Thursday 13th December 2018

    खड्कार प्रदेश नम्बर एक मुख्यमन्त्री राइ बिच बैँकक् मा भेटबार्ता    बैंककमा जाँच्दा मुख्यमन्त्री राईको स्वास्थ्य सामान्य    नेपाल भित्रिँदै अमेरिकी राइफल    केन्द्रीय सरकारको नजर प्रदेश २ मा : प्रचण्ड    शरद गौचन हत्या प्रकरण : समिरमानलाई नख्खुबाट जोमसोम लगियो

विज्ञान प्रविधी

चिनिया कम्पनिको अध्ययन: भेरी नदिको किनारमा सुनको सम्भाव्यता

माघ, भेरी नदीको किनारमा एक चिनियाँ कम्पनीले सुनखानीको सम्भाव्यता अध्ययन थालेको छ। जाजरकोटको खलङ्गा धल्ला र जगतिपुर मटेलास्थित भेरी नदीको बगरमा चिनियाँ कम्पनी धर्मश्री माइनले सुनखानीको सम्भाव्यता अध्ययन थालेको हो। धल्लामा चिनियाँ नागरिक सङ्पिङको नेतृत्वमा रहेको टोलीले दुई ठाउँमा जमिनमुनि ड्रिल गरेर अध्ययन गरिरहेको छ। एक सय ५० फिट गहिरो ड्रिल गरेर अनुसन्धान गरिरहेको भए पनि

मैले गरेका खोजहरु मेरा सन्तान हुन: बैज्ञानिक चिन्तामणि लामिछाने

माघ, सामान्यतया समाचारमा देखिन नरुचाउने चिन्तामणि लामिछानेको वारेमा ५ वर्ष अघि पहिलो पटक समाचार लेखेको थिएँ नागरिक दैनिकमा। त्यो समाचार सार्वजनिक भइसकेपछि मात्र लामिछानेले आधा दर्जन बढी नयाँ खोज गरिसके। ‘खोज, मान्छेका आवश्यकता जस्तै हुन्, एउटा आविष्कार भएपछि अर्कोको आवश्यकता झन खडकिने!’ प्रत्येक पटकको भेटमा मलाई लामिछानेको जीवनगती उर्जा र प्रेरणाको बोकेको रकेट जस्तो लाग्छ।

उर्जा नवीकरणमा ३० करोड लगानी

पुस,  देशको विद्यमान समस्या ऊर्जा संकटबाट पाठ सिक्दै काठमाडौं महानगरपालिकाले करिब ३० करोड रुपैयाँ नवीकरणीय ऊर्जा सम्बन्धित कार्यक्रममा लगानी गर्ने भएको छ । आर्थिक वर्ष २०७३र७४ का लागि यस्तो कार्यक्रमको घोषणा गरेको हो । ुमहानगर क्षेत्रभित्र वैकल्पिक ऊर्जाको रुपमा सौर्य ऊर्जा प्रयोगमा ल्याई उज्यालो काठमाडौं कार्यक्रम अघि सारिएको हो,ु महानगरपालिकाका प्रमुख तथा कार्यकारी अधिकृत रुद्रसिंह

हुवावे कम्पनीले आफ्नो स्मार्टफोन अनर ७ मा एन्ड्रोइड ६.० मार्समेलो

हुवावे कम्पनीले आफ्नो स्मार्टफोन अनर ७ मा एन्ड्रोइड ६.० मार्समेलो अपडेट दिन थालेको छ। यस कुराको जानकरी हुवावे कम्पनीले आफ्नो आधिकारीक फेसबुक पेजमा दिएको छ। प्रयोगकर्तालाई ओभर द एयर (OTA) को लागि रजिस्ट्रेसन लिङ्क दिइएको हुवावेको फेसबुक पेजमा उल्लेख गरिएको छ। ओभर द एयसका माध्यमले नै स्मार्टफोनमा नयाँ एन्ड्रोइड सिस्टम अपडेट हुने गर्छ। रजिस्ट्रेसन लिङकमा

किन आउँछ मोबाइललाई ज्वरो ? कसरी गर्ने उपचार ?

स्मार्टफोन दिनप्रतिदिन पातलो हुँदै गएको छ भने क्षमता बढ्दै गइरहेको छ । स्क्रिनको रिजोलुसन उच्च हुनुका कारण तपाइँका लागि भिडियो हेर्न सजिलो त भएको छ नै भिडियोको क्वालिटी पनि राम्रो भैरहेको छ । तर यो सबैको अर्थ हो की तपाइँको स्मार्टफोनको प्रोसेसरलाई तपाइँको बढ्दो आवश्यकतालाई पूरा गर्नका लागि थप मेहेनत गर्नु परेको छ । भिडियो

सीमा नाकाबन्दी गर्ने र बैंक तथा वित्तीय संस्था ठप्प पार्ने मधेशी मोर्चाको निर्णय

खिलानाथ ढकाल विराटनगर, असोज ६ तराईमा आन्दोलनरत संयुक्त मधेसी मोर्चाले आन्दोलनलाई थप सशक्त र प्रभावकारी बनाउने निर्णय गरेको छ। मंगलबार राति ८ बजेदेखि सप्तरीको राजविराजमा भएको बैठकले यस्तो निर्णय गरेको हो। बैठकमा सहभागी नेताका अनुसार आन्दोलनलाई मजबुत पार्न विभिन्न निर्णय गरिएको छ। यातायात बन्दलाई निरन्तरता दिएर बजार तथा पसल खुल्ला राख्ने निर्णय मोर्चाले गरेको छ।