग्लिस प्रिमियर लिग फुटबलमा लिग लिडर चेल्सीलाई पराजित भएको छ र, उसको १३ खेलको अपराजित यात्रामा पूर्णविराम लागेको छ । बिहीबार विहान भएको खेलमा टोटनह्यामले चेल्सीलाई २-० गोल अन्तरले हराएको हो । घरेलु मैदानमा भएको खेलमा टोटनह्यामका लागि दुबै गोल अलीले गरे । पहिलो हाफको अन्तिम मिनेटमा गोल गर्दै टोलीलाई अग्रता दिलाएका अलीले ५४

भारतसँग फेरि हार्‍यो नेपाल, सेमिफाइनलबाटै आउट

चीर प्रतिद्धन्दी भारतसँग ३-१ गोलले पराजित हुँदै नेपाल चौथो साफ महिला च्याम्पियनसीपको सेमिफाइनलबाटै बाहिरिएको छ ।  सिलिगुडीस्थित कञ्चनजंगा रंगशालामा आज भएको पहिलो सेमिफाइनलमा नेपाल भारतसँग तीन एक गोलले पराजित भएको हो । पहिलो हाफको अन्त्यतिर कमलादेवीले गोल गर्दै भारलाई सुरुवाती अग्रता दिलाएकी थिइन् । दोस्रो हाफमा पनि नेपाल संहालिन सकेन । ५८औं मिनेटमा इन्दुमतीले गोल

काँकरभिट्टा गोल्डकपमा झापाको कठिन जित

झापा ११ ले काकडभिट्टा गोल्डकपमा विजयी सुरूआत गरेको छ। शनिबारदेखि झापामा सुरू काकरभिट्टा गोल्डकपको दोस्रो संस्करणको उद्घाटन खेलमा काठमाडौंको हिमालयन शेर्पा क्लबलाई घरेलु टोली झापा ११ ले संघर्षपूर्ण जीत दर्ता गरेको छ। घरेलु मैदान मेची नेत्रालय काकडभिट्टामा हिमालयन सेर्पा क्लवलाई ट्राईव ब्रेकरमा ५—३ गोल अन्तरले स्तव्ध बनाउँदै झापा ११ प्रतियोगिताको  सेमिफाइनलमा प्रवेश गरेको हो। खेलको

रोनाल्डोले जिते अर्को अवार्ड, रियल मड्रिड उत्कृष्ट क्लब

रियल मड्रिडका क्रिष्टियानो रोनाल्डोले अर्को अवार्ड थपेका छन् । उनले दुबई ग्लोब सकर अवार्ड अन्तरगत उत्कृष्ट वर्ष खेलाडीको अवार्ड जितेका छन् । गत सिजन रियल मडि्रडलाई च्याम्पियन्स लिग जिताएका उनले पोर्चुगलबाट युरोकप जिते । जसका कारण उनले बालोन डि’ओर जितिसकेका छन् । फिफा प्लेयर अफ दि इयरको अवार्डमा पनि रोनाल्डोलाई नै प्रमुख दाबेदारका रुपमा हेरिएको

पौडी टोली जापान प्रस्थान

मंगलबार, कार्तिक ३०, २०७३ दसौं एसियाली पौडी प्रतियोगितामा सहभागी हुन ३ महिला खेलाडीसहित ६ सदस्यीय नेपाली टोली मंगलबार जापानको टोकियो प्रस्थान गरेको छ । नोभेम्बर १७ देखि २२ तारिखसम्म हुने प्रतियोगितामा टीसा शाक्यले ५० मिटर बटरफ्लाइ तथा ५० र १ सय मिटर फ्रिस्टायलमा प्रतिस्पर्धा गर्नेछिन् । अक्शरा सिंहले ५० र १ सय मिटर ब्रेस्टस्ट्रोकमा खेल्नेछिन्

‘खेलाडीलाई निःशुल्क शिक्षाको व्यवस्था गरिन’

बुधबार, कार्तिक २४, २०७३ राष्ट्रिय खेलकूद परिषद्का सदस्य सचिव केशवकुमार विष्टले राष्ट्रिय खेलकूद प्रतियोगितामा छनोट हुने सुदूरपश्चिमका खेलाडीलाई अबदेखि निःशुल्क शिक्षाको व्यवस्था गर्न लागिएको घोषणा गर्नुभएको छ । आज धनगढीमा आयोजित पत्रकार सम्मेलनमा विष्टले खेलाडीको हितका लागि यो सुविधा प्रदान गर्न लागिएको बताउनुभयो । निःशुल्क शिक्षाको व्यवस्था विस्तारै अन्य क्षेत्रका खेलाडीलाई पनि प्रदान गर्ने योजना रहेको

नेपाल र जापानबीच मैत्रीपूर्ण फुटबल हुने

शुक्रबार, कार्तिक १२, २०७३ नेपाली राष्ट्रिय फुटबल टोली र जापानको व्यावसायिक फुटबल टोलीबीच मैत्रीपूर्ण च्यारिटी फुटबल खेल आगामी मङ्सिर ४ हुने भएको छ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) र जापानी सामाजिक संस्था कलरबाथको संयुक्त आयोजनामा हुन लागेको उक्त मैत्रीपूर्ण खेल भूकम्पबाट क्षतिग्रस्त विद्यालयको पुनःनिर्माणका लागि सञ्चालन गर्न लागिएको यहाँ आज आयोजित पत्रकार सम्मेलनमा एन्फाका प्रमुख

पाकिस्तानमा नङशल र रत्नजितलाई स्वर्ण

आइतबार, कार्तिक ०७, २०७३ पाकिस्तानको इस्लामावादमा भएको योनेक्स सनराइज पाकिस्तान इन्टरनेसनल ब्याडमिन्टन सिरिजको मिक्स डबल्समा भाइ रत्नजित तामाङ र दिदी नङशलको जोडीले स्वर्ण जितेका छन् । शुक्रबार अबेर राति भएको फाइनलमा रत्नजित र नङशलको जोडीले पाकिस्तानका मोहम्मद इर्फान सइद भट्टी र मेहमोना अमिनको जोडीलाई २१–१३ र २१–१५ को सोझो सेटमा पराजित गरी ब्याडमिन्टनमा नेपाललाई ऐतिहासिक सफलता

युरोपेली च्याम्पियन्स लिगमा

बिहीबार, कार्तिक ०४, २०७३ युरोपेली च्याम्पियन्स अन्तर्गत बुधबार राती भएको फुटबल प्रतियोगितामा बार्सिलोनाले मेन्चेस्टार सिटीलाई चार गोलले हराउँदै बिजयी भएको छ । मेन्चेस्टार सिटीलाई बार्सिलोनाका मेस्सिलले दुई, स्वराज र नेमारले एक एक गोल गरेका थिए भने मेन्चेस्टार सिटीले पटक पटक पाएको गोल गर्ने मौका गुमाएको थियो ।