Monday 23rd April 2018

    पार्टी एकता मा मारामार हेर्नुस यो भिडियो    सोलुखुम्बुमा अाफ्नै छोरी बलत्कार देखी बिकाश निर्माणमा प्रयोग गरीयको स्काभेटरमा अागजानी गर्ने ब्याक्ति सार्बजनिक पुर्ण पाठ    अन्तर पार्टी महिला संन्जाल समिति को सोलुखुम्बुको अध्यक्षमा मोहन कुमारी कार्की निर्बिरोध निर्बाचित    अोली र प्रचण्ड बिच अझै सहमति जुट्न सकेन पार्टी एकता अन्योल मै    भट्टराइ को प्रश्न अरूका बच्चा टिपेर सामुदायिक बिध्यालयमा भर्ना गर्ने प्रम मन्त्रि हरूका बच्चालाइ चै किन भर्ना गरीयन

अन्तर्राष्ट्रिय

जिका भाइरसको संक्रमण क्यारेवियन, उत्तर र दक्षिण अमेरिकामा

माघ, विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले जिका भाइरस दुवै अमेरिकी महाद्वीपभर फैलन सक्ने चेतावनी दिएको छ । भाइरसको संक्रमण क्यारेवियन, उत्तर र दक्षिण अमेरिकाका २१ मुलुकमा देखिइसकेको छ । मन्द ज्वरो, आँखाको संक्रमण, टाउको दुखाइ लगायत लक्षण जिकाका कारण देखा पर्छन् । यही भाइरसका कारण नवजात शिशुहरू अविकसित मस्तिष्कका साथ जन्मेको विश्वास गरिएको छ ।

चिनिया कम्पनिको अध्ययन: भेरी नदिको किनारमा सुनको सम्भाव्यता

माघ, भेरी नदीको किनारमा एक चिनियाँ कम्पनीले सुनखानीको सम्भाव्यता अध्ययन थालेको छ। जाजरकोटको खलङ्गा धल्ला र जगतिपुर मटेलास्थित भेरी नदीको बगरमा चिनियाँ कम्पनी धर्मश्री माइनले सुनखानीको सम्भाव्यता अध्ययन थालेको हो। धल्लामा चिनियाँ नागरिक सङ्पिङको नेतृत्वमा रहेको टोलीले दुई ठाउँमा जमिनमुनि ड्रिल गरेर अध्ययन गरिरहेको छ। एक सय ५० फिट गहिरो ड्रिल गरेर अनुसन्धान गरिरहेको भए पनि

अन्तर्राष्ट्रिय उडानका लागि निगमको योजना

माघ, अन्तर्राष्ट्रिय उडानका लागि नेपाल वायुसेवा निगमले चारवटा जहाजको लागि ३७ अर्ब रुपैयाँ माग गरेको छ । निगमले दुईवटा वाइडबडी खरिद गर्न २५ अर्ब रुपैयाँ र दुईवटा न्यरोबडीका लागि १२ अर्ब रुपैयाँ माग गरेको निगम सञ्चालक समितिका अध्यक्ष ले जानकारी दिए । निगमले तीन वर्षभित्रमा नै दुईवटा वाइबडी खरिद गर्ने निर्णय एक साताअगाडिको निगम सञ्चालक

बाहिरिने भन्दा भित्रिने रकम बढी

माघ, चालू आर्थिक वर्षको मंसिर मसान्तसम्ममा १ खर्ब २८ अर्ब ११ करोड रुपैयाँले शोधनान्तर स्थिति बचतमा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ । गत आर्थिक वर्षको यसै अवधिमा यस्तो बचत २३ अर्ब ३५ करोड रुपैयाँ थियो । गत वर्षको मंसिर महिनामा ३ अर्ब ६१ करोड रुपैयाँले बचतमा रहेको चालू खाता यो मंसिर मसान्तसम्ममा १ खर्ब ४८

विद्युतिय बसको अध्ययन गर्न महानगरपालिकाबाट ४ सदस्य टोली चीन

माघ, सडक सुहाउदा सार्वजनिक विद्युतिय बसको सम्भाव्यता अध्ययन गर्न काठमाडौं महानगरपालिकाबाट ४ सदस्य टोली चीन पुगेको छ। काठमाडौं उपत्यकाको सडकको अवस्था अनुसार चल्लने बस, त्यसको व्यवस्थापन, सर्वसुलभ लगायतका कुराहरु बुझेर टोली केही दिनमा फर्किनेेछ। ‘सरकारी स्तरबाटै पहल भएकाले टोलीले काठमाडौं मैत्री विद्युतिय बसको अध्ययन गर्न पुगेको हो,’ । उपप्रधानमन्त्री एवं संघिय मामिला तथा स्थानीय विकास

नेपाल समूह उपविजेताका रूपमा सेमिफाइनलमा

माघ, बंगबन्धु गोल्ड कप फुटबलको उपाधिका लागि शुक्रबार नेपालले बलियो प्रतिद्वन्द्वी बहराइनसँग प्रतिस्पर्धा गर्दैछ । एसियामा राम्रो प्रभाव जमाएको बहराइनसामु नेपाली युवा खेलाडीको वास्तविक परीक्षण हुनेछ। नेपालले सन् १९९३ पछि सिनियर अन्तर्राष्ट्रिय फुटबलमा उपाधि जित्न सकेको छैन । त्यसैले पनि नेपालका लागि बहराइनविरुद्घको खेल निकै महत्वपूर्ण छ। ढाकाको बंगबन्धु स्टेडियममा हुने उपाधिको छिनोफानोका लागि नेपालले

फ्रान्समा आर्थिक संकटकाल घोषणा

माघ , फ्रान्सले सोमबार आर्थिक र सामाजिक संकटकाल घोषणा गरेका छन् । मजदुरी पुनरुत्पादन र तीव्र–गतिशील विश्व अर्थव्यवस्थालाई भेटाउने दुई अर्ब २० करोड डलर बराबरको महत्त्वाकांक्षी योजना उनले घोषणा गरेका हुन् ।उनले प्रस्तावित गरेको मापदण्ड अपेक्षाकृत शालीन छ । र, ३५ घन्टे कार्यसप्ताहमाथि प्रश्न नउठ्ने अपेक्षा गरेका छन् । व्यापारिक नेताहरूलाई एक नियमित सम्बोधनमा उनले

भारतमा नेपाली कामदारले गरे आत्माहत्या

माघ,  भारतको राजधानी नयाँ दिल्लीस्थित गुडगाउमा एक नेपाली घरेलु कामदारले आत्महत्या गरेका छन्। सर्वोच्च अदालतका एक वकिलले आफू र मालिक दुबैलाई कुटपिट र दुर्व्यवहार गरेको भन्दै ती कामदारले छतबाट हाम फालेर आत्महत्या गरेका हुन्। घटना भएको दिन नेपाली युवक मल्होत्राको कार पार्क गर्दै थिए। सोही क्रममा कारको ठक्करबाट गमला फुट्यो। फुटेको गमला छिमेकी सर्वोच्च अदालतका

भारत, श्रीलंका र थाइल्याण्डको रुट हुदैँ नेपाली युवती तस्कर

माघ, थाइल्याण्ड र श्रीलंकाको रुट प्रयोग गरेर विभिन्न देशमा नेपाली युवतीहरुको तस्करी भइरहेको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआइबीले दाबी गरेको छ । स्रोतका अनुसार नेपालबाट युरोप, अमेरिका लगायतका देशमा पठाइदिने भन्दै अन्य मुलुक पुर्याउने समूहको पहिचान भइसकेको छ । नेपाली युवतीहरुको तस्करी गर्ने दुईजना नेपालीको पहिचान भएको छ । थाइल्याण्डमा रहेका ती नेपालीको पासपोर्टसमेत

भुकम्प, रानीपोखरी र बार्पक

सुनिल खड्का अध्यक्ष मातृभुमिका लागि युवा अभियान नेपाल, माघ, थाइल्याण्ड- शायद गएको बैशाख १२ गतेको महाभुकम्प नगएको भए गोर्खा जिल्लाको बार्पक कसैले चिनिएको ठाउँ थिएन । भुकम्पको केन्द्रबिन्दु भयो सबैले चिने , तर रानी पोखरीको आफ्नै कथा छ। ६०० वर्ष शासन गरेको मल्ल ईतिहास र त्यसका प्रख्यात राजा प्रताप मल्लले आफ्नी रानीको खुशीको लागि १७