Friday 19th October 2018

    शरद गौचन हत्या प्रकरण : समिरमानलाई नख्खुबाट जोमसोम लगियो    माधव नेपाललाई सिंगापुरबाट प्रचण्डको फोन    प्रधानमन्त्री ओलीले संयुक्त राष्ट्रसंघ महासभामा बिहीबार सम्बोधन गर्ने    रवि लामीछाने हलमा जनताकै भिडबाट बोल्दै यसरी प्रवेस गरे open video    बेगनास तालमा फेरि लापरबाही

विज्ञान प्रविधी

प्रदेश नम्बर एक नाम सगरमाथा हुनै पर्छ यसले बिदेशी लगानी भित्र्याउन सहज सुनिल खड्का

युवा उध्घमी तथा नया शक्ति पार्टीका केन्द्रिय सचिवालय सदस्य प्रतिनिधि सभा सदस्य सोलुखुम्बुका उम्मेरदवार सुनिल खड्का ले बिश्वको उच्च सिखर सगरमाथा प्रदेश नम्बर एक को नाम भए अन्तराष्ट्रिय स्थरबाट लगानी भित्र्याउन  सहज सोलुखुम्बु मा लगाएतका हिमालि जिल्ला मा पर्यटन भित्र्याउन सहजहुनै तर्क सामाजिक संजाल फेसबुक मार्फत यस्तो प्रतिकृया ब्यक्त गरेका छन उनले भनेका छन एक

यी हुन् उत्कृष्ट फोटो खिच्ने ५ स्मार्टफोन

आजको दुनियामा स्मार्ट फोन बहुउपयागी छ । यसको प्रयोग कुरा गर्न मात्र नभएर फोटो खिच्नदेखि गीत सुन्न र फिल्म हेर्नसम्म हुन्छ । यहाँ हामी फोटो खिच्नका लागि बजारमा उपलब्ध सबैभन्दा उत्तम ५ स्मार्टफोनको विषयमा जानकारी दिदैछौ । १. एप्पल आइफोन ७ प्लसः यो फोनलाई यसको डुअल क्यामरा सेटअपको कारणले मात्रै पहिलो नम्बरमा राखिएको होइन, बल्कि

ओप्पोको बार्षिक बृद्धिदर १३३ प्रतिशत

ग्लोबल स्मार्टफोन ब्राण्ड ओप्पोले सन् २०१६ मा १ सय ३३ प्रतिशतको बार्षिक  बृद्धिदर (इयर अन इयर ग्रोथ) प्राप्त गर्न सफल भएको रिसर्च र्फम आईडीसीले जनाएको छ । आईडीसीका अनुसार प्रिमियम डिजाइन र उत्कृष्ट फोटोग्राफीको सफल समायोजन गरिएका उत्पादनहरुको माध्यमबाट ओप्पोले बजार हिस्साको अनुपातमा विश्वकै चौथौँ स्मार्टफोन ब्राण्डका रुपमा आफ्नो स्थान कायम गर्न सफल भएको हो

अमेरिकामै आइफोन बनाउन सम्भव छ त ?

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले देशभित्रको रोजगारी तथा उत्पादनलाई महत्व दिँदै मेड इन अमेरिकावाला वस्तुहरु हुनुपर्नेमा निकै जोडबल लगाएका छन् । ट्रम्पले भनेजस्तै एप्पललको आइफोन अमेरिकामै उत्पादन गर्नु र चीनमा हुँदै आएको आइफोनको उत्पादन बन्द गर्नु कत्तिको सम्भव छ त ? ट्रम्पले राष्ट्रपति चुनावकै दौरानमा यदि आफू राष्ट्रपति भएमा एप्पलको उत्पादन अमेरिकी माटोमै ल्याउने घोषणा गरेका

जुकरबर्ग आफैं चलाउँदैनन् फेसबुक, उनको प्रोफाइल यसरी अपडेट हुन्छ

फेसबुकका संस्थापक मार्क जुकरबर्ग आफैं फेसबुक कति चलाउँछन् होला ? पत्याउन गाह्रो पर्छ, तर सत्य के हो भने उनी आफैं फेसबुक चलाउँदैनन् । त्यसो त जुकरबर्गको फेसबुक अकाउन्ट एक्टिभ छ र नियमित अपडेट भइरहेको हुन्छ । तर ती अपडेटहरु उनी आफैंले गरेका होइनन् । आफ्नो फेसबुक प्रोफाइल अपडेट गर्न उनले एक दर्जन कर्मचारी भर्ती गरेका

के ओभरचार्ज गर्दा मोबाइलको ब्याट्री खत्तम हुन्छ ?

आज मानिसहरुको हात-हातमा पुगेको छ स्मार्ट फोन । स्मार्ट फोनको फैलावटसँगै यसका विषयमा थुप्रै गलत धारणाहरु व्याप्त भइरहेका छन् । हामी यहाँ स्मार्टफोनसँग जोडिएका केही मिथक र तीनको यथार्थबारे अवगत गराउँदैछौ । १. टास्क किलरले स्मार्टफोनको स्पीड बढाउँछ यो भनिन्छ कि, सबै एप्सहरु बन्द गर्दा वा टास्क किलर प्रयोग गरेर एप्सलाई आफ्नो स्मार्टफोनको र्‍यामबट रिमुभ

चन्द्रमाको उत्पत्ति कसरी भयो?

पृथ्वीबाट एक भाग उछिट्टिएर चन्द्रमा बनेको भन्नेमा वैज्ञानिकहरूबीच विवाद छैन। तर, कसरी र कुन प्रक्रियाबाट चन्द्रमा बन्यो भन्ने निक्र्यौल अझै हुनसकेको छैन।   केही वैज्ञानिकको नयाँ दाबीअनुसार लामो कालखण्डमा पृथ्वी र बाह्य पिण्डको बारम्बार टकरावबाट २० वटा साना चन्द्रमा बनेका थिए। तिनै साना चन्द्रमा एकै ठाउँ मिसिएर अहिले हामीले आकाशमा देख्ने चन्द्रमा बनेको उनीहरूको दाबी

फेसबुक चलाउनेले थाहा पाउनैपर्छः यी ८ टिप्स

फेसबुकमा साथीहरुसँग सम्पर्क गर्ने, फोटो तथा भिडियोहरु हेर्नुका अलावा अरु धेरै काम गर्न सकिन्छ । यस प्लाटर्फममा तपाइँ समाचार पनि पाउनुहुन्छ र मनोरञ्जक चिजहरु पनि देख्नुहुन्छ । यी सबै कुराका अतिरिक्त फेसबुकमा अरु धेरै चिजहरु पनि गर्न सकिन्छ भन्ने के तपाइँलाई थाहा छ ? फेसबुक चलाउनेले जान्नैपर्ने ८ टिप्स यस्ता छन्: १. आफ्नो एक्टिभिटी हेर्नुहोस्:

चीनमा बन्यो ठ्याक्कै मानिसजस्तो रोबोट

जिया जिया नामको यो रोबोटले केवल अनुहारको हाउभाउ बदल्नेमात्र होइन आम रुपमा मानिसले जस्तै कुराकानी समेत गर्न सक्दछ । चीनमा बनेको पहिलो मानव जस्तै रोबोटलाई युनिभर्सिटी अफ साइन्स एण्ड टेक्नोलोजी अफ चाइनका इन्जिनियरहरुले तयार पारेका हुन् । सांघाइतको फ्युचरिस्टिक फाइनान्सियल सेन्टरमा आयोजित सम्मेलनमा टोली नेता चेन शाओपिंगले एक बाबुले सन्तानको परिचय दिएजस्तै गर्वसाथ उक्त रोबोट

सन् २०१६ का चार फ्लप स्मार्टफोन

नयाँ वर्ष सन् २०१७ सुरु भैसकेको छ । गत वर्ष सन् २०१६ मा विश्व बजारमा कैयौँ नयाँ स्मार्टफोन लञ्च भए र कतिपय स्मार्टफोन उपभोक्ताले निकै धेरै रुचाए पनि । तर लञ्च भएका केही स्मार्टफोन यस्ता पनि रहे, जो कम्पनीको अपेक्षामा खरो उत्रिन सकेनन् र फ्लप भए । ती स्मार्टफोन किन्नमा ग्राहकले खासै रुची देखाएनन् ।