Thursday 17th August 2017

    फोरम र नयाँ शक्तिको घरदैलो कार्यक्रम तीब्र    गण्डकी गाउँपालिका बनाउने तिवारीको योजना    उम्मेद्वारी फिर्ता गर्न चाहाने उम्मेद्वारले आज ५ बजेसम्ममा फर्तालिन सक्ने    निर्वाचनमा सहभागी हुन नसकेका मजदूरले यस्तो भूमिका खेल्ने    बिरामी बोक्ने एम्बुलेन्सबाट गाँजा तस्करी

पत्रपत्रिका

त्रिशूलीमा बस दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या २२ पुग्यो, १७ घाइते

शुक्रबार, भाद्र १०, २०७३ रौतहटको गौरबाट पोखरातर्फ जाँदै गरेको रात्रिबस आज बिहान नारायणगढ–मुग्लिन सडकखण्डको चण्डिभञ्ज्याङ गाउँ विकास समितिको कालीखोला नजिकैबाट त्रिशूली नदीमा खस्दा २० जनाको घटनास्थलमा नै र २ जनाको उपचारका क्रममा गरि २२ जनाको मृत्यु भएको छ भने १७ जना घाइतेको उद्धार भएको छ । उक्त बस पृथ्वी राजमार्ग बस सञ्चालक समितिद्वारा सञ्चालित बस हो

‘वारि जमुना पारि जमुना’का चर्चित गायक खेमराज गुरुङको निधन

शुक्रबार, भाद्र १०, २०७३ चर्चित तथा लोकप्रिय गीत ‘वारि जमुना पारि जमुना’का गायक खेमराज गुरुङको निधन भएको छ ।  जण्डिस बिग्रिएपछि १० दिनदेखि चावहिलस्थित मेडिकेयर अस्पतालमा उपचार गराइरहेका गुरुङको बिहीबार साँझ अस्पतालमा नै निधन भएको हो । थप उपचारका लागि परिवारले दिल्ली लाने तयारी गरे पनि चिकित्सकले स्वास्थ्य गम्भीर भएको भन्दै भेन्टिलेटरमा राखेका थिए । उनकी आमा

गर्मीमा के के खानाले फाइदा हुन्छ, जानि राख्नुहोस् ?

बिहीबार, भाद्र ९, २०७३ गर्मीमा मकै पोलेर अथवा उसिनेर खानु कतिपयलाई त्यति रमाइलो नलाग्न सक्छ । तर, मकैमा लुटेन र जेक्सानथिन नामक अक्सिडेन्ट्स पाइन्छन् । जसले सूर्यका हानिकारक विकिरणबाट आँखालाई जोगाउने गर्छ । साथै यसले बुढ्यौलीका कारण आँखा कमजोर हुने समस्यालाई पनि कम गर्छ । मकैले शरीरलाई ऊर्जा प्रदान गर्ने कुरा त छँदै छ । गोलभेँडामा

साढे ३ वर्षीय बालकको मृत्यु भएपछि राजधानीको इसान हस्पिटलमा तोडफोड

मंगलबार, भाद्र ७, २०७३ राजधानीको इसान हस्पिटलमा उपचारका क्रममा साढे ३ वर्षीय बालकको मृत्यु भएपछि हस्पिलमा तोडफोड भएको छ । तारकेश्वर नगरपालिका निवासी बालक वीरविक्रम महर्जनको मृत्यु भएपछि आफन्तजनले अस्पतालको लापरबाहीले मृत्यु भएको हो भन्दै तोडफोड गरेका हुन् । बालकलाई सोमबार राति १ बजे आफन्तले बसुन्धरामा रहेको इसान बाल तथा महिला अस्पताल उपचारका लागि ल्याएका थिए । अस्पताल

‘एशियन म्यान अफ द इयर’ अवार्ड विनोद चौधरीलाई

आइतबार, भाद्र ५, २०७३ यस वर्षको ‘एशियन म्यान अफ द इयर’ अवार्ड चौधरी ग्रुपका अध्यक्ष विनोद चौधरीलार्इ प्रदान गरिएको छ । नेपालमा गतवर्षको विनाशकारी भूकम्पपछि चौधरीको नेतृत्वमा सञ्चालित मानवीय र परोपकारी कार्यहरुको सम्मानस्वरुप अमेरिकास्थित मानवतावादी संस्था ‘वी केयर फर ह्युम्यानिटी’ ले उक्त अवार्ड प्रदान गरेको हो। ‘वी केयर फर हृयुम्यानिटी’ले आफ्नो तेश्रो शिखर सम्मेलन तथा चौथो ‘ग्लोवल

कॉंक्रोले यस्ता फाइदाहरु दिन्छ…

बुधबार, भाद्र १, २०७३ काँक्रोमा पानीको मात्रा ९६ प्रतिशत हुन्छ, मानिसमो शरीरमा पानी आपूर्ति गर्न काँक्रो सबैभन्दा महत्वपूर्ण हुन्छ । सूर्यको किरणद्वारा उत्पन्न हुने समस्याका लागि काँक्रो लाभदायी हुन्छ । यसको बोक्रामा नै म्याग्नेसियम, पोटासियम र सिलिकनजस्ता तत्व हुन्छन् । यहीकारण यसलाई स्पा उपचारका लागि प्रयोग गरिन्छ । यसले शरीरमा भएको हानिकारक तत्वलाई प्रभावकारी रुपमा बाहिर निकाल्छ

बरू त ड्राइभरलाई मन्त्री बनाऔं…

बुधबार, भाद्र १, २०७३ मन्त्रालय र मन्त्रीको सङ्ख्या घटाउने बहस चलिरहेको बेला मन्त्री बन्ने आकाङ्क्षीको लाइन झन लामो हुँदै गइरहेको छ । पार्टी नेता, कार्यकर्ता र पार्टीलाई चन्दा दिनेहरु त यसै पनि मन्त्रीपदका दाबेदार भइहाले । तर, यता तस्करदेखि ठेकेदारसम्म पनि मन्त्री हुने लाइनमा प्रयासरत देखिन्छन् । यसले गर्दा माओवादी र काङ्ग्रेस (माग्रेस)मा मन्त्री छान्न

‘तिम्रो त्यो आवाज’ : एक अधुरो कथा

मंगलबार, श्रावण-३२, २०७३ १२ वर्ष अगाडी, ओहो धेरै भएछ समय थाहा नपाई बितेछ । समयको अन्तरालमा धेरै कुरा विर्सिए तर त्यो मधुर आवाज मैले आज सम्म पनि भुलेको छैन । अझ सहज भनौँ भुल्न सकेको छैन । अनुहार त विर्से गोरी, हँसिलि चटक्कै असाध्यै राम्री धेरै वर्षको अन्तरालमा फेसबुकमा देखेँ, रिक्युष्ट त एसेप्ट भयो। सायदै

‘आफ्नो श्रीमानलाई श्रीमतिको पत्र’ : चुट्किला

बिहीबार, श्रावण-२७, २०७३ श्रीमतिले आफ्नो श्रीमानलाई हतार हतारमा चिठी लेखिछिन् । तर हतारले होला ठाउँ ठाउँमा पूर्णबिराम दिनै भुलेछिन् … जब याद आयो हतार हतारमा नै पूर्णबिराम लगाइछिन् । र चिठी यस्तो हुन पुग्यो । प्यारा श्रीमान, तपाईले धेरै दिन बितिसक्दा पनि चिठी लेख्नु भएन र मेरो साथी रमा लाई । जागीर बाट निकाली दियो हाम्रो गाईले

पीडितहरुको सहि तथ्याङ्क नहुँदा राहत वितरणमा समस्या

बुधबार, श्रावण-२६, २०७३ बाढीपहिरो पीडितको वास्तविक तथ्याङ्क नहुँदा  पीडितहरुलाई राहत दिन समस्या भएको छ । पहिरो गएको दुईसाता वितिसक्दा समेत वास्तविक तथ्याङ्क वाहिर आउन नसकेको हो । सही तथ्याङ्कको अभावमा विभिन्न व्यक्ति सङ्घ संस्थाहरुले वितरण गर्ने राहत समेत वास्तविक पीडितको हातमा पुग्न नसकेको धेरैले गुनासो गर्न थालेका छन् । दैवी प्रकोप उद्दार समितिले उपलव्ध गराउने