Friday 19th October 2018

    शरद गौचन हत्या प्रकरण : समिरमानलाई नख्खुबाट जोमसोम लगियो    माधव नेपाललाई सिंगापुरबाट प्रचण्डको फोन    प्रधानमन्त्री ओलीले संयुक्त राष्ट्रसंघ महासभामा बिहीबार सम्बोधन गर्ने    रवि लामीछाने हलमा जनताकै भिडबाट बोल्दै यसरी प्रवेस गरे open video    बेगनास तालमा फेरि लापरबाही

पत्रपत्रिका

‘एम्फेटामाइन’ लागु औषधका अन्तराष्ट्रिय कारोवारी नेपाली

‘एम्फेटामाइन’ लागु औषधका अन्तराष्ट्रिय कारोवारी नेपाली भएको रहस्य खुलेको छ । अन्तर्राष्ट्रिय बजारमा ुहाइ प्रोफाइलका व्यक्तिले मात्र प्रयोग गर्ने एम्फेटामाइनको ओसारपसारका मुख्य अभियुक्त धर्म प्राख्रिन हुन् । हाल उनी थाइल्याण्डमा बस्दै आएका छन । उतैबाट गिरोहमार्फत एम्फेटामाइनलाई अन्तराष्ट्रिय बजारमा ओसारप्रसार गर्ने गर्छन् । बर्माबाट एम्फेटामाइन ल्याई अष्ट्रेलिया, म्यानमार, फिलिपिन्स लगायत पूर्वी एशियाली मुलुकमा पाख्रिनले पठाउने

दक्षिण र दक्षिण पूर्वी एशियाका नयाँ वर्ष

दक्षिण र दक्षिण पूर्वी एशियामा ठूलो न्यानोपनका साथ् नयाँ वर्ष पर्व जन्मोत्सव मनाउने गरिएको छ। यो वसन्त रितु स्वागत गर्ने एउटा पर्व पनि हो । यो पर्वलाई पानी तिहार पनि भनिन्छ। थाईल्याण्ड मा सोन्ग्क्रम भनिन्छ र मान्छे एक अर्का मा पानी छ्यापा छ्याप गर्छन। जवानहरुले आफुभन्दा ठुलाको खुट्टामा पानी खन्याउछन् र बृद्ध बृद्धा हरुले उनको टाउकोमा

‘आत्महत्या गरिन् प्रत्युषा बनर्जीकी फ्यानले !’

भारतीय टिभी सिरियल ‘बालिका बधु’ कि कलाकार प्रत्युषा बनर्जीले आत्महत्या गरेको समाचार आएदेखि नै डिप्रेसनमा गएकी उनकी एक फ्यान रायपुरकी मधु महानन्दले केही दिनपछि आत्महत्या गरेको प्रहरीले जनाएको छ । पति कामका लागि बाहिर गएको समयमा मधले आफ्नो २ वर्षिय छोराका अगाडि आत्महत्या गरेकी हुन् उनले आत्महत्या गरेको देखेर छोरा एकोहोरो रोएको आवाज सुनेपछि छिमेकी

बाथरुपममा स्मार्टफोन प्रयोग गर्नुलाई मानव शरीरका लागि घातक

सूचना प्रविधले छलागं हानिरहँदा अहिले स्मार्टफोन सबैको हातहातमा देख्न पाइन्छ । मानिसहरु जहाँसुकै जाँदा पनि स्मार्टफोनलाई बोक्न भुल्दैनन् । स्मार्टफोनको प्रयोग हामी जहाँ पनि गरिरहेका हुन्छौ, अर्थात उठेदेखि नसुतेसम्म स्मार्टफोन चलाउने हाम्रो बानी परिसकेका छ । बाथ रुमदेखि ओछ्यानसम्म घरदेखि सिनेमा हल र पार्कसम्म जहाँ गएपनि स्मार्टफोन छुट्दैन । एकअर्थमा भन्दा हामीलाई स्मार्टफोनको नशा नै

तातोपानीमा नुहाउन जानेको भिड

म्याग्दी खोला किनारका मुदी र सिंगा, राहुघाट नदी किनारको दग्नाम र कालीगण्डकी किनारका दोवा, घारको रातोपानी, भुरुङ र पाउद्वारको गनपानस्थित तातोपानीका पोखरीमा भीड छ । प्राकृतिक रूपमा रहेका यहाँका तातोपानी पोखरीमा डुब्दै विभिन्न रोगको उपचार गर्ने बिरामी यतिबेला बढेका छन् । फागुनदेखि वैशाखसम्म तातोपानीमा डुब्ने उपयुक्त मौसम मानिन्छ । ‘न जाडो न बढी गर्मी सिजन

जनावरहरुको हँसाइका केही रोचक तस्वीरहरु

ङिच्च दाँत देखाएर हाँस्ने क्षमता केवल मानिसमा मात्रै हुन्छ भन्ने हुदैन । हाइना मान्छे जस्तै हाँस्न सक्छ रे भन्ने पनि सुन्नुभएको होला । तर केवल हाइना मात्र होइन अरु धेरै जनावरहरु पनि हाँस्छन । साँच्चीकै हाँसो उठेरै हो या किन हो, तर जनवारहरु हाँस्दा उनीहरुको मुखको आकृति चाहीँ मानिसको जस्तै दुरुस्तै हुँदोरहेछ । पत्याउनु भएन

फेरी काठमाडौं उपत्यकामा भूकम्पको ठूलो झट्काको महसुस

शनिबार साँझ ७ बजेर ५ मिनेटमा ललितपुरको भैंसेपाटीललाई केन्द्रबिन्दु बनाएर गएको भूकम्पको परकम्पले काठमाडौं उपत्यका बासिहरुलाई ग्रसित बनाएको थियो । ४.५ म्याग्निच्यूडको परकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । मापन केन्द्रका अनुसार परकम्पको केन्द्रबिन्दु काठमाडौं उपत्यकाभित्रै परेकाले यति कडा धक्का महसुस भएको हो । भूकम्पले उपत्यकाका घर तथा ठूला भवनहरुसमेत करिब ३ सेकेन्डसम्म

भारतको एस बैंक र नेपालको मेगा बैंकबीच रेमिटेन्स सम्झौता

भारतको एस बैंक र नेपालको मेगा बैंक बीच रेमिटेन्स सम्झौताभारतमा कार्यरत नेपालीहरुलाई स्वदेशमा सजिलैसँग रेमिट्यान्स पठाउन मेगा बैंक नेपाल लिमिटेडले भारतको एस बैंकसँग रेमिट्यान्स सम्झौता गरेको छ । मेगा बैंकका चिफ बिजनेश अफिसर रबिना देशराज श्रेष्ठ र एस बैंक भारतका ग्रुप प्रेसिडेन्ट अरुण अग्रवाल तथा सिनियर प्रेसिडेन्ट ऋतेश पाईले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।

मेघौलीमा सिजी ग्रुपले खोल्यो अन्तर्राष्ट्रिय स्तरको रिसोर्ट

चौधरी ग्रुप ( सिजी कर्प ग्लोबल ) बहुराष्ट्रिय औद्योगीक एवं व्यापारिक समूह हो । करिव ३० देशमा उपस्थिति रहेको यो समुहअन्तर्गत १२२ कम्पनी, ७६ ब्राण्ड र करीब १०,००० कर्मचारी राष्ट्रिय र अन्तर्राष्ट्रियस्तरमा आवद्ध छन् । यो नेपालको पहिलो अर्ब डलर समुह हो र यसका विविध कम्पनीहरु एफएमसीजी, हस्पिटालिटी, वाणिज्य, बैंकिङ्ग, सिमेन्ट, रियल स्टेट, इलेक्ट्रोनिक्स, टेलिकम,

प्रत्यूषा आत्महत्या बारे प्रेमी राहुलको यस्तो बयान

चर्चित भारतीय टेलिसिरियल ‘बालिका बधु’की आनन्दी अर्थात कलाकार प्रत्यूषा बनर्जीको आत्महत्याको कारण उनका प्रेमी राहुलराज सिंहले यसको खुलासा गरेका हुन् । शनिबारदेखि हिरासतमा रहेका राहुलले वयानमा आत्महत्याबारे यसो भनेका छन् । उनका अनुसार मृत्यु भन्दा पहिला १ अप्रिलका दिन प्रत्यूषा विहानैदेखि मदिराको नशामा थिइन् । त्यही दिन उनीहरु दुबैबीच झगडा पनि भएको थियो । तर