सर्लाही । नेकपा एमालेका नेता माधवकुमार नेपालले एक साताभित्रै एमाले र माओवादी केन्द्रबीच एकीकरण हुने दावी गर्नुभएको छ । दुई दलबीच एकता प्रक्रियामा अविश्वास बढेको चर्चा भइरहेका बेला सर्लाहीमा आज सञ्चारकर्मीसँगको कुराकानीमा नेता नेपालले ‘रात रहे अग्राख’ पलाउने भन्दै एकता संयोजन समितिले ढिलोमा एक सातामा एकता प्रक्रिया टुंग्याउने बताउनु भएको हो । संविधानमा रहेका कमजोरी
5.3kShares नेपालमा राजाको शासन अन्त्य भए पनि बर्मामा रहेका नेपालीहरुले भने नेपाली राजारानीलाई सम्झिँदै हरेक वर्ष यात्रा नै निकाल्ने गर्छन्। दोस्रो विश्वयुद्धताका बर्मा पुगेका नेपालीहरुले हरेक वर्ष राजा-रानीको वेशभूषामा एक जोडीलाई सजाएर नेपाली पहिरनसहित सडकमा निकाल्ने गर्छन्। यस पटक नेपाली मूलका किसन खनाल र नुम न्यौपानेलाई राजा–रानी बनाएर मोगोक शहर घुमाइएको छ। नेपालमा राजाको
रमेश खड्का,काठमाण्डाै 9औ संसोधन खारेज गर्नुपर्छ भनेर त्रिभुवन बिश्वबिद्धालयका तिनजना विद्यार्थी हेमराज थाप,मिलन बास्तोला र राजन लम्साल अनशन बसेको चौथो दिन बितिसक्दा पनि सरकार उदासिन रहेको छ , हिजो चैत्र १४ गते प्रहरीले अनशन कारीलाई दमन गर्नु मानव अधिकार र पबित्र सत्याग्रह माथिको हमला भएको नयाँ शक्ति बिध्याथि युनियन ले जनाएको छ। चैत्र २३ तोकिएको
काठमाडौँ,चैत्र १५ । राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदमा सम्बोधन गर्नु हुने भएको छ । आज अपरान्ह चार बजे राष्ट्रपति भण्डारीले संसदमा सम्बोधन गर्ने कार्यसूची रहेकोछ । संघीय संसदका दुबै सदनको संयुक्त बैठकमा राष्ट्रपति भण्डारीले संशोधन गर्ने कार्यसूची रहेको छ । सम्बोधनका लागि सबै तयारी पूरा भएको संघीय संसद सचिवालयले जानकारी दिएको छ । संविधानको धारा
काठमाडौँ — प्रधानमन्त्री केपी ओलीले जनताको आवश्यकता पूरा गर्नको लागि सरकारले बेथितीविरुद्ध हमला गर्ने नीति लिने बताएका छन् । ‘यो सरकार सामान्य ढंगले चल्ने होइन । विगतमा जस्तो नियमित नीति, गतिमा चल्दैन । कार्यशैली असाधारण हुन्छ,’ बुधबारदेखि काठमाडौंमा आयोजित नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट)को सातौं महाधिवेशनलाई सम्बोधन गर्दै उनले भने, ‘अब हरेक बेथितीविरुद्ध हमला गर्ने नीति ल्याउनेछ ।’
मन्त्रि लालबाबु पण्डित ले गरेका गतिबिधि हरूमा नेपाल कर्मचारी संगले अाप्पति जनाएको छ रिपाेटर्स क्लव मा भएको एक कार्यक्रमा बोल्दै कर्मचारी हरूले मन्त्रि लालबाबु पण्डित माथि अाप्पति जनाएका छन सरकारको जागिर खाएर सरकारकै मन्त्रि को कुरा अाप्पति जनाउने कर्मचारी हरूबाट देश ले कस्तो अपेक्षा लिने भन्ने अाम सर्बसाधनमा चासो को बिसय बन्न पुगेको छ सरकारका
.भाैगोलिक हिसापमा नेपाल भरीपुर्ण देश जुन सहरमा बालबालीका को अधिकारका लागी अान्दोलन तर गरीन्छ हरेक गाँउका असी प्रतिशत बालबालिका ले राम्रो शिक्षा अार्जन गर्नको कुरा त परकै दैनिक सात बर्ष भन्दामाथिका बालबालीका ब्यावहारीक सबैकाम धानेको पाइएको छ एउटा सोलुखुम्बु को माहाकुलुङ्ग गाउँ पालिका को बास्तबिक अहिले भइरहेका सान्दर्भिक कुरा हरू लाइ जस्ताको तस्तै सोलुखुम्बुको माहाकुलुङ्ग
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा दुई वर्ष भित्र नेपालमा रेल र समुन्द्रमा नेपालको पानी जहाज संचालनमा ल्याउने दाबी गरेका छन् । शुक्रबार काठमाडौंमा २९ औं राष्ट्रिय औद्योगिक वस्तु तथा प्रविधि प्रर्दशनीको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले २०७६ सम्ममा नेपालमा रेल चल्ने र नेपालको पानी जहाज हुने बताएका हुन् । पानी जहाजको कुरा गर्दा कागजका
काठमाडौँ : ललितपुरको सातदोबाटोदेखि खुमलटारसम्मको झण्डै एक किलोमिटर सडकखण्ड आगामी वैशाख १५ गतेभित्र कालोपत्र हुने भएको छ । ठेक्का सम्झौता भएको चार वर्ष बित्दासमेत सडकखण्डको काममा प्रगति नहुँदा स्थानीय जनताले सास्ती खेप्दै आएपछि आज नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मुख्य सचिव लोकदर्शन रेग्मी, भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयका सचिव देवेन्द्र कार्कीलगायतसँग
काठमाडौँ — निर्वाचनमा पराजयको कारण केलाउन शुक्रबारदेखि कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक सुरु भएकाे छ। निर्वाचनको तीन महिनापछि समीक्षा गर्न भन्दै कांग्रेसको बैठक केन्द्रीय कार्यालय सानेपामा सुरु भएको हो । बैठक केन्द्रदेखि प्रदेशसम्मै पार्टी एक चौथाइभन्दा कमको प्रतिपक्षमा खुम्चिनुको एजेन्डामा केन्द्रितरहेको नेपाली कांग्रेसले जनाएको छ । समीक्षा बैठक बोलाउन नेता रामचन्द्र पौडेल पक्ष र केही युवा नेताले