Thursday 17th August 2017

    फोरम र नयाँ शक्तिको घरदैलो कार्यक्रम तीब्र    गण्डकी गाउँपालिका बनाउने तिवारीको योजना    उम्मेद्वारी फिर्ता गर्न चाहाने उम्मेद्वारले आज ५ बजेसम्ममा फर्तालिन सक्ने    निर्वाचनमा सहभागी हुन नसकेका मजदूरले यस्तो भूमिका खेल्ने    बिरामी बोक्ने एम्बुलेन्सबाट गाँजा तस्करी

साहित्य

कवि बसन्त चौधरीको एकल विश्व काव्य यात्राको श्रृङ्खला अष्ट्रेलियामा

कवि बसन्त चौधरीको एकल विश्व काव्य यात्राको १७ औं र १८ औं श्रृंखला अष्ट्रेलियामा सञ्चालन हुने भएको छ । असार १० गते शुक्रबार अष्ट्रेलियाको सिड्नीमा चौधरीले अष्ट्रेलियन कविहरूसँग अन्तक्रिर्या गर्ने कार्यक्रम रहेका छ । उनले आफ्ना रचनाहरू मध्ये अङ्ग्रेजीमा अनुदित केहिलाई लिएर अङ्ग्रेजी भाषामा नै उनले अन्तक्रिर्या गर्नेछन् । साथमा समसामयिक नेपाली साहित्य र संस्कृतिको विश्लेषणात्मक

छिन्नलता गीत पुरस्कार घोषणा

छिन्नलता गीत पुरस्कार गुठीले विसं २०७१ र २०७२ का छिन्नलता गीत पुरस्कारहरु विभिन्न स्रष्टा, गायक, सङ्गीत रचनाकार तथा नवप्रतिभालाई अर्पण गर्ने निर्णय गरेको छ । गुठीका अध्यक्ष प्रा डा.वासुदेव त्रिपाठीको अध्यक्षतामा सोमबार सम्पन्न साधारणसभाले विसं २०७१ को छिन्नलता गीत पुरस्कार रचनातर्फ श्रवण मुकारुङ, गायनमा किरण प्रधान, सङ्गीततर्फ आलोकश्री र नवप्रतिभातर्फ गायक पशुपति शर्मा र सीता

भयवादको नयाँ चिन्तनमा साहित्यकार देश सुब्बा

हङकङवासी नेपाली साहित्यकार देश सुब्बा जाे १९ वर्षदेखि भयवादको नयाँ चिन्तनमा काम गर्दै आएका छन्, उनले राजधानीमा पनि यसबारे जानकारी दिएका छन् । ‘विमर्श युथ फाउन्डेसन’ र ‘चैतन्य इन्स्टिच्युट अफ म्यानेजमेन्ट’ले संयुक्त रुपमा आयोजना गरेको कार्यक्रममा साहित्यकार सुब्बाले आफ्नो चिन्तनले ढिलै भए पनि विश्वभरि मान्यता पाउँदै गएकामा खुसी व्यक्त गरेका थिए । उनले स्थापित मान्यताभन्दा

‘सम्झनामा फत्तेमान’ कृति सार्वजनिक

वासु शशी स्मृति परिषद्ले वरिष्ठ गायक एवं सङ्गीतकार फत्तेमान राजभण्डारीको स्मृतिमा ‘सम्झनामा फत्तेमान’ नामक कृतिको विमोचन तथा सांगीतिक समारोहको आयोजना गरेको छ । कार्यक्रममा नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका कुलपति सरुभक्त श्रेष्ठले सो कृतिको विमोचन गर्दै गायनमा एउटा उचाइ कायम गरेका गायक फत्तेमानलाई अब शब्द र स्वरमा भेटिने भएकाले त्यसको जगेर्ना गर्न सचेत हुनुपर्ने

डा. काले राईको जिवन संघर्षको कथा

पाँचथर-जिल्लाका गनिएका मान्छेको नामको अग्रपन्तिमा एउटा नाम थियो। राई परिवार जन्मिएर पुर्वीय दर्शनका ज्ञाता बनेका स्वामी प्रपन्नाचार्यलाई जिल्लाको गहनाको रुपमा लिइएको थियो। उनको शुक्रवार विहान निधन भएपछि जिल्लामा एउटा अग्लो नक्षत्र गुमेको अनुभुति गरिंदै छ। विहानै उनका तस्विर र भावपूर्ण श्रद्धान्जली लेखिएका पोष्टहरु फेसवुकमा पोष्ट हुन थाले। पाँचथरको लालिखर्कमा १९८० सालको विजयादशमीमा जन्मिएका प्रपान्नचार्य पूर्वीय दर्शन ज्ञाता

एनआरएन युके र पत्रकार महासंघबीच सम्झाैता

नेपाल पत्रकार महासंघ सम्पर्क शाखा युके र गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय समिति युकेबीच एक समझदारी भएको छ । सो सम्बन्धी सम्झौता पत्रमा आज एनआरएन युकेका अध्यक्ष मुच्छेत्र गुरुङ र महासंघ युकेका अध्यक्ष नरेश खपाङगीमगरले हस्ताक्षर गरेका छन् । समझदारी पत्रमा नेपाल घर निर्माणसम्बन्धी अभियानका बारेमा नेपाल पत्रकार महासंघले प्रचारप्रसार र जनमानसमा सकारात्मक अवस्था सृजना गर्न मिडिया

मोबाइलको सिमकार्ड जत्रो पुस्तक ’गाभा’ सार्वजनिक

साहित्यकार सुनिल पुरीको ’गाभा’ नामक हाइकु सङ्ग्रह सानो आकारमा शनिबार देखि बजारमा आएको छ । साढे एक सेमी लम्बाइ र एक सेमी चौडाइको सो कृति सम्भवतः नेपालकै सानो आकारको कृति हो । मोबाइलको सिम कार्ड आकारको कृतिमा केटाकेटीको प्रफुल्लता, मानवीय छटपटी, चरा तथा चरीले गाउने गीत, हिमाल ताल, सौन्दर्य, पीडालगायत विषयका ५१ हाइकु समावेश गरिएको

‘म नर्स हुँ ।’

सामना सैंजु अाज १२ मे, संसारभर बिश्व नर्सिङ दिवस मनाइरहँदा म आफु नर्स भएको मा गर्व गरिरहेको छु । ‘गाह्रो समयको अन्त्य हुन्न तर गाह्रो मान्छेहरुको साथ सदैब हुन्छ’ यो धारणा लागु हुन्छ केवल नर्सिङ पेशामा । जब जीवनमा केहि मुख्य बाटो छान्ने अवस्था आउँछ, म जस्तै धेरैजनामा नर्सिङ भन्ने शव्दाबली वरपर परिक्रमा गरेकै हुन्छन् ।

साहित्यिक महोत्सव र पुस्तक प्रदर्शनी

पठन संस्कृतिको विकास गर्ने उद्देश्यका साथ मोफसलमा पनि घोस्ट राइटिङले आयोजना गरेको पुस्तक प्रदर्शनीमा साहित्यिक कार्यक्रमले पाठकलाई आकर्षित गरेको छ । हरेक दिन तीन चरणमा साहित्यिक कार्यक्रम हुने गरेको छ । आइतबार मोतीराम राष्ट्रिय साहित्य प्रतिष्ठानले कवि चन्द्र घिमिरेको काठको बाकस कविता सङ्ग्रहमाथि अन्तक्र्रिया र चारजना युवा कविले कविता वाचन गरेका थिए । सरकारका सचिवसमेत रहेका

​मदन भण्डारी राष्ट्रिय पत्रकारिता पुरस्कार चन्द्रशेखर कार्कीलाई

नेकपा एमाले केन्द्रीय प्रचार विभागले स्थापना गरेको मदन भण्डारी राष्ट्रिय पत्रकारिता पुरस्कार–२०७३ बाट वरिष्ठ फोटो पत्रकार चन्द्रशेखर कार्की सम्मानित हुनु हुने भएको छ ।  बरिष्ठ पत्रकार नारायण ढकाल संयोजक तथा नेपाल पत्रकार महासंघका पूर्व सभापति शिव गाउँले र साहित्यकार वासुदेव अधिकारी सदस्य रहेको पुरस्कार सिफारिस समितिको सिफारिसअनुरुप ख्याती प्राप्त फोटो पत्रकार कार्कीलाई पुरस्कृत गर्ने निर्णय