Sunday 18th November 2018

    खड्कार प्रदेश नम्बर एक मुख्यमन्त्री राइ बिच बैँकक् मा भेटबार्ता    बैंककमा जाँच्दा मुख्यमन्त्री राईको स्वास्थ्य सामान्य    नेपाल भित्रिँदै अमेरिकी राइफल    केन्द्रीय सरकारको नजर प्रदेश २ मा : प्रचण्ड    शरद गौचन हत्या प्रकरण : समिरमानलाई नख्खुबाट जोमसोम लगियो

मनोरञ्जन

‘म सारी लाएरै हिट’

काठमाडौं :  रेडियो र भिडियो जक्की हुँदै लोकगायिका बनेकी सुनिता दुलाललाई साउन लागेसँगै भ्याइ-नभ्याइ छ। अहिले उनी तीज गीतको रेकर्डिङमा निकै व्यस्त छिन्। तीज गीत गायिकाका रूपमा चिनिएकी सुनिताका ‘चेलीको माइतीघर’, ‘फेरि आयो माइत जाने दिन’, ‘तीजको दर’ लगायत एल्बम चर्चित छन्। उनीसँग सृजना खड्का र जयन सुब्बा मानन्धरले खुलस्त संवाद गरेका छन्। चुरा, मेहदी केही लाउनु भा’ छैन, साउन

छेस्काम मा.वि.मा अक्षय कोष स्थापना हुँदै – पूर्व विद्यार्थीको उत्साहप्रद सहभागिता

छेस्काम माध्यमिक विद्यालयमा कक्षा ११ र १२ अध्ययन गर्ने विद्यार्थीलाई लक्षित गरी स्थापना गर्न लागेको अक्षयकोषमा पूर्व विद्यार्थीहरुको उत्साहप्रद सहभागिता देखिएको छ । छेस्काम पूर्व विद्यार्थी तथा युवा सरोकार मञ्चको संयोजनमा संकलन भई रहेको अक्षयकोषमा हालसम्म ८ लाख २१ हजार ६०५ रुपैयाँको प्रतिबद्धता प्राप्त भएको छेस्काम मा.वि. पूर्व विद्यार्थी मञ्चका महासचिव रामकुमार कुलुङले जानकारी दिए

 बस्नेतको राष्ट्रिय गित सिर्जना र पसिना देश कै माटोमा हिड्नु पर्छ अब हामी  उही देशको बाटोमा गित सार्बजनिक

रमेश खड्का थाइल्याण्ड नेपालकाे राष्ट्रियता देश को राजनितिक अस्थिरता अनि देशको राष्ट्रिय सम्पदा लाइ झस्काउदै सोलुखुम्बु की सान्ति बस्नेत ले पहिलो राष्ट्रिय गित  सार्बजनिक  गरेकी छिन । गित हिमाल पहाड तराइ सगै बिश्वको सगरमाथा सगै जोडियको छ  नेपाली लाइ सुहाउछ अाफ्नै भेषमा बगाउ अब पसिना  अाफ्नै देशमा  बोलको गित ले बिदेशीएका युवा हरूलाइ स्बदेशमा फर्केरै 

पक्की घर पाएर भूकम्पपीडित फुरुंग

 रामबहादुर कटुवाल ७८ वर्षका भए, उनकी पत्नी जनमाया ६६। भूकम्पले घर भत्किएर बिचल्लीमा परेका कटुवाल दम्पत्ति नयाँ घरमा गृहप्रवेश गरेका छन्। गत असार २७ गते भव्य रूपमा घरपैंचो गरेर उनीहरू नयाँ घरमा पसेका हुन्। नयाँ पक्की घरमा बस्न पाएकोमा कटुवाल दम्पत्ति दंग छन्। ‘घरपैंचो गरेर असार २७ गते नयाँ घर पसेका हौं,’ रामबहादुरले भने। नयाँ

बंगलादेशमा डाक्टर पढ्ने चेलीबारे मन्त्रीले किन बोले यस्तो ?

मन्त्री तामाङ र व्यवसायी प्रसाईँ आलोचित काठमाडौं : प्राध्यापक डा. गोविन्द केसीले स्वास्थ्य शिक्षा सुधारका माग राखेर सुरु गरेको अनशन तेस्रो सातामा चलिरहँदा बंगलादेशमा मेडिकल शिक्षा पढ्न जाने नेपाली विद्यार्थीबारे एउटा विवादित विषय चर्चामा आएको छ। अधिकांशले सामाजिक सञ्जालमा ‘आपत्तिजनक’ भनेको यो विषयमा मन्त्रीले पनि मुख खोलेपछि उनीसमेत विवादमा तानिएका छन्। एउटा दलले त उनको राजीनामा समेत

बाढीपहिरोको बेदना गीतमा

काठमाडौँ : सुदूरपश्चिममा २०५० साल असोज ८ गते आएको बाढी, पहिरोको घटना समेटेर नयाँ गीत बजारएमा आएको छ ।  लोक तथा डेउडा गायक सुर्य बिरहि साउदले बाढीपहिरोको यथार्थ घटनामा आधारित बनाएर ‘बर्खा’ गीत सार्वजनिक गरेका छन् । गायिका गौरी भट्ट र सुर्य बिरहि साउदको स्वरमा रहेको गीतको एरेन्ज बिनोद बाजुरालीले गरेका हुन् भने मिक्सिङ खड्क बाजुरालीले गरेका

एसियामा बहुदल फाप्दैन

एसियामा बहुदल फाप्दैनआफ्नै पूर्वपार्टीको ६ दशक लामो शासन अन्त्य गर्दै ९२ वर्षको उमेरमा प्रधानमन्त्री बनेका मलेसियाका महाथिर मोहम्मदले पूर्वप्रधानमन्त्री नाजिब रजाकविरुद्ध भ्रष्टाचार, घुसखोरी, सरकारी कोष चोरीजस्ता आरोप लगाएका छन्। नाजिबविरुद्ध अनुसन्धानकर्ताहरूसँग ‘दह्रो मुद्दा’ रहेको महाथिरको दाबी छ। चुनाव हारेको १० दिन नबित्दै नाजिबलाई संदिग्ध अपराधीका रूपमा हेर्न थालिएको छ। मलेसियामा मात्र यस्तो भएको होइन। दक्षिण

हिन्दी फिल्म बनाउँदै नेपाली युवा

झापाका किरण खतिवडाले भारतमा फिल्म निर्माण गर्ने भएका छन्। उनले हिन्दी भाषामा ‘तुझसा जमी पे कहाँ’ फिल्म बनाउने भएका हुन्। उनको आफ्नै प्रोडक्सन हाउस इन्सपायर मिडिया प्रालिले हिन्दी फिल्म बनाउने भएको हो। त्यसका लागि उनले भारतमा अनुमतिसमेत लिइसकेका छन्। यसअघि पनि उनले सन्थाल भाषाको फिल्म ‘बोनोदल’ बनाएका थिए। उनको उक्त फिल्म झारखण्डमा भएको फिल्म फेस्टिभलमा

संसद कोमल अोली को गित सार्वजनिक जन्ताको सेवा सगै अाफ्नो पेसा पनि सगै अगाडी बढ्दै अोली

रमेश खड्का, सोलुखुम्बु  संसदको माथिल्लो सदन राष्ट्रिय सभामा निर्वाचित भएपछि कोमल वली र उनकी बहिनी प्रज्ञा वली ‘वली सिस्टर्स’ को संयुक्त तीज गीत ‘आउ दीदी बहिनी हो गरौं रमाईलो’ आज सार्वजनिक भएको छ । गीतमा संगीतकार तथा गीतकार एकनारायण भण्डारी रहेका छन् भने ठेट नेपाली शब्द तथा मौलिक भाकाले गीतको महत्व अझ बढाएको देखिन्छ ।

हिसिला यामी को जन्मदिन मा बाबुराम भट्टराइ यसरी नाचे

नयाँ शक्ति पार्टी नेपाल का संयोजक  डा बाबुराम भट्टराइ अाफ्नि पत्नि तथा नयाँ शक्ति पार्टि की नेतृ हिसिला यामी को जन्मदिन मा सामाजिक संञ्जाल फेसबुक मा  गहिरेर शुभकामना दिनै  रोचक फोटाहरू पोष्ट गरेका छन जन्म दिनको शुभकामना  ६० औं बर्षप्रवेशको उपलक्ष्यमा प्रिय हिसिलालाई हार्दिक बधाइ तथा शुभकामना! ४० बर्षको मेरो तिमीसंगको सहकार्य र सहवासको अनुभवले