Monday 20th August 2018

    अन्तराष्ट्रीय एजुकेसन एजेन्सी सँगको प्रतक्ष सम्पर्क भएको एजुकेसनल कन्सलटेन्सी अब सोलुखुम्बुमा पनि    ‘ममाथि खुँडा चलाइयो’    पहिरोले क्षणभरमै आठजनालाई माटोमा मिलायो    नेकपा भ्रातृ संस्था एकीकरण : निर्णय कुर्दै कार्यदल    'म सारी लाएरै हिट'

अन्तर्राष्ट्रिय

धुर्मुस-सुन्तलीका लागि स्पेनमा भित्ते पात्रो बिक्री

बार्सिलोना । हाँस्य कलाकार सिताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली) को तेश्रो एकीकृत बस्ती निर्माण सहयोगका लागि रकम संकलन गर्न स्पेनमा भित्ते पात्रो बिक्री सुरु गरिएको छ। प्रवासी नेपाली मञ्च स्पेनले अँग्रेजी नयाँ बर्ष २०१७ लागि तयार गरेको भित्ते पात्रो बिक्री गर्दै रकम संकलन गर्न सुरु गरिएको हो। भूकम्प पीडितका लागि दुईवटा एकीकृत नमूना

अफ्रिकामा जीवा लामिछानेको ‘सरसर्ती संसार’ विमोचित

दार-ए-सलाम । जीवा लामिछानेको पुस्तक ‘सरसर्ती संसार’को तान्जानियाको दार-एस्-सलाममा आइतबार विमोचन भएको छ । गैर आवासिय नेपाली संघ(एनआरएनए) अफ्रिकाको दोस्रो क्षेत्रीय बैठकको समापछि आयोजित कार्यक्रममा दक्षिण अफ्रिका तथा तान्जानियाका लागि नेपाली राजदूत अमृतबहादुर राईले पुस्तकको विमोचन गरेका छन् । नेपाल अफ्रिका साहित्य समाजले आयोजन गरेको कार्यक्रममा पत्रकार सुवास ढकालले राजदूत राई, लेखक लामिछाने र समाजका

भारतपछि भेनेजुएलामा पनि ‘नोटबन्दी’

२७ मंसिर, काठमाडौं । भेनेजुएलाको सरकारले ७२ घण्टा भित्र देशको सबैभन्दा ठूलो मूल्यको बैंक नोटलाई सिक्कामा बदल्ने घोषणा गरेको छ सरकारको यस फैसलाले तस्करी तथा खाद्य समस्याबाट छुटकार पाउने अनुमान गरिएको छ ।  राष्ट्रपति निकोलस मादुरोले नोट प्रतिवन्धले तस्कर गिरोहलाई पैसा ठेगान लगाउन समय नमिल्ने बताए ।भेनेजुएलामा १०० बोलिवरको बैंक नोटको मूल्यमा पछिल्लो समय गिरावट

इन्डोनेसियामा बाढीको कारण छ हजार विस्थापित

मंगलबार, कार्तिक ३०, २०७३ इन्डोनेसियको पश्चिम भागमा पर्ने जाभा प्रान्तमा बाढीको प्रकोपको कारण ६ हजार भन्दा बढी व्यक्ति विस्थापित भएका प्रकोप नियन्त्रण निकायका अधिकारीहरुले मङ्गलबार जानकारी दिएका छन् । यस बाढीको कारण करिब ६ हजार घर , १२ मस्जिद र चार वटा विद्यालय भवन जलमग्न भएको बताइएको छ । त्यसैगरी बाढीको प्रकोपमा परी एक सय

भारतीय प्रधानमन्त्रीको याचना

सोमबार, कार्तिक २९, २०७३ भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आइतबार गोवाको पणजीमा एक विशाल सभालाई सम्बोधन गरेका थिए । पणजीमा एक आमसभालाई सम्बोधन गर्दै उनले गत नोभेम्बर ८ बाट लागू गरिएको भारु पाँच सय र एक हजारको मुद्रा नोटलाई बन्द गर्न तत्कालका लागि भारु सय र त्यस भन्दा मुनिको नोटमात्र प्रचलनमा ल्याउने सरकारको घोषणाको पक्षमा बोलेका

अमेरिकी निर्वाचनमा क्लिन्टनलार्इ पछि पार्दै ट्रम्प विजयी

बुधबार, कार्तिक २४, २०७३ रिपब्लिकन उम्मेद्वार डोनाल्ड ट्रम्प सबैको अनुमान विपरित अमेरिकाको नयाँ राष्ट्रपति बनेका छन् । पछिल्लो मत परिणाम अनुसार डेमोक्र्याटिक उम्मेद्वार हिलारी क्लिन्टनलाई निकै पछाडी पार्दै ट्रम्प ४५ औँ अमेरिकी राष्ट्रपति बनेका हुन्  । पछिल्लो मत परिणाम अनुसार ट्रम्पले २८८ इलेक्टोरल मत जितेका छन् । निकै विवादिन बनेको यस पटकको चुनावमा ट्रम्पमाथि क्लिनटनले झिनो अन्तरले बाजी मार्ने

हरेक ४ दिनमा १ पत्रकारको हत्या : युनेस्को

बिहीबार, कार्तिक १८, २०७३ संयुक्त राष्ट्रसङ्घ शैक्षणिक वैज्ञानिक तथा सांस्कृतिक सङ्गठन (युनेस्को) ले बुधबार सार्वजनिक एक तथ्याङ्कअनुसार पछिल्ला बर्षहरुमा विश्वमा हरेक साढेचार दिनमा एक जना पत्रकारको हत्या हुने गरेको छ । पछिल्लो एक दशकमा विश्वभर ८२७ जना पत्रकारलाई आफ्नो जिम्मेवारी बहन गर्ने सिलसिलामा कार्यस्थलमा रहेको अवस्थामा हत्या गरिएको युनेस्कोका महानिर्देशकद्वारा सार्वजनिक गरिएको प्रतिवेदनमा जनाइएको छ । यसरी

इयु–क्यानडा व्यापार सम्झौता स्थगित

शुक्रबार, कार्तिक १२, २०७३ यूरोपिएन यूनियन (इयु) र क्यानडाबीच बिहीबार गरिने भएको व्यापार सम्झौता यस विषयमा इयू अन्तर्गतका केही सदस्य राष्ट्र टुङ्गोमा पुग्न नसक्दा स्थगित भएको छ । इयू सदस्य राष्ट्र बेलिजयमलगायतका सदस्यले क्यानाडाले बताएअनुसार व्यापार सम्झौता गरिनु सम्भव नभएको मत व्यक्त गरेपछि सम्झौताको मिति हालका लागि पछि सरेको हो । सम्झौताका लागि अर्को मिति

टाटा कम्पनीद्वारा मिस्ट्रीलाई अध्यक्षबाट हटाइयो, जिम्मेवारी टाटालाई

मंगलबार, कार्तिक ०९, २०७३ भारतीय प्रसिद्ध कम्पनी टाटा सन्सले साइरस मिस्ट्रीलाई कम्पनीको अध्यक्षबाट हटाएर सो जिम्मेवारी पुनः रतन टाटालाई दिएको छ । भारतीय टाटा कम्पनीले सन् २०११ मा रतन टाटाको उत्तराधिकारीका रुपमा मिस्ट्रीलाई चयन गरेपछि विगत ४ वर्षदेखि टाटाले उपप्रमुखका रुपमा कम्पनीको जिम्मेवारी सम्हाल्दै आएका थिए । टाटा सन्स कम्पनीले नेतृत्व परिवर्तन किन गरियो भन्ने बारेमा

ट्रम्पले गरे पहिलो एक सय दिने कार्ययोजना प्रस्तुत

सोमबार, कार्तिक ०८, २०७३ अमेरिकी राष्ट्रपति पदका लागि रिपब्लिकन पार्टीका उम्मेदवार डोनाल्ड ट्रम्पले आफु निर्वाचित भएमा पहिलो एक सय दिन भित्रमा गर्ने कामहरुको योजना प्रस्तुत गरेका छन् । गतः शनिबार उनले प्रस्तुत गरेको कार्ययोजनालाई मतदातासँगको आफ्नो “करार” को संज्ञा दिएका छन् । पेन्सिल्भानिया राज्यको गेट्टिस्बर्गमा आयोजित एक चुनावी पैदलयात्रालाई सम्बोधन गर्दै न्युयोर्कका यी अर्वपति धनाढ्यले