Wednesday 16th August 2017

    फोरम र नयाँ शक्तिको घरदैलो कार्यक्रम तीब्र    गण्डकी गाउँपालिका बनाउने तिवारीको योजना    उम्मेद्वारी फिर्ता गर्न चाहाने उम्मेद्वारले आज ५ बजेसम्ममा फर्तालिन सक्ने    निर्वाचनमा सहभागी हुन नसकेका मजदूरले यस्तो भूमिका खेल्ने    बिरामी बोक्ने एम्बुलेन्सबाट गाँजा तस्करी

साहित्य

‘पख ए काबुल’ : कविता

शुक्रबार, भाद्र २४, २०७३   पख ! ए काबुल एकदिन तेरो डलरहरुको मृत्यु हुनेछ, जसरी हाम्रो अभावहरुको फाइदा उठाउँदै मारिराखेको छस् हाम्रो बिवश दाजुभाइलाई ! जता गएपनि छानी छानी किन मारिन्छ हामी नेपाली लाई नै ? हाम्रो मृत्यु लाई यहाँ बहादुरीको नाम दिइन्छ र मारिन्छ युद्ध मैदानमा र जलाइन्छ मृत्यु सँगै हजारौँ सपनाहरू परिवर्तन हुन्छ

‘आज फेरी’ : गजल

सोमबार, भाद्र १३, २०७३ टहल पहल आँशु भए अनायासै आँखाभरी, त्यहि आँशु भुईमा झरे रोक्दारोक्दै आज फेरी । हिनेका ति बाटाहरु हात समाई सँगै हामी, एक्लै हिड्दा याद आए ति दिनहरु आज फेरी । बुनेका ति सपनाहरु टुट्दा खेरि सिसासरि, त्यही सपनाकै याद आयो बिपनिमा आज फेरी । तिम्लाई चोट लाग्दा मलाई पिडा हुन्थ्यो मनभरि,

‘नेताको चाल’ : गजल

मंगलबार, भाद्र ७, २०७३ कहिले होला सहमति निँहु मात्रै खोज्दाखोज्दै, मस्त भए नेताहरु आफ्नु स्वार्थ रोज्दारोज्दै । हिजो बित्यो आज बित्यो यसै गरि भोलि बित्ला, मेचीकाली डुब्न लग्यो अरुलाई पुज्दापुज्दै । सगरमाथा लुम्बिनीको अस्तित्वलाई चुनौती छ, छिमेकीकै पाउ मोल्छन यस्तो हर्कत बुझ्दाबुझ्दै । आफ्नो भाको पहिचान र स्वाभिमानलाई गुमाइसके, पराइको इसारामा मर्किएर नाँच्दानाँच्दै । यी

‘ब्यापारीको खुसी’ : गजल

शुक्रबार, भाद्र ३, २०७३ ब्यपारीको खुशी पसलसँग हुन्छ । उसको बिशाल स्वप्न महलसँग हुन्छ । मोल्छ जोखिम चुपचाप अरूको खातिर । साँच्चै महान मुटु चप्पलसँग हुन्छ ।   सिंगो धरतीको मेटिदिन्छ तिर्खा । अथाह यो शक्ति बादलसँग हुन्छ ।   कति होला धन मान्छेहरुसँग ? असीम सम्पत्ति त जंगलसँग हुन्छ ।   भयो यहिँ अन्त्य तिम्रो

‘तिम्रो त्यो आवाज’ : एक अधुरो कथा

मंगलबार, श्रावण-३२, २०७३ १२ वर्ष अगाडी, ओहो धेरै भएछ समय थाहा नपाई बितेछ । समयको अन्तरालमा धेरै कुरा विर्सिए तर त्यो मधुर आवाज मैले आज सम्म पनि भुलेको छैन । अझ सहज भनौँ भुल्न सकेको छैन । अनुहार त विर्से गोरी, हँसिलि चटक्कै असाध्यै राम्री धेरै वर्षको अन्तरालमा फेसबुकमा देखेँ, रिक्युष्ट त एसेप्ट भयो। सायदै

‘आफ्नो श्रीमानलाई श्रीमतिको पत्र’ : चुट्किला

बिहीबार, श्रावण-२७, २०७३ श्रीमतिले आफ्नो श्रीमानलाई हतार हतारमा चिठी लेखिछिन् । तर हतारले होला ठाउँ ठाउँमा पूर्णबिराम दिनै भुलेछिन् … जब याद आयो हतार हतारमा नै पूर्णबिराम लगाइछिन् । र चिठी यस्तो हुन पुग्यो । प्यारा श्रीमान, तपाईले धेरै दिन बितिसक्दा पनि चिठी लेख्नु भएन र मेरो साथी रमा लाई । जागीर बाट निकाली दियो हाम्रो गाईले

गजल : ‘हुँदैन’

सोमबार, श्रावण-२४, २०७३   यहाँ कसैको भर हुँदैन अनि बिस्वास हुँदैन, यहाँ कोही आफ्नै मान्छे पनि खास हुँदैन,, पत्थरलाई बदल्ने प्रयास नगर्नु साथी, किन कि पत्थर कदापी कपास हुँदैन,, यो दुनियाँलार्इ हेरेर म सोची रहेछु, किन यि धोकेबाजहरूको पर्दाफास हुँदैन,, यो मेरो सोचाई हो र भोगाई पनि, जिन्दगी सँधै भरि एकनास हुँदैन,, जाऊ मुटु तोडेरै

‘मेरो अन्तिम इच्छा’

सोमबार, श्रावण-१७, २०७३ खै हजुर म त कता कता हराएछु, खै कता कता खै कता समय निकै भएछ, हिउँद बर्खा अनि निकै साल नै भएछ, ओठका जुंगा र कपाल फूल्न थालेछन्, जोसीला जांगरहरू छिप्पीन थालेछन्, निकै दर्हा दाँत पनि हल्लिन थालेछन्, हिजो बा-आमा भनि संबोधन गर्नु पर्ने बिदा भएछन्, हिजोका बालक कर्णधार भएछन्, तर मलाई

‘देश चिनाउन पाएको त्यो दिन’

बिहीबार, श्रावण-१३, २०७३ कुरा हो जर्मन भाषाको कक्षाको । विश्वविद्यालयका नियमित कक्षा सुरु हुनु पूर्व जर्मनीमा रहँदा,बस्दा आवश्यक पर्ने जर्मन भाषाको ज्ञान होस् भन्ने उद्देश्यले विश्वविद्यालयले निःशुल्क जर्मन भाषाका कक्षाहरु संचालन गरेको थियो । सो कक्षा अन्तर्गतको अन्तिम दिन हामी सबैले आफ्नो देशको बारेमा एक प्रस्तुती राख्नु पर्ने थियो । पावरप्वाइन्टमा देशका बारेमा जति हुनसक्छ

‘नेपाली राजदुताबास थाईल्याण्डलार्इ मेरो पत्र’

बुधबार, श्रावण-१२, २०७३   महामहिम राजदुत ज्यू, गणतन्त्र नेपालको राजदुताबास, बैंकक, थाईल्याण्ड । बिषय – गैर आवासीय नेपाली नागरिकता संबन्धमा । महामहिम, उपरोक्त बिसयमा नयाँ प्रस्तावित संबिधान को मस्यौदा भाग २ धारा १९ मा स्पस्ट उल्लेख गरीए बमोजीम ग़ैर आवाशीय नेपालीले गैर आवाशीय नागरिकता पाउने कुरा लेखीएको छ । यो अत्यन्तै सह्राहनीय कार्य हो र