Friday 19th January 2018

    hhy    uu    मेरो लडाइँ असल न्यायाधीशविरुद्ध होइन    के सि अनसन बाटैै हिरासत मा कसरी पुुगेे    केसी लाइ रिहा गर्न बाबुुराम काेे माग

साहित्य

‘म नेपाली हुँ’

मंगलबार, श्रावण-११ २०७३ हो म बिदेशमा बस्छु, म बस्ने घरको महिनाको भाडा ७०० डलर मैले तिर्नु पर्दैन, म गाडीमा हिन्छु तर गाडीको लागी महिनाको ५०० डलर मैले तिर्नु पर्दैन, किनकी म सँग पैसा फल्ने रूख छ, म बियर पनि म सित्तैमा खान्छु, किनकी बियर बनाउने कम्पनी मेरो हजुरबाको सम्पती हो, मैले लागाउने ठूटे कट्टु र

‘मलार्इ छ मेरो देशको चिन्ता’

आइतबार, श्रावण-०९ २०७३ कसैलाइ गाँस को चिन्ता, कसैलाइ बासको । कसैलाइ पासको चिन्ता, कसैलाइ तासको । कसैलाइ बाबु आमाको चिन्ता, कसैलाइ सन्तानको । कसैलाइ जारको चिन्ता, कसैलाइ जाँडको । सबैभन्दा ठूलो चिन्ता मूर्ख नेतालाइ कुर्सीको, किनकी उसलाई थाहा छ जब कुर्सी जान्छ तब उस्को पहिचान उदाँगिन्छ । तर मलार्इ छ, मेरो देशको चिन्ता ।।।

एनआरएन भाषा तथा साहित्य उप-कार्यदल विस्तार

शुक्रबार, श्रावण-०७, २०७३ गैर आवासिय नेपाली सङ्घ (एनआरएन) अन्तर्राष्ट्रिय समन्वय परिषद (आईसिसि) को ‘भाषा तथा साहित्य प्रबद्र्धन उप-कार्यदल’ संयोजक विश्वास दीप तिगेलाले गत २० जुलाई २०१६ का दिन विस्तार गरेका छन् । संयोजक तिगेलाले सदस्यहरुमा क्रमशः नीलम कार्की निहारिका (अमेरिका), डा. लेखनाथ काफ्ले (ताइवान), केदार सुनुवार संकेत (युके), चन्द्र मादेन-हङकङ), प्रतिमा केसी (युके), अमित राई (कुवेत),

राष्ट्रकविलाई यात्री वाङ्मय पुरस्कार वितरण

बुधबार, श्रावण-०५, २०७३ पूर्णप्रकाश नेपाल यात्री अध्ययन तथा अनुसन्धान केन्द्रले आज राष्ट्रकवि माधव घिमिरेलाई यस वर्षको ‘यात्री वाङ्मय पुरस्कार’समर्पण गरेको छ । रु ५१ हजार र सम्मानपत्र सहितको सो पुरस्कार उहाँलाई नेपाली पद्य कवितालाई उचाइमा पुर्याएबापत प्रदान गरिएको हो । यात्रीले करिब १२ वर्षका अवधिमा नेपालका चार गाविस बाहेक सबै ठाउँ भ्रमण गरी नेपाली इतिहास, संस्कृति

‘युवा एकजुट हुनुपर्छ’ : गजल

सोमबार, श्रावण-०३, २०७३ नेपालको मुहार फेर्न युवा एकजुट हुनुपर्छ । बिकाशको आकार फेर्न युवा एकजुट हुनुपर्छ ।। भोकाको पेट भरिनेछ नांगाको लाज छोपिनेछ । गरिबको आधार फेर्न युवा एकजुट हुनुपर्छ ।। जातीयता र धर्मको त्यो निहुँमा देश जलेको छ । जनताको विचार फेर्न युवा एकजुट हुनुपर्छ ।। सुन फल्नेछ यै धर्तीमा पसिनाको खोलो बगे ।

इन्सुकाे ‘नेपाल सुरक्षित’ नामक डकुमेन्ट्री सार्वजनिक (भिडियाेसहित)

बुधबार, अषाढ-१५, २०७३ गायक एवं ट्रेकिङ तथा माऊन्टेन गाइड इन्सु राइको ‘पर्यटनका लागि नेपाल सुरक्षित छ’ भन्ने डकुमेन्ट्री फिल्म सार्वजनिक गरिएको छ । १२ बैशाख २०७२ मा आएको महाभूकम्पपछि खस्किएको नेपाली पर्यटन क्षेत्र सुरक्षित छ भन्ने मूल संदेश डकुमेन्ट्रीमा भएको राईले बताए । राइले भूकम्प पछि गत कार्तिकमा मेरा पिकको ६४७१ मिटर उचाईमा ‘लाईभ साँगीतिक कन्सर्ट’ गरेका

अस्ट्रेलियामा वसन्तकाे काव्य सिर्जना

साेमबार, अषाढ-१३, २०७३ एक दशकदेखि  काव्य सिर्जनामा लागेका कवि एवं गीतकार वसन्त चौधरी कवितामा माया प्रेम मात्र होइन देशप्रेमको भावना पनि त्यत्तिकै व्यक्त गर्ने गर्छन् । तिनै प्रेममय रचनाका साथ कवि चौधरी अस्ट्रेलियामा रहेका नेपालीहरूमाझ प्रस्तुत भएका छन् । आफ्नो एकल विश्व काव्ययात्राका क्रममा शनिबार अस्ट्रेलियाको सिड्नीमा उनका रचनामा साहित्यप्रेमीहरूले नयाँ साहित्यिक स्वादको अनुभूति गरे । सिजी

गोपालप्रसाद पुरस्कारका लागि अक्षय कोष स्थापना

बिहिबार, अषाढ-९, २०७३ साहित्य सदन नेपालका कोषाध्यक्ष वसन्त रिजालले गोपालप्रसाद रिमाल पुरस्कारका लागि एक लाखको अक्षय कोष स्थापना गरेका  छन् । सो कोषबाट प्राप्त ब्याजबाट बर्सेनि सो पुरस्कार वितरण गरिने जनाइएको छ । यस वर्ष सो पुरस्कार कवि डा.अमर गिरीलाई प्रदान गरिसकिएको छ ।

भैरहवामा महाकविको पूर्ण कदको सालिक बनार्इने

भैरहवामा महाकवि लक्ष्मीप्रसाद देवकोटाको पूर्ण कदको सालिक निर्माणका लागि सिद्धार्थ साहित्य परिषद्ले अभियान थालेको छ । अभियानस्वरुप परिषद्ले संस्थाका अध्यक्ष डिल्लीराज भट्टराईको संयोजकत्वमा उपभोक्ता समिति, परिषद्का आजीवन सदस्य विजय पाण्डेको संयोजकत्वमा अर्थ सङ्कलन समिति, प्राज्ञ बुंँद रानाको नेतृत्वमा मूल्याङ्कन तथा अनुगमन समिति बनाएको छ । सोही सिलसिलामा परिषद्ले सालिक निर्माणमा नैतिक र आर्थिक सहयोगका लागि

साहित्यकार अधिकारी भए लन्डनमा सम्मानित

साहित्यकार रमेश अधिकारी लन्डनमा सम्मानित भएका छन् । आफ्नो कृति ‘पाटे बाघ’ र ‘मेरो देश’ सगरमाथामा विमोचन गराएर वर्ल्ड रेकर्डमा दर्ता गर्न आएका अधिकारीलाई साहित्यिक संघ संस्थाले सम्मान गरेका हुन् । सम्मान कार्यक्रममा साहित्यकार सुमलकुमार गुरुङ, कृष्णबहादुर थापा क्षेत्रीलगायत उपस्थित थिए । कार्यक्रममा क्षेत्रका मुक्तक तथा कविता संग्रह ‘भावनाका तरंगहरु’ लोकार्पण गरिएकाे थियाे ।