Wednesday 18th July 2018

    करारका १३ हजार कर्मचारीको भविष्य अन्योलमा    सर्बोच्चकै सरकार माथि यक्सन निषेधाज्ञा लगाउने निर्णयमा सर्वोच्चको रोक    रचनात्मक सहयोग गर्न तयार : नेता गच्छदार    कसले उचाल्ला २१ औं विश्वकपको ट्रफी ?    तयारीविनाको समृद्धि यात्रा

देश/राजनीति

”प्रेमहरु हो तिमीहरु किन हरेस खाईरहेका छौ ?”

बिहीबार, असोज १३, २०७३ प्रेमहरु हो तिमीहरु किन हरेस खाईरहेका छौ ? प्रेम बानियाँ एउटा प्रतिनिधि पात्र हुन । यहॉ म लाखौँ प्रेमको कुरा गरिरहेको छु । जापानबाट बिहान एकजना साथीले कुरा गर्दै गर्दा मलाई भने,”प्रेम पनि अमेरिका गएू ।” म यो कुराले ख़ासै अचम्मित भईन किनभने त्यो देशभक्त संचारकर्मी प्रेम बानियाँ मेरो अत्यन्तै मिल्ने

‘दशैँ अघि नै संविधान संशोधनको प्रस्ताव ल्याइने’ : प्रम दाहाल

बुधबार, असोज १२, २०७३ प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दशैँ अघि नै संविधान संशोधनको प्रस्तावको तयारीमा सरकार लागेको बताएका छन् । प्रेस सेन्टर चितवनले आज आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै  प्रमले यस विषयमा प्रमुख प्रतिपक्षी एमालेसहितका दलसँग छलफल भइरहेको बताएका छन् । उनले भने,“नेकपा (एमाले)सँग पनि छलफल भइसकेको छ, राष्ट्रिय सहमतिमै संविधान संशोधनको प्रस्ताव पेस हुन्छ

‘हाम्रो संविधान संशोधनमा किन भारतले चासो लिनुपर्‍यो ?’

मंगलबार, असोज ११, २०७३ नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहालले भारत भ्रमणका क्रममा नेपालको संविधान कार्यान्वयनका सम्बन्धमा भारतीय चासो र भूमिकालाई खुला रुपमा आमन्त्रण गरेको बताएका छन् । व्यवस्थापिका संसद्को मंगलबारको बैठकमा प्रतिपक्ष दलका नेताका हैसियतमा पहिलो सम्बोधन गर्दै ओलीले भने,’प्रचण्डजी दिल्ली गएर भारतीय चासो र भूमिकालाई आमन्त्रण गर्नु भएको छ । यो

स्थानीय निकाय पुनः संरचनामा तीन दलको सहमति, राप्रपाको आपत्ति

मंगलबार, असोज ११, २०७३ व्यवस्थापिका संसद्को आजको बैठकमा राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाललगायत साना दलले विगतको जिविसको इलाकाका आधारमा स्थानीय निकायको पुनःसंरचना गर्नु संविधान विपरीत हुने जनाएको छ । राप्रपा नेपालका प्रमुख सचेतक दिलनाथ गिरीले सभामुखसँग समय मागेर तीन दलबीच विगतको इलाका (९२७) लाई आधारमा बनाउनेबारे सहमति भएको भन्ने कुरा समाचारबाट थाहा भएको बताउँदै त्यस्तो सहमति

डा.केसीको नवौँ आमरण अनशनको सुरू

सोमबार, असोज १०, २०७३ आफ्ना माग पूरा नभएको भन्दै डा.गोविन्द केसीले आजदेखि पुनः नवौँ आमरण अनशन सुरु गरेको घोषणा गरेका छन् । आज त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा पत्रकार सम्मेलन गरी उनले सरकारले यसअघि गरेका सहमति पूरा हुने अवस्था नदेखिएकाले दबाब स्वरुप अनशन बस्नु परेको बताएका छन् । यसअघि असोज ३ गते नै अनशनको घोषणा गरेका उनले

राष्ट्रिय एकताकालागि मेची–महाकाली साइकल यात्रा

सोमबार, असोज १०, २०७३ ‘नेपाली विविधता शान्ति र एकता’ मूल नाराका साथ मेची–महाकाली यात्रा थालेका दाङका रेशम केसीले सोमबार पश्चिमी नाका गड्डा चौकी पुगेर यात्रा पूरा गरेका छन् । राष्ट्रिय एकता, सहमति सहकार्यलगायत विषयमा राष्ट्रिय राजनीतिमा बहस भइरहेका बेला १४ दिनको साइकल यात्रा गरेर केसीले एकताको यात्रा पूरा गरेको बताए । लाइन्स क्लब अफ घोराही

सवारी तथा यातायात व्यवस्थाको विधेयक संशोधन सर्वसम्मतिले पारित

सोमबार, असोज १०, २०७३ व्यवस्थापिका–संसद्को आइतबारको बैठकले ‘सवारी तथा यातायात व्यवस्था (दोस्रो संशोधन) विधेयक, २०७२’ लाई सर्वसम्मतिले पारित गरेको छ । विधेयकमाथिको दफावार छलफलपछि सदनले सर्वसम्मतिले विधेयक पारित गरेको हो । भौतिक पूर्वाधार तथा यातायात मन्त्री रमेश लेखकले उक्त विधेयक सदनमा प्रस्तुत गरेका थिए । सन्धिसम्झौता अनुमोदन :- बैठकले ‘अन्तर्राष्ट्रिय कफी सङ्गठन २००७ को पक्ष

‘संविधान कार्यान्वयनमा पत्रकारको महत्वपूर्ण भूमिका’

सोमबार, असोज १०, २०७३ सूचना तथा सञ्चारमन्त्री सुरेन्द्रकुमार कार्कीले संविधान कार्यान्वयनमा पत्रकारको भूमिका महत्वपूर्ण हुने बताएका छन् । प्रेस सेन्टर नेपाल प्रदेश नम्बर ६ को प्रथम अधिवेशनमा आज यहाँ संबोधन गर्दै उहाँले संविधान संशोधन र देश निर्माणको भूमिकामा पत्रकारको दायित्व कहिल्यै पनि नसकिने चर्चा गरे । सञ्चारमन्त्री कार्कीले संविधान संशोधनको पाटोमा सबैले सघाउनु पर्ने आवश्यकता

केन्द्रीय समिति बैठक बोलाउन माग

आइतबार, असोज ९, २०७३ नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलको सम्पर्क कार्यालय अनामनगरमा आज बसेको केही पदाधिकारी र केन्द्रीय सदस्यको बैठकले यथाशीघ्र पार्टी केन्द्र्रीय समितिको बैठक बोलाउन माग गरेका छन् । संविधान संशोधन, स्थानीय संरचना र सरकार सञ्चालनमा पार्टीको धारणा बनाउन केन्द्रीय समिति बैठक बोलाउनुपर्ने माग गरिएको नेता जीवन परियारले जानकारी गराए । बैठकमा आसन्न तरुण

राजदूतावासमा सङ्गीत सहचारी राख्न प्रधानमन्त्रीद्वारा पहल गरिने

आइतबार, असोज ९, २०७३ प्रधानमन्त्री पुष्पकमल दाहालले नेपाली सङ्गीत र कलालाई विश्वमा फैलाउन विभिन्न मुलुकमा रहेका राजदूतावासमा यस क्षेत्रका प्रतिष्ठित व्यक्तिलाई पनि राख्न पहल गरिने बताएका छन् । नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानको नवौँ प्राज्ञसभालाई आज सम्बोधन गर्दै प्रतिष्ठानका संरक्षक प्रधानमन्त्रीले राजदूतावासमा सैनिक एवम् श्रम सहचारी रहे जस्तै गरी सङ्गीत क्षेत्रका प्रतिनिधिलाई राख्ने पहल गर्ने