Monday 23rd April 2018

    पार्टी एकता मा मारामार हेर्नुस यो भिडियो    सोलुखुम्बुमा अाफ्नै छोरी बलत्कार देखी बिकाश निर्माणमा प्रयोग गरीयको स्काभेटरमा अागजानी गर्ने ब्याक्ति सार्बजनिक पुर्ण पाठ    अन्तर पार्टी महिला संन्जाल समिति को सोलुखुम्बुको अध्यक्षमा मोहन कुमारी कार्की निर्बिरोध निर्बाचित    अोली र प्रचण्ड बिच अझै सहमति जुट्न सकेन पार्टी एकता अन्योल मै    भट्टराइ को प्रश्न अरूका बच्चा टिपेर सामुदायिक बिध्यालयमा भर्ना गर्ने प्रम मन्त्रि हरूका बच्चालाइ चै किन भर्ना गरीयन

विज्ञान प्रविधी

बुर्ज खलिफाभन्दा अग्लो टावर दुबईमा बन्ने

दुबईमा रहेको बुर्ज खालिफा टावर संसारकै अग्लो भवन मानिन्छ । अब दुबईले बुर्ज खालिफाभन्दा पनि अग्लो टावर बनाउने भएको छ । दुबईले १ बिलियन डलर खर्च गर्दै नयाँ टावर बनाउने भएको हो । नयाँ बनिने टावरको नाम दुबई क्रिक हार्बर राखिने भएको छ । यो टावरबाट पूरै दुवई हेर्न सकिने बताइएको छ । सन् २०२०

बाथरुपममा स्मार्टफोन प्रयोग गर्नुलाई मानव शरीरका लागि घातक

सूचना प्रविधले छलागं हानिरहँदा अहिले स्मार्टफोन सबैको हातहातमा देख्न पाइन्छ । मानिसहरु जहाँसुकै जाँदा पनि स्मार्टफोनलाई बोक्न भुल्दैनन् । स्मार्टफोनको प्रयोग हामी जहाँ पनि गरिरहेका हुन्छौ, अर्थात उठेदेखि नसुतेसम्म स्मार्टफोन चलाउने हाम्रो बानी परिसकेका छ । बाथ रुमदेखि ओछ्यानसम्म घरदेखि सिनेमा हल र पार्कसम्म जहाँ गएपनि स्मार्टफोन छुट्दैन । एकअर्थमा भन्दा हामीलाई स्मार्टफोनको नशा नै

ASEAN’s Largest Building Technology Exposition

Bangkok, Thailand:-  Encounter the latest advances and innovations in building and construction.Don’t miss the biggest exposition showcasing the latest design, construction and decoration products and materials from over 800 manufacturers and distributors worldwide. Plus lots of activities, including seminars, forums and competitions. From April 26 – May 1, 2016 at Challenger Hall 1-3, Impact Muang

फेसबुकको नयाँ चमत्कार एन्ड्रोइड प्रयोगकर्ताको फेसबुकमा अब प्रोफाइल भिडियो

सोसल नेटवर्किंग साइट फेसबुकले फेसबुकको एन्ड्रोइड एप प्रयोगकर्ताका लागि प्रोफाइल भिडियो फिचर औपचारिक रुपमा सुरु गरेको छ । गत वर्ष परीक्षणका रुपमा फेसबुकले प्रोफाइल भिडियो फिचर सुरु गरेकोमा निकै कमले मात्र यसलाई प्रयोग गर्न पाएका थिए । अब भने फेसबुकले वृहत स्तरमा एन्ड्रोइड प्रयोगकर्ताका लागि प्रोफाइल भिडियो फिचर सुरु गरेको हो । छिटै सबैखाले प्रयोगकर्ताका

विश्वका सबैभन्दा उच्चगतिको इन्टरनेटमा भएका देशहरु

सन् २०१५ को अन्तिम त्रैमासिकको रिपोर्ट सार्वजनिक गर्दै अकामाइ टेक्नोलोजिजले विश्वमा इन्टरनेट सेवाको औषत स्पीडमा वृद्धि भएको तथ्याङक सार्वजनिक गरेको छ । यो अवधिमा विश्वको इन्टरनेटको गति सन् २०१४ को तुलनामा २३ प्रतिशतले बढेको जनाएको छ । अकामाइ टेक्नोलोजिजले सार्वजनिक गरेको विश्वको इन्टरनेट सेवाको गतिबारेको पछिल्लो रिपोर्ट अनुसार विश्वमा इन्टरनेटको औषत गति बढेर ५.६ मेगाबाइट

एप्पलले ५.८ इञ्चको आइफोन ल्याउने

आइफोन विश्वभरि नै विक्री हुने महत्वपूर्ण अमेरिकी स्मार्टफोन मानिन्छ। एप्पलको यो स्मार्टफोन प्रत्येक वर्ष सार्वजनिक हुनुभन्दा पहिले विभिन्न किसिमका अनौपचारिक खबहरु आउँछन्। कतिपय ती सत्य हुन्छन् तर आधिकारिक भने हुँदैनन्। यस्तै एउटा खबर डिजिट टाइम्सले हालै सार्वजनिक गरेको छ। सो खबरका अनुसार सेप्टेम्बरमा आइफोन ७ सार्वजनिक हुनेछ। महत्वपूर्ण पक्ष यो छ कि आइफोन ५.८ इञ्चको

आइफोन ७ सार्वजनिक

आइफोन विश्वभरि नै विक्री हुने महत्वपूर्ण अमेरिकी स्मार्टफोन मानिन्छ। एप्पलको यो स्मार्टफोन प्रत्येक वर्ष सार्वजनिक हुनुभन्दा पहिले विभिन्न किसिमका अनौपचारिक खबहरु आउँछन्। सेप्टेम्बरमा आइफोन ७ सार्वजनिक हुनेछ। महत्वपूर्ण पक्ष यो छ कि आइफोन ५.८ इञ्चको इमोलिड स्क्रिनमा आउँदैछ। आइफोन ७ वा आइफोन ८ मा यो फिचर थपिने भन्ने यकिन छैन। इमोलिड डिस्प्लेको आइफोन २०१७ वा

अत्याधुनिक प्रविधी जडित हाइटेक मेट्रो सेवाको शुरुवात

लामो समयदेखि नेपाली यातायात क्षेत्रमा काम गर्दै आएका यातायात व्यवसायीहरुको करिव १६ करोडको लागनीमा स्थापना गरिएको महानगर यातायात प्रा.लि.ले नेपालमै पहिलो पटक राजधानी काठमाडौंमा सुविधासम्पन्न, अत्याधुनिक प्रविधी जडित हाइटेक मेट्रो सेवाको शुरुवात गर्ने भएको छ । जसबाट सार्वजनिक यातायातको यात्राले नयाँ परिभाषा पाउने विश्वास महानगर यातायात प्रा.लीले गरेको छ । ‘हाइटेक मेट्रो बसमा प्रदान गरिएका

ग्यालेक्सी एस ७ र ग्यालेक्सी एस ७ एज सार्वजनिक

कोरियन कम्पनी सामसुङले बहुप्रतिक्षित स्मार्टफोन ग्यालेक्सी एस ७ र ग्यालेक्सी एस ७ एज सार्वजनिक गरेको छ। स्पेनको बार्सिलोनामा आयोजित मोबाइल कङ्ग्रेस वर्ल्डमा यी दुई स्मार्टफोन सार्वजनिक गरेको हो। कम्पनीले यी स्मार्टफोनका पाँच विशेषता रहेको उल्लेख गरेको छ। जुन यसअघिको स्मार्टफोनमा नभएको कम्पनीको दाबी छ। सामसुङले यी दुबै स्मार्टफोनमा दुई सय जिबीसम्मको स्टोरेज गर्न मिल्ने बताएको

आयोजनाको काम अवरुद्ध

माघ, अनुमतिपत्र बाँड्ने काममा सीमिति,  विभागले अछाममा २० मेगावाटको बूढीगंगा जलविद्युत आयोजना निर्माण गर्न लागेको छ। आयोजना प्रमुख र तल्ला तहका कर्मचारीबीच विवाद चुलिँदै गएपछि उक्त आयोजनाको काम अहिले अवरुद्ध भएको छ। २ सय २० रोपनी अधिग्रहण गर्न छुट्ट्याइएको १२ करोडमध्ये १० करोड रुपैयाँ जग्गाका लागि भुक्तानी भइसकेको छ। आयोजनास्थलमा निर्माण हुने भवन निर्माणको ठेक्का