Wednesday 26th September 2018

    प्रधानमन्त्री ओलीले संयुक्त राष्ट्रसंघ महासभामा बिहीबार सम्बोधन गर्ने    रवि लामीछाने हलमा जनताकै भिडबाट बोल्दै यसरी प्रवेस गरे open video    बेगनास तालमा फेरि लापरबाही    कुबेत बाट नेपाली चेलीले लेखेको यो चिठीले, कसलाई रुवाउदैन होला र    मातृभूमी(MIEC) सोलुखुम्बुले१७%छुटसहित बैकिङ्ग, लाेकशेवा तयारी कक्षा सुरू गर्यो

देश/राजनीति

प्रधानमन्त्री ओलीले संयुक्त राष्ट्रसंघ महासभामा बिहीबार सम्बोधन गर्ने

काठमाडौं : प्रधानमन्त्री एवम् नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष केपी शर्मा ओली शनिबार साँझ अमेरिका उडेका छन्। ओली राष्ट्रसंघीय महासभामा भाग लिन अमेरिका उडेका हुन्।   संयुक्त राष्ट्रसंघको ७३औं महासभामा सहभागी भएपछि उनी त्यहाँबाट मध्य अमेरिकी मुलुक कोष्टारिक जाने छन्। संयुक्त राष्ट्रसंघको महासभा मंगलबारबाट सुरु भए पनि उच्चस्तरीय छलफल भने मंगलबारबाट हुँदै छ। प्रधानमन्त्री ओलीले महासभामा बिहीबार

नापीको नक्सामै लिम्पियाधुरा गायब

नेपालको आकार ३१० वर्गकिमि खुम्च्याइयो काठमाडौं : कालापानी क्षेत्र गायव पारिएको नक्कली नक्सा सरकारले प्रयोग गर्दै आएको नापी विभागले देखाएको छ । तर, विभागकै आधिकारिक नक्सामा वर्षौंदेखि लिम्पियाधुरा छुटिरहेको पाइएको छ । यसले नेपालको आकारलाई करिब ३ सय १० वर्ग किलोमिटर खुम्च्याएको छ । भारतले नै बनाएका पुराना नक्सामा पनि लिम्पियाधुरा नेपाली भूमि रहेको प्रस्ट देखिन्छ

मन्त्रीमाथि नेकपाको निगरानी, ओली-दाहाल गम्भीर छलफलमा

काठमाडौं : नेकपाले मन्त्रीहरूमाथि निगरानी सुरु गरेको छ । सरकार र मन्त्रीहरूका काम कारवाहीमाथि प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालले निगरानी सुरु गरेका हुन् । सरकारका काम कारवाहीप्रति जनतामा देखिएको निराशा र मन्त्रीहरूका प्रस्तुतीमा दुई अध्यक्ष (ओली-दाहाल) गम्भीर समीक्षामा जुटेका छन् । आवश्यक पर्दा नेकपाका पूर्वघटकको सुविधा नछाडी जुनसुकै मन्त्रीलाई पनि

सय रुपैयाँमा पढाउने सञ्जेलको तीन सय रुपैयाँमा बिहे !

सञ्जेलको सन्देश : देखासिकी नगरौँ, दाइजो नै छोरी हुन् काठमाडौँ : राजधानीको गुहेश्वरी मन्दिरमा सोमबार बिहान एउटा सानो चहलपहल थियो । रातो कुर्ता सुरुवाल लगाएकी एउटी युवती लजाउँदै यताउता गरिरहेकी थिइन् । अर्कातिर तिलचामले कपाल भएका हँसिला पुरुष पनि त्यहाँ सरसामान जुटाउन जुटिरहेका थिए । र, उनीहरुका साथमा थिए, करिब १० जनाको संख्यामा देशका सेलिब्रेटी, कलार

बिमस्टेक मन्त्रीस्तरीय बैठक : कार्यसूची, समझदारीपत्र र घोषणापत्रको मस्यौदा टुंग्याइने

काठमाडौं : बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिमस्टेक) को १६औँ मन्त्रीस्तरीय बैठक सुरु भएको छ।  बैठकको अध्यक्षता बिमस्टेक शिखर सम्मेलन आयोजक नेपालका परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले गरेका छन्। ज्ञवालीले सदस्य देशका आफ्ना समकक्षीको स्वागतमा उद्घाटन मन्तव्य व्यक्त गर्दै बिमस्टेक क्षेत्रको सामाजिक–आर्थिक रुपान्तरण सङ्गठनको अबको कार्यसूची हुनुपर्ने बताए। व्यापार र लगानीबाटै आर्थिक–सामाजिक रुपान्तरण हुने

बिमस्टेक सम्मेलन : यात्रुबाहेक अरुलाई विमानस्थलमा प्रवेश निषेध

काठमाडौं : देशको एक मात्रै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिमस्टेक सम्मेलन अवधिभर याुत्रबाहेक अन्यलाई प्रवेश बन्द गरिने भएको छ । विमानस्थल कार्यालयले विमानस्थलको क्षमता, पाहुनाको सुरक्षा र सहज आवतजावतका लागि सम्मेलन अवधिभर यात्रुबाहेक अन्यलाई प्रवेश निषेश गर्न लागेको हो । यात्रु स्वयम् सक्षम भएको अवस्थामा सहयोगीलाई विमाननस्थलको गोल्डेन गेटबाट भित्र प्रवेश गर्न नदिने सूचना विमानस्थल कार्यालयले जारी

यौनकर्मी नल्याएको विवादमा सुरक्षा गार्डको हत्या

विराटनगर : विराटनगर-४ पिपलचौक निवासी ५० वर्षीय सुरक्षा गार्ड टंकप्रसाद भट्टराईको हत्या यौनकर्मी विवादका कारण भएको खुलेको छ। हत्यामा संलग्न विराटनगर-४ पुलचौकका २६ वर्षीय सन्जय सहनी पक्राउ परेपछि यौनकर्मी विवादमा उनको हत्या भएको खुलेको हो। भट्टराई विराटनगर महानगरपालिका-२ धरानरोडस्थित बिक्की हार्डवेयरमा कार्यरत थिए। प्रहरीले विराटनगरमा लामो समयदेखि ठेला चलाउने काम गर्दै आएका सहनीलाई आइतबार बिहान विराटनगर-१५

राष्ट्रिय झण्डा ओढाएर सन्नी खुनाको अन्त्येष्टि

कञ्चनपुर : बालिका निर्मला पन्तका हत्यारालाई कारबाही मागसहित प्रदर्शनका क्रममा प्रहरीको गोलीबाट मारिएका किशोर सन्नी खुनालााई अन्तिम विदाइ गरिएको छ । कञ्चनपुरको भीमदत्त नगरपालिका–९ ब्रह्मदेवस्थित महाकाली किनारमा राष्ट्रिय झण्डा ओढाएर सन्नी खुनाको अन्त्येष्ठि गरिएको हो । सन्नी खुनाको अन्त्येष्ठि अघि सात नम्बर प्रदेश सभामा नेपाल कम्युनिस्ट पार्टीका सचेतक सांसद तारा लामा तामाङले राष्ट्रिय झण्डा ओढाएर विदाइ

बालिका हत्या प्रकरण: कञ्चनपुरका सिडिओ मन्त्राालय तानिए

एसपी र डिएसपीलाई पनि फिर्ता बोलाइयो कञ्चनपुर: गृहमन्त्रालयले कञ्चनपुरका प्रमुख जिल्ला अधिकारीसहित तीन सुरक्षा अधिकृतलाई मन्त्रालयमा तानेको छ । साउन १० गते १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि भएको हत्याको घटना अनुुसन्धानमा चुकेपछि प्रजिअ कुमार खड्का, प्रहरी उपरीक्षक डिल्लीराज विस्ट र प्रहरी नायब उपरीक्षक ज्ञानबहादुर सेट्टीलाई काठमाडौँ फिर्ता बोलाइएको हो ।  प्रहरी प्रधान कार्यालयले बुधबार मात्रै प्रहरी

‘ममाथि खुँडा चलाइयो’

काठमाडौं  : संसदीय सुनुवाइ विशेष समितिबाट प्रधानन्यायाधीशमा अस्वीकृत कामु प्रधानन्यायाधीश दीपकराज जोशी आइतबारदेखि बिदामा बस्ने भएका छन् । शनिबार साँझ राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेटेर जोशीले बिदा बस्ने जनाउ दिएका हुन् । जोशीको अनुपस्थितिमा सर्वोच्चका वरिष्ठ न्यायाधीश रहेका ओमप्रकाश मि श्रले आइतबारदेखि मुद्दाको पेशी तोक्ने छन् । सर्वोच्चका संचारविज्ञ किशोर पौडेलले वरिष्ठ न्यायाधीश मि श्रले न्यायाधीशका लागि