Thursday 13th December 2018

    खड्कार प्रदेश नम्बर एक मुख्यमन्त्री राइ बिच बैँकक् मा भेटबार्ता    बैंककमा जाँच्दा मुख्यमन्त्री राईको स्वास्थ्य सामान्य    नेपाल भित्रिँदै अमेरिकी राइफल    केन्द्रीय सरकारको नजर प्रदेश २ मा : प्रचण्ड    शरद गौचन हत्या प्रकरण : समिरमानलाई नख्खुबाट जोमसोम लगियो

मनोरञ्जन

‘मिस्टर ग्लोबल २०१६’ काे फाइनल अडिसनका लागि थाइल्याण्ड पुगे दिक्पाल

अन्तरास्ट्रिय पुरुष सौन्दर्य प्रतियोगिता ‘मिस्टर ग्लोबल २०१६’ मा नेपालबाट प्रतिनिधित्व गर्ने चर्चितमोडल तथा नायक दिक्पाल कार्की टप टेनमा पुग्न सफल भएका छन् । दिक्पाल टप टेनको छैटौं नम्बरमा रहेका छन् । उनी अहिले मिस्टर ग्लोबल २०१६ को फाइनल अडिसनका लागि थाइल्याण्डमा ‘मिस्टर ग्लोबल २०१६’ छन् । उनले थाइल्याण्डबाट हामीसँगको कुराकानीको क्रममा आफु टप टेनमा पुग्दा

‘आमाकाे मुख हेर्ने दिन’

आमा शब्द अाफैमा महान छ । शब्दको उचाई छुन सक्दिन । लम्बाई नाप्न सक्दिन । गहिराई देख्न सक्दिन र मोटाई पनि थाहा पाउन सक्दिन । अनि कसरी गरौँ आमाको व्यख्या ? सधैँभरी आमाको सम्मान गर्नुपर्छ । तर, आज माता तिर्थ अाैँसी विशेष गरी आमाकाे मुख हेर्ने दिन, आमालाई भेट्ने मीठोमीठो खान र राम्रो राम्रो लाउन दिने दिन

अभिनेत्री साम्राज्ञीलाई स्क्रिप्टको चिन्ता

अभिनेता भुवक केसीको फिल्म ‘ड्रिम्स’बाट अभिनयमा प्रवेश गरेकी अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहले पहिलो फिल्मवाटै खूव तारिफ पाइन् । फिल्मका दर्शकले अनमोल केसीको भन्दा उनको अभिनयको बढी चर्चा गरे । जानकारी अनुसार उनलाई फिल्मको प्रस्ताव गर्नेहरु बढिरहेका छन् । यद्यपि, नयाँ फिल्ममा उनी अनुबन्धित भएको खवर सुन्न पाइएको छैन । कारण के त ? उनले भनिन्

बेलायतको टेलिभिजन शो मा नेपाली युवा छनाेट

बेलायतको एक  लोकप्रिय टेलिभिजन  रियालिटी शो ‘एक्स फ्याक्टर’मा एक नेपाली युवा पनि छानिएका छन् । नेपालको भैरवहा निवासी २१ वर्षीय सुयोग रामदाम उक्त सोमा अडिसन चरण पास गरेर दोस्रो चरणमा प्रवेश गरेका छन् । चर्चित टेलिभिजन कार्यक्रममा दोस्रो चरणमा प्रवेश गरेसँगै उनी सामाजिक सञ्जालमा निकै चर्चित बन्न पुगेका छन् । याे हामी सम्पुर्ण नेपालीकाे लागी

ओबामाको लिस्टमा नायिका प्रियंका

भारत भ्रमणमा आउँदा अमेरिकाका राष्ट्रपति बाराक ओबामाले बलिउड नायक साहरुख खानको नाम लिदै उनले चलचित्रमा बोलेका केही संवाद पनि बोलेका थिए । साहरुख, म्यारी कोम, मिल्खा सिंह जस्ता व्यक्तिमाथि ओबामा गर्व गर्छन् । ओबामाको लिस्टमा अब अर्की बलिउड नायिका पनि परेकी छिन् । हलिउड यात्रामा दौडिएकी नायिका  प्रियंका चोपडा ओबामाले ह्वाइट हाउसमा आयोजना गरेको डिनर पार्टीमा प्रियंका सहभागी

उड्दै गरेको जहाजमा बच्चाकाे जन्म

उड्दै गरेको ‘जेटस्टार एयरलाइन्स’मा एक शिशुको जन्म भएको छ । लेर तू नामक महिलाले सिंगापुरबाट म्यान्मार उडेको जहाजमा ती महिलाले शिशु जन्माएकी हुन् र जहाजमा जन्माएको बच्चाको नाम ‘जेटस्टार’ राखेकी छन् । जहाजमा बच्चा जन्माउने समयमा पाएको सुविधाप्रति आफू खुशी भएकाले शिशुको नाम ‘जेटस्टार’ राखेको महिलाले बताएकी छन् । जहाजमा रहेका तीन डाक्टरको सहयोगमा महिलाले बच्चालाई सामान्य

सुनिलले जिते अमेरिकामा स्वर्ण पदक

न्यूयोर्कमा सम्पन्न हिरोल्ड काई अन्तर्राष्ट्रिय च्याम्पियनसिपमा नेपाली राष्ट्रिय कराँतेखेलाडी सुनिल लामाले स्वर्ण पदक जितेका छन् । अमेरिकी गोसिन रियु मार्सल आर्ट एण्ड फिटनेश स्टुडियो डोजोबाट खेल्ने पहिलो नेपाली खेलाडी बनेका लामाले खुल्ला तौल समूहमा अमेरिकाकै राष्ट्रिय खेलाडी बर्नाड कोलोनेललाई पराजित गर्दै स्वर्ण पदक हात पारेका हुन् । याे हामी सम्पुर्ण नेपालीकाे लागि गर्वकाे कुरा हाे ।

तीन दिने नेपाली ब्यापार मेला अमेरिकामा

अमेरीकाको न्यूरोर्कमा आगामी सेप्टेम्बर ३० तारिक देखि अक्टोबर २ सम्म  तीनदिने बृहत्त ‘नेपाल एक्जीबिसन एण्ड ईन्टरनेशनल ट्रेड शो’ हुने भएको छ । प्रदर्शनीलाई विश्व बजारमा नेपालीहरुले आयोजना गरेको अहिले सम्मकै  ठूलो प्रदर्शनीको रुपमा बनाइने आयोजकको दावी छ  । नेपाली उत्पादनलाई विश्व बजारमा प्रवद्र्धन गराउन तथा व्यापार नेटवर्क स्थापित गर्ने उदेश्यले यस किसीमको प्रर्दशनी गर्न लागिएको एलएलसीका अध्यक्ष

प्रशान्तले झुमाए दर्शक

गायक तथा नायक प्रशान्त तामाङले नेपाली नयाँ बर्षको अवसर पारेर दुबइको श्रम बजारमा रहेका नेपालीलाई झुमाएका छन् । नेप्लिज आर्टिस्ट गु्रपले नयाँ बर्षको अवसर पारेर आयोजना गरेको कार्यक्रममा प्रशान्तले आफ्ना चर्चित गीतहरू गाएर मनाेरन्मजन दिलाएका थिए । उनका साथै यूएइमा रहेर कलाकारहरु बिष्णु गिरी,रामकृष्ण ओझा, केपी लामगादे, अनिल पाण्डे,विक्रम पौडेल, मनिषा लिम्बु, मुकुल बदेवी, उत्तम तामाङले पनि

२०७२ खास्सा कलाकार

लेखक तथा अभिनेता खगेन्द्र लामिछानेले गत वर्ष एउटा यस्तो फिल्म बनाए, जसमार्फत फिल्मका लागि बजेटभन्दा पनि महत्त्वपूर्ण कुरा कथा, प्रस्तुति र अभिनयकला हो भन्ने पाठ सिकाए । फिल्म पशुपतिप्रसादका पटकथाकार र मुख्य अभिनेता लामिछानेले यसअघि पनि चिनियाँ लेखक लु सुनको कथामा आधारित रहेर फिल्म टलकजंग भर्सेज टुल्के निर्माण गरेका थिए । त्यो फिल्ममा पनि उनको