Friday 19th October 2018

    शरद गौचन हत्या प्रकरण : समिरमानलाई नख्खुबाट जोमसोम लगियो    माधव नेपाललाई सिंगापुरबाट प्रचण्डको फोन    प्रधानमन्त्री ओलीले संयुक्त राष्ट्रसंघ महासभामा बिहीबार सम्बोधन गर्ने    रवि लामीछाने हलमा जनताकै भिडबाट बोल्दै यसरी प्रवेस गरे open video    बेगनास तालमा फेरि लापरबाही

देश/राजनीति

बाबुरामले प्रचण्डको कार्य स्वागत योग्य भन्दै दिए बधाइ सगै यस्तो अनुरोध पनि हेर्नुस

थाइनेपाल न्युज, रमेश खड्का पुर्ब प्रधानमन्त्री एवम नयाँशक्ती पार्टिका संयोजक डा बाबुराम भट्टराईले पछिल्ल्लो समय पुन: बहसमा आएको प्रत्यक्ष निर्वाचित कार्यकारी ब्यबस्थालाई ब्यबहारीक रुपमै लागु गरिनुपर्नेमा जोड दिएका छन । सामाजिक सन्जालमा यसबारे टिप्पणी गर्दै संयोजक भट्टराईले प्रत्यक्षनिर्वाचित कार्यकारी राष्ट्रपतीय प्रणाली र पूर्ण समानुपातिक संसदवारे राष्ट्रिय विमर्श शुरू हुनुलाई सकारात्मक भनेका छन । प्रचण्ड प्रधानमन्त्री

आफ्नै पार्टीका महिला नेत्रीलाई हप्काए प्रधानमन्त्रीले

काठमाडौं : प्रधानमन्त्री केपी ओलीले आफ्नै पार्टीका महिला नेत्रीलाई अनावश्यक मागमा उचालिएर नहिँड्न चेतावनी दिएका छन्। पार्टीको आन्तरिक संगठनात्मक संरचनादेखि सरकारको सहभागितासम्ममा पार्टी नेतृत्वले महिलालाई उपेक्षा गरेको भन्दै मंगलबार ज्ञापनपत्र बुझाउन पुगेका महिला नेत्रीलाई प्रधानमन्त्री ओलीले त्यस्तो चेतावनी दिएका हुन्। ओलीले समावेशी-समानुपातिकका एजेण्डामै घुमिरहने भन्दा पहिले पार्टीका विषयमा सोच्न आग्रह गर्दै महिला नेत्रीमाथि आक्रोश पोखेको

मृल्यवृद्धिविरुद्ध नयाँ शक्ति सडकमा अोर्लियो भोली पनि शैक्षिक संस्थाहरू बन्द गर्ने

  काठमाडौं । सरकारले पेट्रोलियम पदार्थमा गरेको मूल्यवृद्धिको विरोधमा सडकमा सवारीसाधन धकेलेर विरोध जनाइएको छ ।सरकारले मुल्य बृद्दी गरे सगै बैबल्पिक शक्ति सान्तिपुर्ण अान्दोलनमा सडकमा अोर्लिएको हो नयाँ शक्ति पार्टी, नेपालका आंगिक संगठनहरुले सरकारले पेट्रोलियम पदार्थमा गरिएको मूल्यप्रति सवारीसाधन धकेलेर सांकेतिक विरोध गरेको हो । आइतबार अपरान्ह माइतीघर मण्डलाबाट मोटरसाइकल डोर्‍याएर नारावाजी गर्दै विरोध जुलुस

अाफुले संघर्ष गरेको इतिहास तल पार्न खोजिय हेरेर बस्न सकिदैन जलनाथ खनाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका वरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री झलनाथ खनालले पार्टी वरियतामा अन्याय भएको गुनासो पुनः दोहो¥याउनु भएको छ ।   चिनियाँ कम्युनिष्ट पार्टीले आयोजना गरेको माक्र्सको २०० वर्षको शतवार्षिकी कार्यक्रममा सहभागी भएर स्वदेश फर्कनुभएका खनालले विमानस्थलमा सञ्चारकर्मीसँग पार्टी भित्र न्यायको लागि संघर्ष गरेपनि बरियतामा आफूलाई तल पारेर अन्याय गरेको गुनासो गर्नुभयो ।

पार्टीको एकता हुन नदिन देशी, विदेशी शक्ती लागेको थियो – प्रचण्ड

कास्की । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष प्रचण्डले दुई पार्टीको एकता हुन नदिन देशी, विदेशी शक्ती लागेको हुनाले एक्कासी मिति घोषणा गरेर एकता गरिएको बताएका छन् । कास्कीको अन्नपूर्ण गाउँपालिकास्थित ढिकुरपोखरीमा शनिबार आयोजित कार्यक्रममा एकताको मिति घोषणा गरि लामो समय राखेमा षडयन्त्र हुन सक्ने भएकाले कसैलाई थाहा नदिइ एक्कासी मिति घोषणा गरेर एकता गरेको बताएका हुन् ।

सरकार र अर्थमन्त्री सांसदहरुको निशानामा

काठमाडौं । सदनमा अधिकांश सांसदले अलोचनाको आगो ओकले । विषय त्यहि हो निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रम । बजेट जारी भएपछि दुबै सदनमा चलेको छलफलमा छलछामको विषय अहिले चर्चामा छ । विषय यतिमा सीमित भएन यो कार्यक्रमलाई लिएर सांसदका आँखा रसाए । बुधबार संसदमा जुम्लाबाट निर्वाचित प्रतिनिधिसभाका सांसद गजेन्द्रबहादुर महतले निर्वाचन क्षेत्र केन्द्रित कार्यक्रमका विषयमा

दरबार हत्याकाण्ड : बाबुरामको त्यो सनसनीपूर्ण लेख

१७ वर्ष अघि अर्थात आजकै दिन  तत्कालिन राजा वीरेन्द्र शाह र उनका परिवारको वंश नाश भयो । उक्त हत्याकाण्ड अहिले पनि रहस्यमय नै भएको बताइँदै आएको छ । उक्त हत्याकाण्डपछि तत्कालिन विद्रोही माओवादीका नेता बाबुराम भट्टराईले एउटा लेख कान्तिपुर दैनिकमा छपाए।  ‘नयाँ कोटपर्वलाई मान्यता नदिउ’ शीर्षकको लेख छापेपछि कान्तिपुरका सम्पादकसहित प्रकाशकलाई  पक्राउ गरिएको थियो ।

‘गैरसरकारी संस्थाको कारण कर्णाली परनिर्भर बन्यो’ – मुख्यमन्त्री शाही

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले गैरसरकारी संस्थाले कर्णालीलाई परनिर्भर बनाएको बताएका छन् ।बुधबार नेपालका लागि युरोपियन युनियनका राजदूत भेरोनिका कोडी नेतृत्वको प्रतिनिधिमण्डलसँगको भेटवार्तामा मुख्यमन्त्री शाहीले इयूका प्रतिनिधिलाई कर्णालीको आवश्यकतामा आधारित भएर विकासका काम गर्न सुझाब दिएका छन् । मुख्यमन्त्री शाहीले सानातिना सहयोगका नाममा गैरसरकारी संस्थाले कर्णालीलाई परनिर्भर बनाएको औँल्याउँदै भन्दै दिगो प्रतिफल निकाल्ने

जेल भित्रैका नेता ढुङ्गेल सहित अाठ सय सहितको जम्बो टोलि लाइ छुट दियो सरकारले

Kathmandu, Jan. 15 – The Government has immediately released 816 prisoners including CPN-Maoist leader Balkrishna Dhangel, by giving opportunity to the Republic Day. President Yadav Devandevi Bhandari has given an amnesty to the people of Dhangel in the recommendation of the government while the conduct of the 11th Republic Day is good. Strangers with this have

बजेट राष्ट्र र जनताका पक्षमा छ समृद्दी पनि यसैमा छ : अध्यक्ष प्रचण्ड

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारको बजेट राष्ट्र र जनताका पक्षमा रहेको बताउनुभएको छ । संघीय संसद्को आजको बैठकपछि पत्रकारहरुसँग प्रतिक्रिया दिँदै अध्यक्ष दाहालले सो बजेटमा हुने छलफलमा पूर्ण प्रतिक्रिया प्राप्त हुने उल्लेख गर्नुभयो ।