Wednesday 26th September 2018

    प्रधानमन्त्री ओलीले संयुक्त राष्ट्रसंघ महासभामा बिहीबार सम्बोधन गर्ने    रवि लामीछाने हलमा जनताकै भिडबाट बोल्दै यसरी प्रवेस गरे open video    बेगनास तालमा फेरि लापरबाही    कुबेत बाट नेपाली चेलीले लेखेको यो चिठीले, कसलाई रुवाउदैन होला र    मातृभूमी(MIEC) सोलुखुम्बुले१७%छुटसहित बैकिङ्ग, लाेकशेवा तयारी कक्षा सुरू गर्यो

विज्ञान प्रविधी

पप्पुको अलपत्र पुल बन्यो काल !

रौतहट : लालबकैया नदीस्थित रौतहट सदरमुकाम गौर र इशनाथ नगरपालिका जोड्ने टिकुलियाघाटको पुल ५ वर्षमा पनि बनिसकेको छैन । २०७४ असार २५  भित्र त्यो पुल निर्माण सक्नुपर्थ्यो । तर हालसम्म करिब ५० प्रतिशत मात्रै काम भएको छ । निर्माण कम्पनीको ढिलासुस्तीका कारण लालवकैया नदी तर्न स्थानीयलाई कठिनाइ हुने गरेको छ। २०७१ साल असार २६ गते यो पुल निर्माणका लागि

मेडिकल कलेजका सञ्चालक को कस्ता ?

काठमाडौँ: पछिल्लो समय नेपालमा मेडिकल कलेज खोल्ने होडबाजी नै चलेको छ। अझ राजनीतिक दलका नेताको आशिर्वाद र संरक्षण पाएर मेडिकल कलेजमा लगानी गर्नेको त लाइन नै लागेको छ। यही मेडिकल कलेजको विवादले प्राध्यापक डाक्टर गोविन्द केसी १५ औँ पटक जुम्लामा अनशन बसिरहेका छन्। निजी मेडिकल कलेज सञ्चालनको होडमा नेपाली कांग्रेसनिकटहरुले अन्यलाई पछि पारेका छन्। नेपाल कम्युनिस्ट

‘अनलाइन मिडियालाई व्यवस्थित गरिने ‘

काठमाडौं । सरकारले अनलाइन मिडियालाई व्यवस्थित गर्न आगामी एक साताभित्र प्रक्रिया शुरु गर्ने भएको छ । राष्ट्रियसभाको आजको बैठकमा विनियोजन विधेयकमाथि सांसदले उठाएका प्रश्नको जवाफ दिँदै सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले भन्नुभयो,“अनलाइन न्यू मिडियाको रुपमा नेपाल मात्र नभई संसारभरी नै प्रभावकारी बन्दै गएको छ, त्यसैले यो एउटा निर्देशिकाको भरमा चलिरहेको छ, यसलाई नियमन, व्यवस्थित

उत्कृष्ट विद्यार्थीहरुलाई एनसेलको छात्रवृत्ति र सम्मान

काठमाडौँ: एनसेल प्राइभेट लिमिटेडले ईन्जिनियरिङ्ग अध्ययन संस्थान, केन्द्रीय क्याम्पस पुल्चोकमा अध्ययनरत उत्कृष्ट विद्यार्थीहरुलाई एनसेल छात्रवृत्ति तथा उत्कृष्टता सम्मान प्रदान गरिएको छ । युवा प्रतिभालाई प्रोत्साहन गर्दै राष्ट्रलाई दक्ष जनशक्ति विकासमा योगदान पुर्याउने व्यावसायिक सामाजिक उत्तरदायित्व पहल अन्तर्गत एनसेलले छात्रवृत्ति र उत्कृष्ट सम्मान प्रदान गरेको हो । एनसेलले ईलेक्ट्रिकल, ईलेक्ट्रोनिक्स् तथा कम्युनिकेसन र कम्प्युटर संकायका वार्षिक परीक्षामा

अनशनरत डा.केसीको उपचारमा कुनै कसर बाँकी नराख्न स्वास्थ्य मन्त्रीको निर्देशन

काठमाडौं । चिकित्सा शिक्षा क्षेत्रको समग्र बेथितीलाई सुधार गर्न अनशनरत डा. गोविन्द केसीको उपचारको लागि कुनै कसर बाँकी नराख्न स्वास्थ्य मन्त्रीले चिकित्सकहरुलाईे निर्देशन दिएका छन् । यसअघि आज बिहान मन्त्री यादवको निर्देशनमा काठमाडौंबाट डा. जीवन थापा र डा. सुभाष सुवेदीलाई डा.केसीको उपचारका लागि जुम्ला पठाईसकीएको छ । स्वास्थ्य मन्त्री यादवले डा. केसीको समर्थनमा आन्दोलनमा उत्रिएका कर्णाली

सरकारले गरिब लाइ देख्न सकेन गरिबले खाने रक्सीमा ८० प्रतिशत कर, धनीले खानेमा २० प्रतिशत मात्रै ?

काठमाडौँ: प्रतिनिधिसभाको सोमबारको बैठकले आर्थिक विधेयक, २०७५ बहुमतले पारित गरेको छ । त्यसअघि सरकारले ल्याएको नयाँ कर नीतिको सांसदहरुले कडा आलोचना गरे । प्रतिनिधि सभाको बैठकमा छलफलमा सहभागी हुँदै सांसद भरतकुमार शाहले जन्मनेबित्तिकै लगाइनेदेखि मरेपछि बेर्नेसम्मका कपडामा कर लगाइएकाले सर्वसाधारणलाई ठूलो मर्का परेको बताए । ‘गरीबले खाने रक्सीमा ८० प्रतिशत, धनीले खाले रक्सीमा २० प्रतिशत कर लगाइएको

गोकर्ण विष्टलाई हेर्न किन अाइन ८२ वर्षिया बृद्धा कारण खुल्यो

तामघाँस । सेतै फुलेको कपाल । कुप्रो परेको शरिरमा लौरो टेकेर स्याँस्याँ गर्दै उकालो लाग्दै थिईन खाली पैतालोमा एउटी वृद्धा । सोमबार गुल्मीको धुर्कोट गाउँपालिकामा आयोजित शहिद स्मृति पार्कको शिलन्यास गर्न सोमबार श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्णराज विष्ट आउँदै छन भन्ने थाह पाए पछि त्यहाँका बृद्ध, बृद्धा देखि वालक सम्म मन्त्री विष्टलाई हेर्न

थुलुङ्ग दुधकाैसीका गाँउपालिका अध्यक्ष राइ ले भने शीक्षकको राजनिति सङ्गठन के कालागी भिडियो सहित

रमेश खड्का सोलुखुम्बु, देश सङ्घियता मा गएसगै स्थानिए जनप्रतिनिधि हरू  गाउपालिका समृद्दी का लागी पहिलो हस्ताक्षप  तथा निगरानि गर्ने र कसरी  शिक्षा क्षेत्रलाइ शुधार गरी नमुना गाउपालीका बनाउने माहाअभियान  शुरूभएको छ त्यस्तै सोलुखुम्बु जिल्ला को थुलुङ्ग गाउपालिका का अध्यक्ष असिम राइ ले के भने सोलुखुम्बु को जुबु पुगेर शिक्षा लाइ स्थर उन्नति नै गाँउ पालिका

प्रहरी निरीक्षकहरुको सरुवा, हेर्नुहोस् को कहाँ ? पुर्ण पाठ

काठमाडौं, जेठ ११ । प्रहरी प्रधान कार्यालयले एकैपटक चार सय प्रहरी निरीक्षकको सरुवा गरेको छ। शुक्रबार एकैपटक ठूलो संख्यामा प्रहरी निरीक्षक सरुवा भएका हुन्। अनिवार्य अवकाश, बढुवा लगायत कारणले रिक्त रहेका दरबन्दीसहित देशभरका विभिन्न युनिटहरुमा प्रहरी निरीक्षकहरुको सरुवा भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।  

सोलुखुम्बु सहायक प्रमुख जिल्ला अधिकारी टुक्ती शेर्मा भन्छन कर्मचारी माथी अब निग्रानी गर्छाैँ

सोलुखुम्बु जिल्ला प्रशासन कार्यलयमा गत बिहिबार भएको घटनाको प्रमाण फेला परे कर्मचारिललाइ कार्बाही गर्ने सहायक प्रमुख जिल्ला अधिकारि टुक्ती शेर्पा ले थाइनेपाल न्युज लाइ बताएका छन  कर्मचारी ले सेवाग्रामही माथि बेवास्था  गरेको जानकारि पाएपछि गत बिहिबार थाइनेपाल न्युजको टोलि जिल्ला प्रशासन कार्यलय पुगेको थियो सोलुखुम्बु जिल्ला अधिकारी सुनिल खानाल काठमाण्डाै जानु भएको रहेछ तर हामी