Tuesday 24th October 2017

    फोरम र नयाँ शक्तिको घरदैलो कार्यक्रम तीब्र    गण्डकी गाउँपालिका बनाउने तिवारीको योजना    उम्मेद्वारी फिर्ता गर्न चाहाने उम्मेद्वारले आज ५ बजेसम्ममा फर्तालिन सक्ने    निर्वाचनमा सहभागी हुन नसकेका मजदूरले यस्तो भूमिका खेल्ने    बिरामी बोक्ने एम्बुलेन्सबाट गाँजा तस्करी

विज्ञान प्रविधी

प्रवेश अगाडि नै विदेशीको पूर्ण विवरण प्राप्त हुने प्रविधि भित्र्याउने तयारीमा सरकार

शुक्रबार, भाद्र १०, २०७३ नेपालमा आउने यात्रु नेपाल प्रवेश गर्नुअघि नै उनीहरूको पृष्ठभूमिसहितको विवरण आउने ‘बृहत् यात्रु सूचना प्रणाली’ लागू गर्ने तयारी अध्यागमन विभागले गरेको छ । यो प्रणाली लागू भएसँगै यात्रुले हवाई टिकट बुकिङ हुनासाथ उसको विवरण अध्यागमनमा प्राप्त हुनेछ । यात्रुको पृष्ठभूमि, कालोसूचीमा रहे/नरहेको जस्ता जानकारी अग्रिम प्राप्त हुँदा आपराधिक पृष्ठभूमिका व्यक्तिको आवागमनमा

गर्मीमा के के खानाले फाइदा हुन्छ, जानि राख्नुहोस् ?

बिहीबार, भाद्र ९, २०७३ गर्मीमा मकै पोलेर अथवा उसिनेर खानु कतिपयलाई त्यति रमाइलो नलाग्न सक्छ । तर, मकैमा लुटेन र जेक्सानथिन नामक अक्सिडेन्ट्स पाइन्छन् । जसले सूर्यका हानिकारक विकिरणबाट आँखालाई जोगाउने गर्छ । साथै यसले बुढ्यौलीका कारण आँखा कमजोर हुने समस्यालाई पनि कम गर्छ । मकैले शरीरलाई ऊर्जा प्रदान गर्ने कुरा त छँदै छ । गोलभेँडामा

७५ वटै जिल्लामा टेलिकमले पुर्‍यायो माइक्रोवेभ रेडियो लिंकको सेवा

मंगलबार, भाद्र ७, २०७३ नेपाल टेलिकमले भाद्र देखि नेपालका ७५ वटै जिल्लामा माइक्रोवेभ रेडियो लिंकको पहुँच पुर्‍याई सेवा उपलब्ध गराउन थालेको छ । यस अघि विशेषगरी कर्णाली अञ्चलका मुगु, हुम्ला र डोल्पा जिल्लाका सदरमुकामहरुमा स्याटेलाइट प्रविधि मार्फत सेवा उपलब्ध गराइँदै आएको र सेवा उपभोगका सन्दर्भमा विभिन्न कठिनाइको सामना गर्नुपर्ने अवस्था आएको थियो । उक्त माइक्रोवेभ लिंक

यूट्युबले टेलिभिजन च्यानल सर्भिस सुरु गर्ने

सोमबार, भाद्र ६, २०७३ यूट्युबले इन्टरनेटका माध्यमबाट केबल टेलिभिजन च्यानल सर्भिस सुरु गर्ने भएको छ ।कम्पनी ‘अनप्लग्ड’ (Unplugged) नामबाट यो सेवा सुरु गर्न गइरहेको अन्तर्राष्ट्रिय समाचार माध्यमले जनाएका छन् । यो सेवा केही समयपछि सुरु हुने जनाइएको छ। कम्पनीको यो सेवा शुल्कमा आधारित हुनेछ । यस विषयमा भायाकम, एनबीसी यूनिभर्सल र ट्वेन्टी फस्र्ट सेन्चुरी फक्स जस्ता मिडिया

फेसबुकको दुरूपयोग गरि विदेश गएका युवतीलार्इ ठग्दै

बुधबार, भाद्र १, २०७३ प्रहरीले सामाजिक सञ्जाल फेसबुकमार्फत विदेश रोजगारमा रहेका दुई युवतीलाई नेपाल बोलाएर ठगी गर्नेलाई पक्रेको छ । महानगरीय अपराध महाशाखाले खाडी देश लेबनान र विकसित साइप्रसमा रहेका दुई युवतीलाई नेपाल बोलाई ठग्ने सिन्धुपाल्चोकका जेभी भनिने तुलबहादुर तामाङलाई पक्रेको हो । उनले लेबनानमा रहेकी सृजना दोङबाट ९ लाख र साइप्रसमा रहेकी कुसुम लामाबाट ९

ल्यापटपको ब्याट्री तथा बिजुली खपत सम्बन्धी समस्या सामाधान गर्ने उपाय

मंगलबार, श्रावण-३२, २०७३ ल्यापटप तथा नोटबुक उपयोग गर्नेहरुको वास्तविक समस्या अनि चिन्ता भनेको ब्याट्रीको ब्याकअप पावर कमजोर हुनु नै हो । ल्यापटपको ब्याट्रीको अधिकांश निर्माता कम्पनीद्वारा दिईएको अबधि भन्दा अगाडि नै त्यसमा समस्या आउँन थाल्ने कुरा सामान्य जस्तै हो, तर वास्तवमा ति निर्माताहरु यो बिफलताको लागि जिम्मेदार छैनन् किनभने एउटै कम्पनीको ब्याट्री कुनै ल्यापटपमा राम्रै

टि्वटरमा १४० अक्षरको सीमा नबढ्ने

बिहीबार, श्रावण-२७, २०७३ माइक्रो ब्लगिंग साइट टि्वटर प्रयोगकर्ताले टि्वट गर्दा १ सय ४० वटा क्यारेक्टर्सको सिमाभित्र रहनुपर्ने बाध्यता टि्वटरले हटाउन लागेको र टि्वटरले अक्षरको सीमा बढाएर १० हजार पूराउन लागेको समाचार केही समय पहिले आएकेा थियो । टि्वटरको क्यारेक्टर्स सीमा हट्न लागेको कुरा सुनेर धेरै टि्वटर प्रयोग कर्ता खुसी भएका थिए । तर टि्वट्सको अक्षरसीमा बढ्ने

संसारकै सबैभन्दा सानो हार्डडिस्कको निर्माण

मंगलबार, श्रावण-२५, २०७३ सिङ्गल एटम (एउटै परमाणु)को प्रयोग गरी नेदरल्याण्ड्सका वैज्ञानिकहरूले संसारकै सबैभन्दा सानो हार्डडिस्कको निर्माण गरेका छन् । सिङ्गल क्लोरिन एटममा आधारित २ रुपैयाँको डबल वा हुलाक टिकट जत्रो आकारका यो हार्डडिस्कमा अहिलेसम्म लेखिएका संसारका सबै किताब अटाउन सकिने निर्माताको दाबी छ । हालको समयमा हरेक दिन १ अर्ब गिगाबाइटभन्दा बढी नयाँ डाटाको सृजना भइरहेको छ

ए.टी.एम कार्डबाटै अनलाइन पेमेन्ट गर्न सकिने

आइतबार, श्रावण-२३, २०७३ तपाईसँग एस.सी.टी नेटवर्कको ए.टी.एम कार्ड छ ? यदि छ भने ढुक्क हुनुहोस्, अब तपाईंले अनलाइन पेमेण्टका लागि कुनै कठिनाइ भोग्नु पर्ने छैन । ए.टी.एम कार्डको प्रयोग ए.टी.एम मेशिनका अलावा मोबाइल र कम्प्युटरमा पनि हुन्छ भन्ने कुरा धेरैलाई थाहा नहुन सक्छ । हो, तपाईसँग एस.सी.टी नेटवर्कको ए.टि.एम कार्ड छ भने अनलाइनमार्फत वस्तु तथा सेवा खरीदबापत

भिडियो लिक आईफोन सेभेनको

बिहीबार, श्रावण-२०, २०७३ ठूलो क्यामेरा, हेडफोनको ज्याक नहुनु, सञ्चय क्षमतामा वृद्धिलगायत आईफोन सेभेनका कुरा अब गोप्य रहेनन् । भर्खरै विभिन्न सञ्जालमार्फत लिक भएकै कारण धेरैले नयाँ फोनका बारेमा धेरै जानकारी पाइसकेका छन् । साथै, लिक भएका जानकारी पुष्टिका लागि हालै नयाँ भिडियो पनि लिक भएको छ । सार्वजनिक भएका विभिन्न तथ्य अनुसार नयाँ फोनको डिजाइन तथा