Friday 19th October 2018

    शरद गौचन हत्या प्रकरण : समिरमानलाई नख्खुबाट जोमसोम लगियो    माधव नेपाललाई सिंगापुरबाट प्रचण्डको फोन    प्रधानमन्त्री ओलीले संयुक्त राष्ट्रसंघ महासभामा बिहीबार सम्बोधन गर्ने    रवि लामीछाने हलमा जनताकै भिडबाट बोल्दै यसरी प्रवेस गरे open video    बेगनास तालमा फेरि लापरबाही

मनोरञ्जन

हेटौडा भेला गुट-उपगुटको अन्त्य कि थप रोपियो तुष ?

काठमाडौं । हटौडाले विवादको विसर्जन ग¥यो कि थप विजारोपण ? काँग्रेसजन अहिले मौन छन् । विवाद उत्कर्षमा पुग्दा हेटौडामा भेला भएकाहरुले विवाद थप रोपे कि विवादरहित काँग्रेसको बोध गरे । यही प्रश्न अहिले काँग्रेसवृत वरिपरि केन्द्रित रहँदा केहीले पुनः सभापति शेरबहादुर देउवा नै बलियो भएको अनुमान लगाउन थालेका छन् भने केहीले रामचन्द्र पौडेल पक्ष रणनीतिकरुपमा

बाजेको सेकुवा ब्रान्ड बन्द गर्न गृहमन्त्रालयको निर्देशन!

काठमाडौं। बाजेको सेकुवा ब्रान्ड साझेदारलाई ब्रान्ड प्रयोग नगर्न गृह मन्त्रालयले आदेश दिएको छ। ३३ किलो सुन तस्करी तथा सनम शाक्य हत्या प्रकरणको छानबिन गर्न सरकारले गठन गरेको उच्चस्तरीय अनुसन्धान टोलीले ब्रान्ड साझेदारलाई गृहमा बोलाएर ब्रान्ड बन्द गरी अरू नै नाममा सञ्चालन गर्न आदेश दिएको हो। गृहका सहसचिव ईश्वरराज पौडेलको संयोजकत्वमा बनेको अनुसन्धान टोलीले शुक्रबार र

नेकपासँग फोरम र नयाँ शक्ति एकताको तयारीमा

काठमाडाैं । डा. बाबुराम भट्टरार्इ नेतृत्वको नयाँ शक्ति नेपाल र उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरमले नेपाल कम्युनिष्ट पार्टी (ने.क.पा)सँग एकता गर्ने चर्चा सुरू भएको छ । तीन वटै पार्टीका शीर्ष नेताहरूबीच एकताको लागि छलफल तिब्र रूपमा भइरहेको छ । यसअघि नयाँ शक्तिसँग एकताका लागि छलफल चलिरहँदा फोरमबाट पनि एकताको ‘ग्रिन सिग्नल’ पाएपछि नेकपाले छलफल गरेको

राष्ट्रिए राजनितिमाथि छापिएका कार्टुन

आज प्रकाशित दैनिक तथा साप्ताहिक पत्र-पत्रिकामा छापिएका कार्टुन नेपाल(साप्ताहिक)मा छापिएको रवीन्द्र मानन्धरको कार्टुन  अन्नपूर्ण पोस्टमा छापिएको राजेश केसीको कार्टुन अन्नपूर्ण पोस्टमा छापिएको बासु क्षितिजको कार्टुन  आजको नेपाल समाचारपत्रमा छापिएको कार्टुन  कारोबारमा छापिएको रवि मिश्रको कार्टुन

नेपाल अाउने पर्यटक बढे पनि बसाइ अवधि छाेटियाे

 रमेश खड्का पोखरा नेपाल घुम्न आउने पर्यटकको संख्यामा वृद्धि भए पनि यहाँ बस्ने अवधि भने छाेटिएको छ । पछिल्लो तीन वर्षको तथ्यांक केलाउँदा चालु अार्थिक वर्ष (सन् २०१७) मा पर्यटककाे बसाइ अवधिमा ह्रास अाएकाे छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले शुक्रबार सार्वजनिक गरेको तथ्यांकअनुसार सन् २०१७ मा एक पर्यटक जम्मा १२.६ दिन नेपाल

फेसन दुनियाँकाे कुम्भमेला ‘मेट गाला रेड कार्पेट’मा सेलिब्रेटीहरूकाे कमालकाे लुक्स

रमेश खड्का काठमाण्डाैँ फेसन दुनियाँकाे कुम्भमेलाकै रूपमा लिइने मेट गाला रेड कार्पेट- २०१८ काे फेशन शाेमा हलिउड सेलिब्रेटीहरूले विभन्न नाैला पहिरनमा  कमाल देखाएका छन् । प्रतिवर्ष अायाेजना हुँदै अाएकाे उक्त फेसन शाे मा यस वर्ष धार्मिक थिम राखिएकाे थियाे । अमेरिकाको न्युर्योकस्थित मेट्रोपोलिटन म्युजियम अफ आर्ट, कस्ट्युम इन्स्टिच्युडमा साेमबार राति (स्थानीय क्यालेन्डरअनुसार) अायाेजना भएको मेट

नेपाली लाइ सुहाउछ अाफ्नै भेषमा बगाउ अब पसिना अाफ्नै देशमा मार्मिक गित चाडै बजारमा अाउदै

रमेश खड्का, सोलुखुम्बु नेपाली भुमी छाेडेर बिदेशिनु पर्ने बाध्यता युवा पुस्ताले मरूभुमि मा पसिना बगाउनै पर्नै  यो देशको बाध्यता लाइ अब तोडर्दै अब बिदेश मा हैन नेपाली भुमिमा पसिना  बगाउन  लागी पराै र राष्ट्रीया तथा सोलुखुम्बु को प्रकृतिक भरीपुर्णता लाइ समेट्दै नेपाली कला संस्कृतिको रक्षा का निम्ति युवा पुस्ताको जिम्मेवारी समेट्दै नेपाली लाइ शुहाउछ अाफ्नै

नेपालकीछाेरी बनिन बिश्व_च्याम्पियन 

नेपालकीछाेरी बनिन बिश्व_च्याम्पियन  विश्वका ९३ देशका धावकलाई पछी पार्दै नेपालकी #सुनमाया_बुढा प्रथम भएकी छन् । चीनमा सम्पन्न माउन्ट गोवालिगोङ अल्ट्रा (टीएचटी) ५५ किलोमिटर म्याराथनमा #नेपालकी_सुनमाया_बुढा विभिन्न राष्ट्रका दुई सय ९३ जना धावकको सहभागिता रहेको उक्त म्याराथनमा उनी #पहिलो भएकी हुन् । उनले ५५ किलोमिटरको निर्धारित दूरी पाँच घन्टा ४४ मिनेट १९ सेकेन्डमा पूरा गरिन् । अल्ट्रा म्याराथन नेपाली समयअनुसार शुक्रबार बिहान सुरु भएको

मैले एक हाने भने केटा बेहोस हुन्छन,; मोडल अस्मिता भिडियो सहित

मोडल बनिन रेस्लर  अनि हेर्दा पातलो देखिन्छिन उनि  नेपाल मा रेस्लिङ छ भन्ने थाहा पाए पछि एस एल सी पछि को कसरत  हो हिमालय टाइगर सँग को ट्रेनिङ्  लिएपछि  उनि  अहिले रेस्लिङ खेल्छिन उनको सपना रेस्लिङ बाटै चिनिएको भन्दै नेपालको नाम खेल बाटै बिश्वमा चिनाउने योजनाका साथ अगाडी बड्ने दाबी गरर्छिन उनी नेपालको  दोस्राे रेस्लर

काठमाडौंमा हुने सलमान खानको कार्यक्रम स्थगित

काठमाडौँ —  गते शनिबार टुँडिखेलमा हुने ‘दबंग : द सलमान खान लाइभ इन नेपाल’ कन्सर्टमा सहभागी हुन आउन लागेका बलिउड अभिनेता सलमान खानको नेपाल आगमन स्थगित भएको छ । ओडीसी इन्टरटेनमेन्टका अध्यक्ष सीमान्त गुरुङका अनुसार ‘विशेष कारण’ले सलमान खानको नेपाल कार्यक्रम तत्काललाई स्थगित गरिएको हो। ‘अहिले स्थगनमात्रै भएको हो, वैशाख पहिलो साताका लागि कार्यक्रम सारेका छौं,’