Sunday 18th November 2018

    खड्कार प्रदेश नम्बर एक मुख्यमन्त्री राइ बिच बैँकक् मा भेटबार्ता    बैंककमा जाँच्दा मुख्यमन्त्री राईको स्वास्थ्य सामान्य    नेपाल भित्रिँदै अमेरिकी राइफल    केन्द्रीय सरकारको नजर प्रदेश २ मा : प्रचण्ड    शरद गौचन हत्या प्रकरण : समिरमानलाई नख्खुबाट जोमसोम लगियो

देश/राजनीति

जेल भित्रैका नेता ढुङ्गेल सहित अाठ सय सहितको जम्बो टोलि लाइ छुट दियो सरकारले

Kathmandu, Jan. 15 – The Government has immediately released 816 prisoners including CPN-Maoist leader Balkrishna Dhangel, by giving opportunity to the Republic Day. President Yadav Devandevi Bhandari has given an amnesty to the people of Dhangel in the recommendation of the government while the conduct of the 11th Republic Day is good. Strangers with this have

बजेट राष्ट्र र जनताका पक्षमा छ समृद्दी पनि यसैमा छ : अध्यक्ष प्रचण्ड

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारको बजेट राष्ट्र र जनताका पक्षमा रहेको बताउनुभएको छ । संघीय संसद्को आजको बैठकपछि पत्रकारहरुसँग प्रतिक्रिया दिँदै अध्यक्ष दाहालले सो बजेटमा हुने छलफलमा पूर्ण प्रतिक्रिया प्राप्त हुने उल्लेख गर्नुभयो ।

बालकृष्णलाई सरकारले आममाफी दिएको भन्दै नेविसंघको नग्न प्रदर्शन

काठमाडौँ, (रासस)  ।  नेपाल विद्यार्थी संघले हत्याको आरोपमा जेल सजाय भोगेका बालकृष्ण ढुंगेललाई सरकारले आममाफी दिएको भन्दै आज कपडा खोलेर (नग्न) प्रदर्शन गरेको छ । नेविसंघले उज्जनकुमार श्रेष्ठको हत्यामा संलग्न भएको आरोपमा जेल सजाय भोगिरहेका पूर्वसभासद् ढुंगेललाई आममाफी दिएको विरोधमा नग्न प्रदर्शन गरेको हो । प्रदर्शनमा नेविसंघका अध्यक्ष नैनसिंह महरले वर्तमान सरकार अधिनायकवादतर्फ लागेको आरोप

राजनीतिक स्थिरतासहितको समृद्धिको लक्ष्य प्राप्तिमा काँग्रेसको भूमिका अपरिहार्य: दाहाल

काठमाडौं । नेकपा अध्यक्ष पुष्पकमल दाहालले समृद्ध नेपाल सुखी नेपालीको नारालाई सबै दल एकजुट भएर पूरा गर्ने समय आएको दोहो¥याउनुभएको छ । गणेशमान सिंह तथा जनआन्दोलन शहीद स्मृति प्रतिष्ठानले आयोजना गरेको कार्यक्रममा नेकपा अध्यक्ष दाहालले मुलुकलाई अधिनायकवादबाट बाहिर निकालेर समृद्धिको परिकल्पनालाई पूरा गर्ने सरकारको ध्येय भएको बताउनुभयो । राजनीतिक स्थिरताको नयाँ शिरामा मुलुक उभिएकाले आर्थिक

साउनदेखि श्रमिकको तलब बैंकमा

काठमाडौं, जेठ १४ – सरकारले आउँदो साउन १ गतेदेखि श्रमिकको तलब बैंक मार्फत भुक्तानी गर्नुपर्ने व्यवस्था ल्याएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले तयार गरेको श्रम नियमावली, २०७५ लाई मन्त्रिपरिषद्ले आइतबार पारित गरेपछि बैंकबाट तलब दिनुपर्ने व्यवस्था लागु गरेको हो । नियमावली अनुसार औद्योगिक, कृषि र घरेलु कामदारको तलबसमेत बैंकबाट दिनुपर्ने उल्लेख छ

संघीय फोरम सरकारमा, यसरी हुनेछ पार्टी एकता

काठमाडौँ, १४ जेठ । संघीय समाजवादी फोरम नेपाल केपी शर्मा ओली नेतृत्वको सरकारमा सहभागी हुने भएको छ । नेपाल कम्युनिष्ट पार्टी र संघीय समाजवादी फोरम नेपालबीच सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा दुई बुँदे सहमति भएपछि संघीय समाजवादी फोरमलाई सरकारमा जान बाटो खुलेको हो । सहमतिमा प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष ओली र नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल

कर्णाली सरकारका सय दिन : अर्गानिक, डिजिटल प्रदेशदेखि कर्णाली-रारा पर्यटन वर्षसम्म

सुर्खेत । कर्णाली प्रदेश सरकारले १०० दिने कार्यकालको कार्य प्रगति सार्वजनिक गरेको छ । अाइतबार राजधानी वीरेन्द्रनगर सुर्खेतमा पत्रकार सम्मेलन गरी सय दिनका उपलब्धिबारे जानकारी गराइएकाे हाे । कर्णाली प्रदेश सरकारले गत फागुन ६ मा पूर्णता पाएकाे थियाे । सय दिनकाे कार्यावधिमा सरकारले केही महत्वपूर्ण काम भएको जनाएको छ । प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले संविधानमा उल्लेख

सभामुख र उपसभामुख फरक-फरक दलको हुनुपर्ने भन्दै सर्वोच्चमा रिट, के हाेला फैसला ?

काठमाडौँ । सर्वोच्च अदालतमा प्रतिनिधि सभा तथा प्रदेश सभाका सभामुख र उपसभामुख फरक फरक राजनीतिक दलका हुनुपर्ने माग गर्दै रिट दायर गरिएको छ । अधिवक्ता अच्युत खरेलले अहिले प्रतिनिधि सभा र प्रदेश सभामा एउटै पार्टीको सभामुख र उपसभामुख भएकाले त्यो संविधानविपरीत भएकाे बताए । उनले पुनः निर्वाचन गरेर फरक-फरक दलको सभामुख र उपसभामुख हुनुपर्ने माग राख्दै

पार्टी एकिकरणकि राजनितिक ध्रुबिकरण भट्टराइले गरे राजनितिक ध्रुबिकरणको अाह्वान भिडियो

नयाँ शक्ति पार्टी नेपाल ले पार्टी एकिकरण कि राजनितिक  ध्रुबिकारण  का बिसयमा अन्तरक्रया तथा साना राजनितिक दल लाइ बैकल्पिक शक्ति बिचार का  एउटा ध्रुबिकरण हुन अाह्वान गरेको छ। भर्खरै भएको पार्टी एकता ले देश को अार्थिक उन्नति गर्न नसक्ने भन्दै भट्टराइ ले के भने हेर्नुश यो भिडियो नयाँ शक्ति पार्टी, नेपालद्वारा आयोजित 'पार्टी एकीकरण कि

नेवि संघ,देउवा विरुद्ध पनि नारावाजी

काठमाडौं । नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघका कार्यकर्ताले बढ्दो मह‌ंगी विरुद्द नाराबाजी सहित प्रदर्शनमा उत्रिएका छन् । काठमाडौंको प्रदर्शनी मार्गस्थित बाल्मीकी क्याम्पस अगाडि भेला भएका नेवि संघका कार्यकर्ताले बढ्दो महंगी रोक्न र पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धि फिर्ता गर्न आग्रह गरेका छन् ।साथै उक्त प्रदर्शनमै कार्यकर्ताहरुले पार्टी सभापति देउवालाई आन्तरिक लोकतन्त्रको सम्मान गर्न र