Wednesday 26th September 2018

    प्रधानमन्त्री ओलीले संयुक्त राष्ट्रसंघ महासभामा बिहीबार सम्बोधन गर्ने    रवि लामीछाने हलमा जनताकै भिडबाट बोल्दै यसरी प्रवेस गरे open video    बेगनास तालमा फेरि लापरबाही    कुबेत बाट नेपाली चेलीले लेखेको यो चिठीले, कसलाई रुवाउदैन होला र    मातृभूमी(MIEC) सोलुखुम्बुले१७%छुटसहित बैकिङ्ग, लाेकशेवा तयारी कक्षा सुरू गर्यो

पत्रपत्रिका

रवि लामीछाने हलमा जनताकै भिडबाट बोल्दै यसरी प्रवेस गरे open video

रवि लामीछाने हलमा जनताकै भिडबाट बोल्दै यसरी प्रवेस गरे रवि लामीछाने हलमा जनताकै भिडबाट बोल्दै यसरी प्रवेस गरे / HB Tamrakar Gepostet von OSnepal am Freitag, 21. September 2018

मातृभूमी(MIEC) सोलुखुम्बुले१७%छुटसहित बैकिङ्ग, लाेकशेवा तयारी कक्षा सुरू गर्यो

  लोक सेवा आयोग आ.ब. 2075/76 को कार्यातालिका अनुसार यही भाद्र÷असोज महिनाभित्र राष्ट्रिय बाणिज्य बैंक लि. र कृषि बिकास बैंक लि.ले ठुलो संख्यामा Job Vacancy अनुशार १७%छुटसहित काे बैकिङ्ग तयारी कक्ष लाेकशेवा तयारी कक्ष सञ्चालन गराईने, अनुभबी , शिक्षक शिक्षिका बाट कक्षा सञ्चालन गाराईने यही असोज 7 गते देखि बैंकिङ तयारी कक्षा सञ्चालन गर्ने भएको

बलात्कारपछि बालिका हत्या : रोशनी र अनिता पक्राउ

कञ्चनपुर : १३ वर्षीय निर्मला पन्तको हत्या अनुसन्धानका लागि प्रहरीले उनकी साथी रोशनी बम र रोशनीकी दिदी अनिता बमलाई पक्राउ गरेको छ । यसअघि तारेखमा राखेपनि शनिबार उनीहरुलाई पक्राउ पुर्जी जारी गरेर पक्राउ गरिएको हो । भीमदत्त नगरपालिका २ की १३ वर्षीया निर्मला पन्त  गृहकार्य गर्न तथा नोटबुक लिनका लागि साइकल चढेर रोशनीको घर पुगेकी थिइन् ।

विपक्षीप्रति प्रधानमन्त्री अोली को अभिव्यक्ति, शैली अनुपयुक्त

गठनताका देखि अहिलेसम्म पनि केपी शर्मा ओली वर्तमान सरकारलाई इतिहासकै शक्तिशाली दावी गरिँदैछ । उर्जाशील र शशक्त रहेको भन्दै दुई तिहाई बहुमत प्राप्त प्रधामन्त्री र मन्त्रीमण्डलका सदस्यको प्रशंसा पनि भयो । तर, सरकारले काम देखाउन नसक्दा प्रमुख प्रतिपक्षी सरकारमाथि हाबी हुँदै गएको छ । तर, सरकारमाथि आक्रामक बनेको कांग्रेसलाई सत्तापक्ष भने कामले होइन अभिव्यक्तिले आक्रमण

योगेशको प्रश्नः कांग्रेसलाई बचाउन गोविन्द केसी चाहिएको हो ?

काठमाडौँः नेपाल कम्युनिस्ट पार्टीका सांसद योगेश भट्टराईले डा. गोविन्द केसीका नाममा इमोसनल व्ल्याकमेलिङमा नउत्रिन कांग्रेसलाई चेतावनी दिएका छन् । सोमबार बसेको प्रतिनिधि सभाको बैठकमा जरुरी सार्वजनिक महत्वको प्रस्तावमाथि विशेष समय लिएर बोल्दै सांसद भट्टराईले कांग्रेसले एजेन्डा सकिएपछि केही व्यक्तिको नाममा इमोसनल व्ल्याकमेलिङ गरिरहेको बताएका हुन् । ‘एजेन्डा सकिएपछि कांग्रेस अहिले गंगामाया अधिकारी, बालकृष्ण ढुंगेल र गोविन्द केसीको

एकाघरका ६ सहित ११ को मृत्यु : शव लिन जाने अवस्थामा छैनन् वृद्ध बाबुआमा

मुस्ताङ दुर्घटनाले शोकमा पुसबाङ लिबाङ : मुस्ताङमा भएको टिप्पर दुर्घटनामा रोल्पाको थबाङ गाउँपालिका–५ उवा पुसबाङका एकै परिवारका ६ जनाको मृत्यु भएको छ। एकाघरका ६ जनासहित यहाँका ११ जनाले दुर्घटनामा ज्यान गुमाएका हुन्। मजदुरीका लागि मुस्ताङ पुगेका छोराछोरीको मृत्युको खबरले मृतकका परिवार, आफन्त र जिल्लाबासी शोकमा डुबेका छन्। उवा पुसबाङकी ६० वर्षीय धनपुरी रोकाको काख रित्तिएको छ। उनका

प्रदेश ४ को नाम गण्डकी पक्का

५९ सदस्यीय प्रदेश सभामा ५६ मत गण्डकीको पक्षमा  पोखरा : नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले प्रदेश ४ को नाम ‘गण्डकी’ सिफारिस गर्ने निर्णय गरेको छ। बुधबार दिउँसो बसेको बैठकले प्रदेश नामबारे पार्टीको औपचारिक धारणा बनाएको हो। सत्तारुढ पार्टीले नामबारे अलमल गर्दा प्रदेश सभाको पूर्वनिर्धारित बैठक मंगलबार बस्न सकेको थिएन्। एमाले र माओवादी केन्द्र मिलेर बनेको

कुरो होइन सरकार काम गरेर देखाऊ,जनताको कान पाकिसक्यो

काठमाडौं ।  अघिल्ला प्रधानमन्त्री शेरबहादुर देउवाले बोलेको हम्मेसी बुझ्न गाह्रो पथ्र्यो । तर अहिलेका प्रधानमन्त्री केपी शर्मा ओलीको बोली प्रष्ट छ । तर व्यवहारमा देउवा प्रष्ट मानिन्छन भने ओली बुझ्न गाह्रो मानिएका प्रधानमन्त्रीमा पर्छन । यी दुईको सरकारबीचको काम गराईमा भने के फरक छ त ? जवाफ हुन्छ खासै फरक छैन् । अघिल्लो सरकार र

अामा बाबुले रूदैभने खाडी मुलुमा छोरालाइ मृत्यु दण्डदिदैछ ‘कोही छौ भने छोरो फर्काइदेऊ’

औरही (महोत्तरी) : ‘भगवान्, छोरालाई फाँसीबाट सकुशल फर्काइदेऊ । उसलाई फाँसी दिइँदै छ भन्ने सुनेका छौं । कोही हुनुहुन्छ भने छोरो बचाइदिनुस् । ऊ हाम्रो एउटै छोरो हो ।’ महोत्तरीको औरही नगरपालिका—१ की गीतादेवी चौधरी र श्यामकिशोर चौधरीले घरमा पुग्नेहरूसँग गर्ने बिलौना हो यो । बिलौना गरिरहँदा उनीहरू कतिखेर भक्कानिन्छन् त कतिखेर भगवान् पुकारिरहेका हुन्छन् ।

कसरी पुग्यो सगरमाथामा अवैध ‘क्रिप्टोकरेन्सी लामबाबु शेर्पा गाइडको हत्या गरेको आशंका

वैशाख ३१ गते युक्रेनी आरोहण टोलीसहित सगरमाथा आरोहण गरी शिखरबाट फर्कने क्रममा बेपत्ता भएका पर्वतारोहण गाइड लामबाबु शेर्पाको हत्या भएको दाबी उनको परिवारले गरेको छ। अवैध डिजिटल मुद्रा (क्रिप्टोकरेन्सी) को हार्डडिस्क सगरमाथा शिखरमा गाडेर गरिएको प्रचारको रहस्य खुल्ने डरले आरोहण दलका सदस्यबाटै हत्या भएको आशंका उनका परिवारले गरेका छन्। उनको परिवारले सरकारसँग घटना अनुसन्धान गरी