Thursday 17th August 2017

    फोरम र नयाँ शक्तिको घरदैलो कार्यक्रम तीब्र    गण्डकी गाउँपालिका बनाउने तिवारीको योजना    उम्मेद्वारी फिर्ता गर्न चाहाने उम्मेद्वारले आज ५ बजेसम्ममा फर्तालिन सक्ने    निर्वाचनमा सहभागी हुन नसकेका मजदूरले यस्तो भूमिका खेल्ने    बिरामी बोक्ने एम्बुलेन्सबाट गाँजा तस्करी

अन्तर्राष्ट्रिय

लगानीको वातावरणमा क्यानडाबाट १ खर्ब लगानी

शुक्रबार, असोज १४, २०७३ गैरआवासीय नेपाली सङ्घ (एनआरएन) क्यानडाले नेपालमा लगानीको वातारण र सुरक्षाको प्रत्याभूति गर्न सरकारसँग माग गरेको छ । यहाँ बिहीवार आयोजित पत्रकार सम्मेलनमा एनआरएनका क्षेत्रीय प्रतिनिधि मित्र काफ्लेले नेपालमा राजनीतिक स्थायित्व भए क्यानडाबाट रू. १ खर्बको लगानी भित्र्याउने प्रतिबद्धता व्यक्त गर्दै नेपालमा जलविद्युत् विकासको धेरै सम्भावना रहेकाले त्यसमा लगानी भित्र्याउन सकिने र रोजगारी

अमेरिकाद्वारा ५० वर्षपछि राजदूत नियुक्त

बिहीबार, असोज १३, २०७३ अमेरिकी राष्ट्रपति बाराक ओवामाले मङ्गलबार ५० वर्षपछि पहिलो पटक क्युवाका लागि राजदूत नियुक्त गर्नुभएको छ । राष्ट्रपति ओवामाले जेफ्री डेलौरेन्ट्सलाई क्युवाका लागि राजदूत नियुक्त गरेकोमा आफूलाई गौरव लागेको विज्ञप्तिमार्फत् जनाएका छन् । जेफ्रिले क्युवामा पुगेर निकै महत्वपूर्ण नेतृत्वदायी भूमिका खेल्नुहुने ओवामाको विश्वास छ । राजदूतको नियुक्तिपछि पूर्वप्रतिद्वन्द्वी अमेरिका र क्युवावीचको सम्वन्धमा सुधारआई

साउदि पनि साहित्यिकमय बन्दै “यात्रा मरुभूमिको” पुस्तक बिमोचन तथा नयाँ कार्यसमिति गठन

बिहीबार, असोज १३, २०७३ बिश्व नेपाली साहित्य महासंघ साउदि शाखा द्वारा “यात्रा मरुभुमिको ” नामक बार्षिक बिबिध २ प्रकाशन गरि गत शुक्रबार बिमोचन कार्यक्रम सम्पन्न गरेको छ । विभिन्न देशमा छरिएर रहेका साहित्यकारको साहित्य सिर्जना संकलन गरि साहित्यका सबै बिधाका लेख समाबेश गरिएको उक्त पुस्तक संस्थाका अध्यक्ष के.बि पौडेलको सभापतित्वमा तथा साउदि अरबका कार्यवाहक राजदुत

क्यानडामा रहेका नेपालीद्वारा देशको अस्थिरताप्रति चिन्ता व्यक्त

बुधबार, असोज १२, २०७३ क्यानडामा रहेका नेपाली नागरिकले देशमा निरन्तर जारी संक्रमणका कारण बढ्दो राजनीतिक अस्थिरताप्रति चिन्ता व्यक्त गरेका छन् । अस्थिरताका कारण देश विकास र समृद्धिको दिशामा अगाडि बढ्न नसकेको उनीहरुले गुनासो गरेका छन् । नेपाली जनसम्पर्क समिति क्यानडाले मिसीसागामा आयोजना गरेको ‘नेपालको राजनीतिक स्थिरता र आर्थिक विकास : सम्भावना र चुनौती’ विचार गोष्ठीका

क्लिन्टन र ट्रम्प पहिलो ‘फेस टु फेस’ बहसमा

मंगलबार, असोज ११, २०७३ अमेरिकी राष्ट्रपतिका दुई आकाँक्षी हिलारी क्लिन्टन र डोनाल्ड ट्रम्पले आफ्ना नीतिगत एजेन्डामाथिको पहिलो बहसमा ‘फेस टु फेस’ रहेर भाग लिनेभएका छन् । पक्कै पनि दुई विरोधी खेमाका नेताबीच हुने यस बहसमा विचारको विल्कुलै कडा टक्कर देखिने अमेरिकी विश्लेषकहरुले जनाएका छन् । कैयौँ अमेरिकी मतदाताले २ नेताको विचार बहसबाट के पाउने छन्

जापानमा गयो ६ रेक्टरको भूकम्प

सोमबार, असोज १०, २०७३ जापानमा सोमबार ६.० रिक्टर स्केलको भूकम्प गएको अमेरिकी भौगर्भिक सर्वेक्षण संस्था (युएसजिएस)ले जनाएको छ । यस भूकम्पको केन्द्रविन्दु जापानको नागो प्रान्तबाट ११३ किलोमिटर टाढा सामुद्रिक सतहबाट ४०.२५ किलोमिटर गहिराईमा रहेको छ । यस भूकम्पबाट हालसम्म मानवीय र सपत्ती क्षतिको कुनै समाचार प्राप्त भएको छैन् । भूकम्पबाट के कति क्षति भएको हो

मध्य चीनमा खडेरीबाट करिब २ लाख ५० हजार मानिस प्रभावित

आइतबार, असोज ९, २०७३ मध्य चीनको हुवेई प्रान्तमा खडेरीका कारण करिब २ लाख ३७ हजार मानिसमा खानेपानीको अभाव भएको हुवेईका स्थानीय अधिकारीले बताएका छन् । सामान्यतया यहाँ पर्ने गरेको औषत वर्षाको करिब १० प्रतिशत मात्र वर्षा यस क्षेत्रमा भएको स्थानीय अधिकारीले एक प्रेस विज्ञप्ति जारी गरी शनिबार बताए । हुवेईको उत्तरपश्चिम क्षेत्रमा अवस्थित सियान र

अस्ट्रेलियामा धान्याचल गरेर रु १० लाखको सहयोग

आइतबार, असोज ९, २०७३ नेपालको सडकपेटीमा कष्टकर जीवनयापन गर्नुपर्ने बाध्यताको अन्त्य गर्ने अभियानमा लागेको मानवसेवा आश्रम चितवनको सेवा विस्तारका लागि अस्ट्रेलियामा बस्ने नेपालीले धान्याचल लगाएर रकम सङ्कलन गरेका छन् । चितवनबाट गोरखा जिल्लामा मानव सेवा आश्रमको शाखा विस्तार गरी असहायको उद्धार गर्र्न सहयोग गर्ने उद्देश्यले गोरखा समाज अस्ट्रेलिया परिवारले धान्याचल लगाई रु १० लाख रकम सङ्कलन

अमेरिकामा सङ्कटकाल

शुक्रबार, असोज ७, २०७३ अमेरिकाको नर्थ क्यारोलिना राज्यको सार्लोट महानगरमा जातीय रङगभेद भड्किई उत्पन्न भएको व्यापक हूलदङगा र अनियन्त्रीत हिंसाका कारण सङ्कटकाल घोषणा गरिएको छ । गतःमङ्गलबार कालो बर्णका एक व्यक्ति प्रहरीको कारबाहीमा मरणाशन्न हुने गरी सख्त घाइते भएका र पछि उनको मृत्यु भएको थियो । हजारौँको सङ्ख्यामा काला वर्णका स्थानीय जनताहरु भेला भइ गोरा

पिकेकेद्वारा २ सैनिकसहित ४ को अपहरण

बिहीबार, असोज ६, २०७३ टर्कीमा कुर्दिस वर्कस पार्टी (पिकेके) दुई टर्कीज सैनिक र २ सर्वसाधारणलाई बुधबार अपहरण गरेका छन् । देशको दक्षिणपश्चिमी प्रान्त हक्कारीबाट ती ४ व्यक्तिलाई अपहरण गरेको डोगान समाचार समितिलाई जानकारी दिएको छ । हक्कारीको चुकुर्का सडकबाट सशस्त्र पिकेकेका आतङ्ककारी समूहले अपहरण गरेका ती दुई सैनिकसहित ४ व्यक्तिको सुरक्षाबलले हवाई सेवाको पनि सहयोगमा