Wednesday 16th August 2017

    फोरम र नयाँ शक्तिको घरदैलो कार्यक्रम तीब्र    गण्डकी गाउँपालिका बनाउने तिवारीको योजना    उम्मेद्वारी फिर्ता गर्न चाहाने उम्मेद्वारले आज ५ बजेसम्ममा फर्तालिन सक्ने    निर्वाचनमा सहभागी हुन नसकेका मजदूरले यस्तो भूमिका खेल्ने    बिरामी बोक्ने एम्बुलेन्सबाट गाँजा तस्करी

साहित्य

‘सम्झना छोडी देउ है’ : कबिता

शुक्रबार, कार्तिक २६, २०७३ टहल पहल आँसु हैन इख राख्नु सधैँ तिमी, उसको यादमा आउँने आँसु हाँसोले अब ओडी देउ है, हात मात्र हैन मैले खोजेको थिएँ साथ तिमी, एक्लै हिन्दा याद आए टाउको उता मोडी देउ है, सपना त सपना हो बिहानीसँगै सँधै फुट्छ, सपनालाई बिर्सी तिमी भविष्यलाई गोडी देउ है, चोट लाग्दा तिमीलाई दुख्थ्यो

चक्रपाणि स्मरण पुरस्कार नकर्मीलाई प्रदान

आइतबार, कार्तिक २१, २०७३ प्रख्यात चक्रपाणि स्मरण पुरस्कार–२०७३ नेपाल भाषाका वरिष्ठ साहित्यकार रामशेखर नकर्मीलाई प्रदान गरिएको छ । चक्रपाणि चालिसेको एक सय ३४औँ जन्मजयन्तीको अवसरमा चालिसेको जन्मस्थान कटुञ्जेमा शनिबार आयोजित कार्यक्रममा नेपाल प्रज्ञा–प्रतिष्ठान कविता विभाग प्रमुख प्राज्ञ डा अमर गिरीले नकर्मीलाई १० हजार नगदसहित सो सम्मान प्रदान गरेका हुन् । विसं २०१२ देखि साहित्य, कला र

कबिता : ”हरायो”

सोमबार, कार्तिक ०८, २०७३ ढक तराजु आयो, मानापाथी हरायो । आधुनिक घर रे खरको छाना हरायो ।। म:म पिजा चाउमिन भन्छन् सबै जना । नेपालीको आटो ढिँडो खाना हरायो ।। टिसर्ट पाईन्टका चलन चल्ती संस्कृति नै धराप । दौरा सुरुवाल गुन्यौ चोली नाना हरायो ।। पूर्व टिस्टा पश्चिम किल्ला कांगडा नि हाम्रो । सुनौलीका सन्धि

यथार्तताबोध गराउने कविता

बिहीबार, कार्तिक ०४, २०७३ खेलेर सेरा मृग एक मारी, बाँडी कलेजो जति छन् सिकारी ! बिलो लिएझैँ सरमा उनेर, यो राज्य बाड्ने चिज हैन हेर ! थुतिन्छ पट्ट जब खातबाट, सिदिन्छ शोभा अनि फूलबाट ! पारिन्छ सत्ता जव खण्डखण्ड, रहन्छ के राज्य त्यहाँ अखण्ड !

”आउँदैन दशैँ” : मनै छुने हरफहरू

सोमबार, असोज १७, २०७३ तिम्रो मेरो अन्तरामा आउँदैन दशैँ, हाम्रो देश छ खतरामा आउँदैन दशैँ,, के खालान् युद्धमा बाबा गुमाएकाहरुले, कर्णालीका कन्दरामा आउँदैन दशैँ,, मेरा हातहरु अझै बन्धकीमा नै छन्, मेरो घरको जमरामा आउँदैन दशैँ,, यि भरियाहरु अझै भारी बोकी रहेकै छन्, दु:खको यो पहरामा आउँदैन दशैँ,, आमा उता छोरा यता आँखाबाट बगाउँछन्, आँशुको यो छहरामा आउँदैन दशैँ

दशैँका अवसरमा गजल महोत्सव

आइतबार, असोज १६, २०७३ दशैँको आगमनसँगै दशैँलाई साहित्यमय बनाउन नगरकोट नगरपालिका, ताथलीमा गजल महोत्सव आयोजना गरिएको छ । शनिबार आयोजित कार्यक्रममा गजलगो रामबहादुर पहाडी र रोशनकुमार राजभण्डारी, प्रा डा चूडामणि बन्धुले ताथलीका नवोदित गजलगो तथा स्रष्टाको प्रयासका कारण ताथली गजलग्राम बनेको बताए । महोत्सवमा सहभागी गजलगोले देशले अहिले भोगिरहेका विभिन्न समस्यालाई विषयवस्तु बनाएर गजल वाचन

साउदि पनि साहित्यिकमय बन्दै “यात्रा मरुभूमिको” पुस्तक बिमोचन तथा नयाँ कार्यसमिति गठन

बिहीबार, असोज १३, २०७३ बिश्व नेपाली साहित्य महासंघ साउदि शाखा द्वारा “यात्रा मरुभुमिको ” नामक बार्षिक बिबिध २ प्रकाशन गरि गत शुक्रबार बिमोचन कार्यक्रम सम्पन्न गरेको छ । विभिन्न देशमा छरिएर रहेका साहित्यकारको साहित्य सिर्जना संकलन गरि साहित्यका सबै बिधाका लेख समाबेश गरिएको उक्त पुस्तक संस्थाका अध्यक्ष के.बि पौडेलको सभापतित्वमा तथा साउदि अरबका कार्यवाहक राजदुत

जोर्डनी प्रसिद्ध लेखकको गोली हानी हत्या

सोमबार, असोज १०, २०७३ जोर्डनका प्रसिद्ध लेखक तथा व्यङ्ग्य चित्रकार नेहद हेतार कार्टुनिस्टलाई जोर्डनको एक अदालत परिसरमा आइतबार गोली हानी हत्या गरिएको छ । उनलाई इस्लाम धर्मविरोधी व्यङ्ग्यचित्र सामाजिक सञ्जालमा प्रकाशन गरेको आरोपमा अदालतमा मुद्दा थियो । उनीमाथि लागेको आरोपमाथि अदालतमा तारिख बुझ्न त्यहाँ पुगेका बेला अज्ञात व्यक्तिले ३ वटा गोली प्रहार गरेको प्रत्यक्षदर्शीले बताएको

सपनाबाट ब्युँझेपछि तरबार फ्याँके काजीबाले…

आइतबार, असोज ९, २०७३ दसैँ भन्ने बित्तिकै हामी प्राय: पंक्षीको काटमार सम्झन्छौँ । खसीबोका, राँगाभैँसी, कुखुरा, हाँसलगायत प्राणीको बध र त्यसबाट प्राप्त मासुलाई उत्सव–प्रसादका रुपमा लिनेको सङ्ख्या नेपाली समाजमा धेरै छ तर शास्त्रहरूले निहत्था र कमजोर पशुपक्षीको हत्याबाट प्राप्त हुने कुरालाई उपयोग गर्न निषेध गरेको छ । वेद र उपनिषद्का दर्जनौँ पङ्क्तिले हिंसालाई निषेध गरेका

राजदूतावासमा सङ्गीत सहचारी राख्न प्रधानमन्त्रीद्वारा पहल गरिने

आइतबार, असोज ९, २०७३ प्रधानमन्त्री पुष्पकमल दाहालले नेपाली सङ्गीत र कलालाई विश्वमा फैलाउन विभिन्न मुलुकमा रहेका राजदूतावासमा यस क्षेत्रका प्रतिष्ठित व्यक्तिलाई पनि राख्न पहल गरिने बताएका छन् । नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानको नवौँ प्राज्ञसभालाई आज सम्बोधन गर्दै प्रतिष्ठानका संरक्षक प्रधानमन्त्रीले राजदूतावासमा सैनिक एवम् श्रम सहचारी रहे जस्तै गरी सङ्गीत क्षेत्रका प्रतिनिधिलाई राख्ने पहल गर्ने