Tuesday 24th October 2017

    फोरम र नयाँ शक्तिको घरदैलो कार्यक्रम तीब्र    गण्डकी गाउँपालिका बनाउने तिवारीको योजना    उम्मेद्वारी फिर्ता गर्न चाहाने उम्मेद्वारले आज ५ बजेसम्ममा फर्तालिन सक्ने    निर्वाचनमा सहभागी हुन नसकेका मजदूरले यस्तो भूमिका खेल्ने    बिरामी बोक्ने एम्बुलेन्सबाट गाँजा तस्करी

विज्ञान प्रविधी

मोबाइल निकै ढिलो चार्ज हुन्छ ? यसो गर्नुस्:

मोबाइल फोन चलाउन निकै आवश्यक परेको बेला फोनको ब्याट्री चार्ज हुन घण्टौँ लाग्ने समस्या आउँदा कस्तो छटपटी हुन्छ ? हामी सबैले भोगेकै कुरा हो । तर यसको समाधानका लागि कुनै जादुमय तरिका छैन । यद्यपि केही काइदा छन् जसले ब्याट्रीलाई राम्रो ढंगबाट चार्ज गर्नका लागि लाग्ने समयलाई केही कम गर्न सहयोग गर्छन् । ती उपाय

यो वर्ष उपभोक्ताले किन मन पराएनन् महंगा स्मार्टफोन ?

स्मार्टफोनको दुनियाँमा एप्पलको जादू सन् २०१६ मा केही घटेको देखिएको छ । सन् २००७ मा आइफोन लन्च भएपछि एप्पलले स्मार्टफोनको दुनियाँमा यस्तो जादु गरेको थियो कि, मानिसहरु एप्पलका प्रडक्टहरुका लागि रातभर लाइनमा उभिएर पर्खन्थे । तर स्मार्टफोनको दुनियाँका लागि सन् २०१६ यदी स्मरणीय बन्यो भने सामसुंगको ग्यालेक्सी नोट सेभेनको ब्याट्रीको समस्या कारण बन्यो, जसले विश्वभर

अब फेसबुकमा ग्रुप अडियो कलिंग

फेसबुकले आफ्ना प्रयोगकर्तालाई त्यस्ता सबै सेवा सुविधा प्रदान गर्न चाहन्छ जो अन्य एपहरुमा उपलब्ध छन् । फेसबुकले निकट भविष्यमै ग्रुप अडियो कलिंग सेवा ल्याउने तयारी गरिरहेको छ । यसका लागि फेसबुकले केही डेस्कटप प्रयोगकर्ताका लागि अहिले नै परीक्षणको रुपमा ग्रुप अडियो कल गर्ने विकल्प उपलब्ध गराएको छ । फेसबुकको यो फिचरमा वेबमा फेसबुक लगइन गरी

अब प्रतिमिनेट ७० पैसामै कल गर्नु सक्नुहुने छ, यसरी लिनुस् सुविधा !

मंगलबार, कार्तिक ३०, २०७३ नेपाल टेलिकमले आफ्ना जीएसएम प्रिपेड प्रयोगकर्ताहरुका लागि लक्षित गरेर ‘Friends and Family’ सुविधा ल्याएको छ । यो सुविधाअन्तर्गत ग्राहकहरुले आफूले चाहेका ५ वटा एनटिसी नम्बरमा प्रतिकल ७० पैसामै फोन गर्न सक्नेछन् । यो सुविधा एक्टिभ गर्नका लागि FNFSUB*MDN लेखेर १४१५ मा एसएमएस गर्नुपर्छ । यहाँ MDN को मतलव नेपाल टेलिकमको नेटवर्क

गुगलमा उपलब्ध सुविधा

बुधबार, कार्तिक २४, २०७३ लायकुकी जिमिशा महर्जनलाई खासै बङ्गाली बोल्न र लेख्न आउँदैन । तर, उनले बङ्गलादेशका सलिम नेवाजसँग दिनहुँ बङ्गाली भाषामा च्याट गरिरहेकी हुन्छिन् । नेपाली केटीले बङ्गाली लेख्दै च्याट गरेको देखेर नेवाज दङ्ग छन् । भक्तपुर दत्तात्रयका कृष्ण मानन्धरकहाँ अचेल साथीभाइको चहलपहल वढेको छ । देश विदेशको नयाँनयाँ कुराको छलफल चलाउन साथीहरूको जमघट बढेको हो

क्यामेरा खरीद गर्दा विचार पुर्याउनु पर्ने पक्षहरू

आइतबार, कार्तिक २१, २०७३ पारिवारिक भेटघाट, साथीभाइको जमघटलगायत अवसर स्मरणीय बनाउन अधिकांश मानिस फेसबुक, ट्विटर, गूगल प्लसलगायत सामाजिक सञ्जालमा फोटो पोष्ट गर्न रुचाउँछन् । सामाजिक सञ्जालको सहजताका कारण क्यामेराको माग बढिरहेको छ । विशषेगरी युवा पिढी र अन्य उमेर समूहमा यसको लोकप्रियता चुलिँदो छ । तपाईं क्यामेरा खरीद गर्ने सोच बनाउँदै हुनुहुन्छ भने केही विषयमा ध्यान दिनु

यी सात खानेकुरा खानुहोस्, हड्डी बलियो बनाउँछ

शुक्रबार, कार्तिक १२, २०७३ शरीरको बनावटमा सबैभन्दा महत्वपूर्ण भूमिका हाडको हुन्छ । यो कमजोर भयो भने शरीर कमजोर हुनसक्छ । अस्टियोपोरोसिस एकप्रकारको रोग हो जुन हड्डी कमजोर हुँदा लाग्दछ । यसबाट हाडहरु टुक्रिने खतरा हुन्छ । हाड मजबुत बनाउनका लागि आवश्यक खनिज, क्याल्सियम र भिटामिन डिको जरुरत पर्दछ । यदि तपाईं आफ्नो हड्डीलाई मजबुत बनाउन

पुसदेखि टेलिकमले ‘फोर जी’ सेवा सञ्चालन गर्ने

सोमबार, कार्तिक ०८, २०७३ नेपाल टेलिकमले आगामी पुसदेखि ‘फोर जी’ सेवा सञ्चालन गर्ने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणबाट ‘फोर जी’ सेवा सञ्चालनको अनुमति पाएपछि टेलिकमले १८ सय मेगाहर्ज फ्रिक्वेन्सी ब्यान्डमार्फत १५ मेगाहर्जमा फोर जी सेवा सुरु गर्न पाउने भएको हो । टेलिकमको प्रस्तावबमोजिम प्राधिकरणको गत शुक्रबारको बोर्ड बैठकले फोर जी सेवा सञ्चालनका लागि अनुमति दिएको

ट्राफिक व्यवस्थापनका लागि क्यामराको प्रयोग

आइतबार, कार्तिक ०७, २०७३ अत्याधिक सवारी चाप हुने काठमाडौँ उपत्यकाको ट्राफिक व्यवस्थापनका लागि ३२८ क्यामराको प्रयोग गरिएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले २०० सिसि क्यामरा, ५० ड्यासबोर्ड क्यामरा, ६४ ग्रोप्रो क्यामरा र १४ बडिवन क्यामराद्वारा उपत्यकाको ट्राफिक व्यवस्थापन गरेको हो । महाशाखाका प्रहरी नायब उपरीक्षक सविन प्रधानले उपत्यकामा अत्याधिक मात्रामा लेन अनुशासन उलङ्घन हुने गरेको बताउँदै

इन्टरनेटको सहायताले आम्दानी

आइतबार, असोज १६, २०७३ पाल्पा जिल्लाको रुप्से गाविस–४, खसाडीका २२ वर्षीय ताराप्रसाद पाण्डेयले इन्टरनेटको सहायताले हाँस र टर्की पालन गरी आम्दानी लिन सफल भएका छन् । हाँस र टर्की पालनसम्बन्धी अध्ययन र अनुभव नभएपछि अत्याधुनिक प्रविधि इन्टरनेटमा गुगल सर्च गरेर पाण्डेयले व्यावसायिक रुपमा हाँस र टर्की पालनसम्बन्धी अध्ययन गरेर मासिक रु ५० हजार आम्दानी गर्न