Sunday 18th November 2018

    खड्कार प्रदेश नम्बर एक मुख्यमन्त्री राइ बिच बैँकक् मा भेटबार्ता    बैंककमा जाँच्दा मुख्यमन्त्री राईको स्वास्थ्य सामान्य    नेपाल भित्रिँदै अमेरिकी राइफल    केन्द्रीय सरकारको नजर प्रदेश २ मा : प्रचण्ड    शरद गौचन हत्या प्रकरण : समिरमानलाई नख्खुबाट जोमसोम लगियो

देश/राजनीति

डाक्टर बाबुराम भट्टराईको नीति तथा कार्यक्रममाथिको यस्तो टिप्पणी !

  रमेश खड्का, काठमाण्डाै नेपाल सरकारले आर्थिक वर्ष ०७५/७६ को निम्ति तयार गरेको नीति तथा कार्यक्रम सम्माननीय राष्ट्रपतिज्यूबाट प्रस्तुत भएको छ र हामी त्यसमा छलफल गर्दैछौं । यसको अन्तरवस्तुमा प्रवेश गर्नुभन्दा अगाडि अलिकति म यसको रुप पक्षबारे केही आफ्ना विचारहरु राख्न चाहन्छु ।   कस्तो संसद, कस्तो सम्बोधन यहाँ सभामुखलाई सम्बोधनको विषयलाई लिएर प्रमुखपक्षी दलको

फोरमसँग सम्बन्ध चिसिएपछि सरकार राजपा फकाउँदै

काठमाडौँ । संघीय समाजवादी फोरम नेपालसँग सम्बन्ध चिसिएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले तराई मधेस केन्द्रित अर्को दल राष्ट्रिय जनता पार्टी नेपाललाई सरकारमा ल्याउने तयारी गरेका छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको जनपकुर भ्रमणका क्रममा प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले बोलेको अभिव्यक्तिपछि प्रधानमन्त्री र संघीय फोरमबीच सम्बन्ध चिसिएको छ। प्रधानमन्त्रीले मंगलबार साँझ राजपा अध्यक्ष मण्डलका सदस्यहरूसँग

गृहमन्त्री थापाको चेतावनी विप्लव शान्तिप्रकृयामा नआए सरकार कानुनी बाटोमा जाने

रमेश खड्का , सोलुखुम्बु  गृहमन्त्री रामबहादुर थापाले संविधान र कानुनको बर्खिलाप काम गर्ने कसैलाई छुट नभएको बताउनु भएको छ । बुधबार प्रदेश नम्बर ७ को प्रदेश स्तरीय सुरक्षा गोष्ठीमा सहभागी हुन आउनभएका गृहमन्त्री थापाले धनगढीमा आयोजित पत्रकार सम्मेलनमा नेत्र बिक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका गतिबिधि संविधान र राज्य बिरोधी भएको ब्ताउनुभयो । उहाँले विप्लव

सुन तस्करी प्रकरण : २८ जना पुर्पक्षका लागि थुनामा हत्कडी बिनै विराटनगर पुगेका गोरेले आत्मसमर्पण गरेको खुलासा

जिल्ला अदालत मोरङले सुन तस्करीको अभियोगमा पक्राउ परेका २८ जनालाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ । दुई जना भने तारेखमा छुटेका छन् । बहस सकिएपछि अमरबहादुर थापालाई साधारण र विष्णबहादुर खड्कालाई १५ हजार धरौटीमा छाडेको हो । अरु सबैलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ । यसअघि करिब ३८ क्वीन्टल सुन तस्करी

नेकपाको पहिलो केन्द्रीय समिति बैठक अाज, नागरिकतासहित उपस्थित हुन निर्देशन

काठमाडाैं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को केन्द्रीय समितिको पहिलो पूर्ण बैठक आज (बिहीबार) बस्दै छ। यही जेठ ३ गते तत्कालीन नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच एकतामार्फत गठित नेकपाले पहिलाेपटक केन्द्रीय समितिकाे पूर्ण बैठक बाेलाएकाे हाे । समितिका सबै सदस्यहरूलार्इ अाफ्नाे नागरिकतासहित उपस्थित हुन निर्देशन गरिएकाे छ । मंगलबार पूर्णता पाएको नेकपाकाे केन्द्रीय समितिमा ४ सय ४१ सदस्य

खानेपानी मन्त्री बिना मगर ले बुझाइन सम्पति बिबरण यस्तो छ मगरको सम्पति बिबरण

काठमाडौं । खानेपानीमन्त्री विना मगरले सम्पत्ति विवरण सार्वजानीक गरेकी छन् । उनले बुधबार आज आफ्नो सम्पति सर्वजानीक गरेकी हुन् । मगरले सार्वजनिक गरेको सम्पतिमा विबरणमा ५ तोला सुन र १६ तोला चाँदी पनि रहेको उल्लेख गरेकी छन । जसलाई उनले पैतृक सम्पत्ति भनेकी छन् । अन्य विवरणमा चितवन भरतपुरमा श्रीमान प्रकाश दाहालको नाममा रहेको २ कठ्ठा

प्रचण्डले दुबै छोरी (रेणु र गङ्गा)महङ्गो घर बनाइदिए प्रचण्ड एसरी भएका रहेछन करोडपति

प्रचण्डका दुवै छोरीको नयाँ गृहप्रवेश देशको सबैभन्दा धनी नेताका रूपमा समेत चिनिएका कम्युनिस्ट नेता प्रचण्डले आफ्ना दुई छोरीहरूलाई आफ्नै निवासवरिपरि घर बनाइदिएका छन् । लाजिम्पाटको निवास नफापेपछि छोरा प्रकाशका निम्ति कुनै शारदा अधिकारी नामक ठेकेदारको नाममा बनाइएको खुमलटारस्थित घरमा बसोवास गर्न पुगेका प्रचण्डले आफ्ना दुवै छोरीलाई आफ्नै निवासको नजिकै दुईवटा घर बनाइदिएर गृहप्रवेश गराएका छन्

वडाअध्यक्षले दिए भारतीयलाई नेपाली नागरिकता (भिडियाे सहित )

इटहरी । मोरङको रंगेली नगरपालिकामा एक भारतीय नागरिकलाई वडाअध्यक्षले नै नेपाली नागरिकता बनाईदिएको रहस्य सार्वजनिक भएको छ । वडा नम्वर ८ का वडाअध्यक्ष ढक प्रसाद (टंक) आचार्य ले रकमको प्रलोभनमा परेर भारतीय नागरिकलाई नेपाली नागरिकता बनाईदिएको रहस्य सार्वजनिक भएको हो । भारतको अररिया जिल्ला घर भएका ३५ बर्षीय मोहमद मुजरफ मियाँले रंगेली वडा न ८

सोलुखुम्बुमा सञ्चालित अप्पर हाइट्रो माथि नेपाली कङ्ग्रेशको अाप्पति बिज्ञप्ति सहित

नेपाली कङ्ग्रेश जिल्ला कार्य समिति सोलुखुम्बु ले सोलुखुम्बु मा सञ्चालन हुदै गरेको अप्पर सोलु जलबिध्युत ले जारी गरेको संस्थापक सेअर कुनै राजनितिक दल बिशेष लाइ दिन नहुने ठहर गर्दै अाप्पति जनाएको छ देश को जलस्रोत समृद्द तथा रोजगारी को भरपर्दो माध्याम भएको भन्दै कुनै राजनितिक पार्टी का कार्यकर्ता शेअर बाड्नु गैर कानुनी भएको बताउदै  जिल्ला

सोलुखुम्बु मा फेरि एमाले संङ्कटमा केन्द्रिय सदस्य र प्रतिनिधि संसद दुबै माअोबादी

बाम गठबन्धन तथा चुनाबि तालमेल पछि पार्टी एकता भएको माअोबादी केन्द्र र एमाले को केन्द्रमा मिलाएपनि जिल्ला स्थरका नेता कार्यकर्ता मिल्न हम्मे पर्ने देखिएको छ प्रदेश सभा तथा प्रतिनिधि  सभा मा पनि सोलुखुम्बु बाट माअोबादी केन्द्र निकट नै पार्टी संञ्चालन गर्ने पुर्ण अधिकार पनि माअोबादीलाइ भएपछि असन्तुष्ठी हुने देखीएको हो पार्टी एक्ता पछि सोलुखुम्बु ले