Monday 25th June 2018

    सोलुखुम्बु मा मेरो बच्चा उमेरका सम्रक्षक बलबहादुर के सी सगै चुनाब लडे:खड्का भिडियो सहित    हिसिला यामी को जन्मदिन मा बाबुराम भट्टराइ यसरी नाचे    जन्मदिनकाे अवसरमा मेस्सीकाे सन्देश- ‘विश्वकप नजितीकन सन्यास लिने मनसाय छैन’    प्रधानमन्त्री अाली स्वदेश फर्के लगत्तै राष्ट्रपति भण्डारी लाइ भेटेर के भने पुर्ण पाठ    अमेजमान कम्पनि पुर्ण रूपमा सञ्चालनमा होटेल कसरी बुकिङ गर्ने ?

मनोरञ्जन

‘कथिन चिवर दान’ उत्सव सम्पन्न

मंगलबार, कार्तिक ३०, २०७३ बौद्ध धर्मावलम्बीले ‘कथिन चिवर दान’ उत्सव सम्पन्न गरेका छन् । कोजाग्रत पूर्णिमादेखि कात्तिक शुक्ल पूर्णिमासम्म चल्ने सो महोत्सवमा बौद्ध धर्मका उपासक तथा उपासिका तथा दाताबाट भिक्षुलाई नयाँ चिवर उपहारस्वरुप प्रदान गर्ने गरिन्छ । सोमबार कात्तिक शुक्ल पूर्णिमा परेको थियो । यसपटक काठमाडौँका करिब ४५ विहारमा सफलतापूर्वक सम्पन्न भएको अखिल भिक्षु महासङ्घले

परिक्रमा स्थल भत्किएपछि विश्वकै ठूलो शालिग्राम शिला सङ्कटमा

आइतबार, कार्तिक २१, २०७३ पर्वत, गुल्मी र स्याङ्जाको सिमानामा रहेको ‘विश्वकै ठूलो’ शालिग्राम शिलाको अस्तित्व सङ्कटमा पर्न थालेको छ । गत बर्खायाममा कालीगण्डकी नदीमा आएको बाढीले शिला परिक्रमा गर्न निर्माण गरिएको परिक्रमास्थल भत्किएपछि शिलाको अस्तित्व सङ्कटमा परेको हो । शिला संरक्षण तथा भक्तजन परिक्रमा गर्नका लागि निर्माण गरिएको संरचना नदीतर्फको भागमा पूरै भत्किएको छ । जसले

धुलिखेलमा पर्यटकको घुइँचो

बुधबार, कार्तिक १०, २०७३ धुलिखेलमा आन्तरिक तथा बाह्य पर्यटकको आगमन बढ्न थालेको छ । क्षेत्रीय होटेल एसोसिएसन (हान)धुलिखेलका अध्यक्ष प्रेमकण्ठ मकाजु श्रेष्ठका अनुसार काठमाडौँ आएका आधिकांश बाह्य पर्यटक यहाँ आउने गरेका छन् । आन्तरिक पर्यटकको समेत यहाँ घुइँचो छ । “होटेलले आन्तरिक र विदेशी पर्यटक लोभ्याउने कार्यक्रम ल्याउनु पर्छ,” उनले भने । भूकम्पको त्रासदी ओझेलमा

पूर्वकि रानी इलामका पर्यटकीयस्थलहरू भरिभराउ

आइतबार, कार्तिक ०७, २०७३ कात्तिक महिना सुरु भएसँगै मौसम खुलेपछि जिल्लाका पर्यटकीयस्थल पर्यटकले भरिभराउ हुन थालेका छन् । मौसम खुलेसँगै जिल्लाका कन्याम, अन्तु, पशुपतिनगर, सन्दकपुर, माईपोखरी, पाभीभरा, गजुरमुखी लगायतका धार्मिक तथा पर्यटकीयस्थल आन्तरिक तथा बाह्य पर्यटकले खचाखच भएका हुन् । कन्यामबाट दार्जिलिङ हुँदै सिक्किम, कालेङपोङ भएर नेपाल फर्कने र शैक्षिक भ्रमणमा आउने आन्तरिक पर्यटक अधिक छन्

पोखरामा आन्तरिक पर्यटकको आकर्षण बढ्दो

शुक्रबार, कार्तिक ०५, २०७३ विश्वमै पर्यटकीयरुपमा ख्याति कमाएको पर्यटकीय नगरी पोखरामा आन्तरिक पर्यटकको आकर्षण बढ्दै गएको छ । गत वर्षको भूकम्प र नाकाबन्दीका कारण तहसनहस बनेको पोखराको पर्यटनलाई अघिल्लो वर्ष आन्तरिक पर्यटनले केही मात्रामा भने पनि राहत पुर्याएको थियो । यस वर्ष पनि पोखरामा विदेशी पर्यटकको अपेक्षित आगमन नभए पनि आन्तरिक पर्यटक आउने क्रम भने

ढकालको ‘आवरण’ बजार बजारमा

आइतबार, असोज १६, २०७ नेपाली सुगम सङ्गीतका गायक रामकृष्ण ढकालको १५औँ गीतिसङ्ग्रह ‘आवरण’ बजारमा आएको छ । शनिबार अबेर राति काठमाडौँमा आयोजित कार्यक्रममा उपराष्ट्रपति नन्दबहादुर पुनले सङ्ग्रहको लोकार्पण गर्नुभयो । सङ्ग्रहमा ११ गीत समावेश छन् । गीतका शब्द आनन्द अधिकारी, उत्तम सन्जेल, रमेश बिजी, विनोद बन्जारा, एकनारायण भण्डारी, डा.आसबहादुर तामाङ, देवेन गिरी, प्रज्वलशम्शेर जबरा, मनिष वाशिष्ठ

पर्यटकको रोजाइ बन्दैछ ‘चट्टान बगैँचा’

बुधबार, असोज १२, २०७३ प्रसिद्ध अन्नपूर्ण पदमार्गअन्तर्गत घेर्मुमा निर्माण गरीएको चट्टानको बगैँचा (रक गार्डेन) पर्यटकको रोजाइमा पर्न थालेको छ । घेर्मु– ९, खानीगाउँमा पर्यटकलाई लक्षित गरी बनाइएको ‘रक गार्डेन’मा दैनिक पर्यटक आउने गरेका छन् । अन्नपूर्ण पदयात्राका लागि आएका आन्तरिक तथा बाह्य पर्यटकलाई चट्टानको बगैँचाले आकर्षित गरेको हो । आन्तरिक पर्यटक पनि चट्टानको बगैँचालाई गन्तव्य

‘सुर्के थैली खै’ जनताको मन जित्न सफल गीत, शम्भुजितलाई दीर्घकालीन सम्मान

आइतबार, असोज ९, २०७३ चलचित्र ‘वडा नम्बर छ’को ‘सुर्के थैली खै’ बोलको गीतले १८औँ इमेज अवार्डमा ‘पब्लिक च्वाइस अवार्ड’ जितेको छ । शनिबार सम्पन्न अवार्ड कार्यक्रममा उक्त गीतलाई जनताले दिएको एसएमएस मतका आधारमा विजेता चयन गरिएको हो । नेपाली साङ्गीतिक क्षेत्रको महोत्सवका रुपमा लिइने इमेज अवार्डमा यस वर्षको सर्वोत्कृष्ट पुरुष गायनको उपाधि ‘धोका दिने’ गीतबाट

अस्ट्रेलियामा ‘गालाप्यागोस’ कछुवाको ५० औँ जन्मोत्सव धुमधाम मनाइयो (फोटोसहित)

मंगलबार, असोज ४, २०७३ अस्ट्रेलियाको पर्थ महानगरमा अवस्थित पर्थ चिडियाखानामा राखिएको ग्यालाप्यागोस जातको सेर्रो नामको एउटा भीमकाय कछुवाको ५० औं जन्मदिवस धुमधामका साथ मनाइयो । उक्त भाले कछुवा ४९ वर्ष पूरा गरी आजका दिन ५० औँ वर्षमा प्रवेश गरेको चिडियाखानाकी प्रमुख इमिली ट्रेनरले बताइन् । जन्मदिवस समारोहमा उक्त कछुवालाई अत्यन्त मनपर्ने सुन्तला, फर्सी, मेवा, किबि,

दक्षिण कोरियामा नेपथ्यले गर्यो हाउसफुल सो

आइतबार , असोज २, २०७३ दक्षिण कोरियाको राजधानी सउलको केबीएस एरेनामा नेपथ्य सांगीतिक कार्यक्रम सम्पन्न भएको छ । चार हजार दर्शक अटाउने उक्त हलमा नेपथ्य हाउसफुल सो गर्न सफल भएको हो । बिहीबार नेपथ्यले सउलमा गरेको यो चौथो सांगीतिक कार्यक्रम हो । हल खचाखच भरिएपछि ढिलो आउने दर्शक कार्यक्रम हेर्न नपाएर फर्कनु परेको थियो । आयोजक