Monday 20th August 2018

    अन्तराष्ट्रीय एजुकेसन एजेन्सी सँगको प्रतक्ष सम्पर्क भएको एजुकेसनल कन्सलटेन्सी अब सोलुखुम्बुमा पनि    ‘ममाथि खुँडा चलाइयो’    पहिरोले क्षणभरमै आठजनालाई माटोमा मिलायो    नेकपा भ्रातृ संस्था एकीकरण : निर्णय कुर्दै कार्यदल    'म सारी लाएरै हिट'

पत्रपत्रिका

‘ह्यारी हिल राजकुमार ह्याममारीको नाममा

भूकम्पले ध्वस्त गाउँको विद्यालय भवन पुनर्निर्माणमा श्रमदान गरेर शिक्षा क्षेत्रमा सहयोग गरेपछि खुसी भएका उत्तरी गोरखाको लापु गाविस–३ लापुबेँसीका स्थानीयवासीले बेलायतका राजकुमार ह्यारीको सम्मानमा स्थानिय डाँडाको नाम ‘ह्यारी हिल’ राखेका छन् । छ दिनसम्म गाउँमा बसेर उनले ११ कोठे विद्यालय भवन पुनर्निर्माण गर्न ढुङ्गा र काठ बोकेपछि खुसी भएका गाउँलेले स्थानीय डम्बुडाँडाको नाम परिवर्तन गरी

राष्ट्रिय कार्ययोजनासहितको शून्य भोकमरी

सरकारले नेपालबाट भोकमरी अन्त्य गर्ने घोषणा गरेको छ । नेपालको भोकमरीलाई शून्यमा झार्न राष्ट्रिय कार्ययोजनासहितको शून्य भोकमरी (जिरो हंगर) कार्यक्रम आइबार सार्वजनिक गर्दै प्रधानमन्त्री ओलीले भोकमरी अन्त्य गर्ने घोषणा गरेका हुन् । गरिवी, बेरोजगारी र खाद्यमा पहुँच नपुगेका कारण बालबालिकाले पोषणयुक्त खाना खान नपाएको जानकारी भन्दै प्रधानमन्त्री ओलीले गरिवी, भोकमरी र कुपोषण जसरी पनि निर्मूल

स्वास्थ्य, शिक्षा र यातायात जस्ता क्षेत्रमा भ्रष्टचार बढी

माघ,  अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गृह, भौतिक पूर्वाधार, कृषि, राजस्व प्रशासन र सहरी विकाससँग जोडिएका उजुरी अघिल्ला वर्षको तुलनामा बढेको बताएको छ। आव २०६९/७० मा एक हजार ७२८ स्थानीय निकायको उजुरी परेकामा आव २०७०/७१ मा तीन हजार ३०० पुगेको थियो। आव २०६९/७० मा भूमिसँग सम्बन्धित ८७६ रहेकामा आव २०७०/७१ मा एक हजार ७१८ र आव

काम अघि बढाउनुको सट्टा कर्मचारी व्यवस्थापनसमेत हुन सकेन

माघ, एकीकृत योजना, मन्त्रालयहरूको असहयोग, कर्मचारीको असहयोग लगायत कारणले प्राधिकरणले काम अघि बढाउन सकेको छैन। प्राधिकरणका लागि दुई साताअघि नै मन्त्रिपरिषद बैठकले २ सय ८ जना कर्मचारीको दरबन्दी स्वीकृत गरे पनि अहिलेसम्म प्राधिकरणले ती कर्मचारी पाएको छैन। प्राधिकरणका कामु सचिव मधुसुदन अधिकारीका अनुसार हालसम्म जम्मा २० जना कर्मचारी सामान्य प्रशासन मन्त्रालयले काजमा खटाएको छ। सिइओ नियुक्त

फेरी बढ्यो लोडसेडिङः दैनिक १३ घण्टा

माघ, विद्यु प्राधिकरणले लोडसेडिङको समय बढाएको छ । सोमबारदेखि लागू हुनेगरी प्राधिकरणले लोड सेडिङको तालिका सार्वजनिक गरेको छ नयाँ तालिका अनुसार अब दैनिक १३ घण्टा विद्युत कटौती हुनेछ । विद्युत वितरण प्रणालीको लोड अत्यधिक बढेको, नदीहरुमा जलस्तर घट्नेक्रम तिब्र रहेकाले लोडसेडिङको समय बढाउनुपरेको प्राधिकरणले जनाएको छ । प्राधिकरणले सार्वजनिक गरेको नयाँ तालिका यस्तो छ  

संविधान संशोधन स्वागत भएपनि नाका खुल्न सकेन

माघ, भारतले संविधान संशोधनको स्वागत गरे पनि उसले लगाएको नाकाबन्दी अझै खुलेको छैन् । नाकाबन्दी सुरु भएदेखि नै भारतीय पक्षले नेपालतर्फको दसगजा क्षेत्रमा जारी धर्ना र प्रदर्शनका कारण मालवाहक सवारी आवागमन अवरुद्ध बनेको बताउँदै आएको छ । करिब १ महिनायता धर्नाकारीको संख्या न्यून छ । ५ महिनादेखि आन्दोलनरत मधेस केन्द्रित दलका सीमांकनबाहेकका माग सत्तारूढ र

आन्दोलनको स्वरुप परिवर्तन गर्न मोर्चामाथि दबाब

माघ, मधेसलाई सम्बोधन गर्न संविधानमा पहिलो संशोधन भएपछि यसबारेमा समीक्षा गर्न र भावी रणनीति तय गर्न आन्दोलनरत मधेसी मोर्चाको बैठक आज बस्दैछ । मोर्चासँग सहमति नगरीकन गरिएको संविधान संशोधनले समाधान नदिने प्रतिक्रिया मोर्चाका नेताहरुले दिएका छन् । तर औचापरिक छलफल गरेर निर्णय भने मोर्चाले केही गरेको छैन। संसद्को शनिबार राति बसेको बैठकले संविधानमा पहिलो संशोधन

दादुराको कारण ज्यान गुमाउने बालबालिकाको संख्या बढ्दो

माघ, मधेस आन्दोलनका कारण खोप लगाउने कार्यक्रम प्रभावित भएपछि विभिन्न जिल्लामा दादुरा प्रकोप देखिएको छ। यो वर्ष मात्र कपिलवस्तुसहित चार जिल्लामा दादुराबाट ९ बालबालिकाको ज्यान गइसकेको छ। दर्जनभन्दा बढी बालबालिका बिरामी छन्। बाल मृत्युदरको प्रमुख कारक मानिने यो खोप जन्मिएको ९ महिना र १५ महिनामा गरी दुई पटक लगाउनुपर्छ। यो वर्ष कपिलवस्तुमा ६, बाँकेमा १, बर्दियामा १

तिन दलको वार्ता निष्कर्ष बिहिन भएपछि आन्दोलन चर्कियो

माघ, आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले मङगलवार देखि आन्दोलनलाइ फेरि चर्काएको छ। सरकार र प्रमुख तीन दलसंगको वार्ता निष्कर्ष बिहिन भएपछि  वीरगन्जमा करिब दुइ साता मधेसी दलको कुनै पनि प्रदर्शन नभएपछि यहाका बजार तथा सकारी कार्यालयहरु नियमित रुपमा खुल्न थालेका थिए । मङगलवार देखि मधेसी मोर्चाका नेता कायकर्ताहरु सडक प्रदर्शनमा उत्रिएपछि बजार बन्द भएको छ

भारत, श्रीलंका र थाइल्याण्डको रुट हुदैँ नेपाली युवती तस्कर

माघ, थाइल्याण्ड र श्रीलंकाको रुट प्रयोग गरेर विभिन्न देशमा नेपाली युवतीहरुको तस्करी भइरहेको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआइबीले दाबी गरेको छ । स्रोतका अनुसार नेपालबाट युरोप, अमेरिका लगायतका देशमा पठाइदिने भन्दै अन्य मुलुक पुर्याउने समूहको पहिचान भइसकेको छ । नेपाली युवतीहरुको तस्करी गर्ने दुईजना नेपालीको पहिचान भएको छ । थाइल्याण्डमा रहेका ती नेपालीको पासपोर्टसमेत