Friday 19th October 2018

    शरद गौचन हत्या प्रकरण : समिरमानलाई नख्खुबाट जोमसोम लगियो    माधव नेपाललाई सिंगापुरबाट प्रचण्डको फोन    प्रधानमन्त्री ओलीले संयुक्त राष्ट्रसंघ महासभामा बिहीबार सम्बोधन गर्ने    रवि लामीछाने हलमा जनताकै भिडबाट बोल्दै यसरी प्रवेस गरे open video    बेगनास तालमा फेरि लापरबाही

English

संघर्षले खारिएका मोड्रिच

रुसमा सम्पन्न २१औं संस्करणको विश्वकप फुटबलमा थुप्रै अप्रत्याशित नतिजाहरू भए। विश्वका फुटबल पण्डितलाई समेत चकित पार्ने नतिजा, स्टार खेलाडीको छिटो बहिर्गमन र युवा खेलाडीको प्रभावशाली प्रदर्शनले रुस विश्वकप धेरैका लागि अकल्पनीय बन्यो। तर, यही विश्वकपमार्फत केही खेलाडीले छुट्टै छाप छाड्न सफल भए। तिनैमध्येका एक हुन्, लुका मोड्रिच। विश्वकपअघि स्लोभेनिया, हंगेरी, सर्भिया, बोस्निया हर्जगोभिना र एड्रियाटिक

अाखिर किन पक्ष र बिपक्षमा छ बर्ष छ प्रधानमन्त्री सँगको डा के सी को लडाइ यस्तो छ

चिकित्सा शिक्षामा सुधारको माग राख्दै प्रा.डा. गोविन्द केसीले आमरण अनशन सुरु गरेको २०७५ असार २१ गते ६ वर्ष पूरा भएको छ। यो अवधिमा केसीले ६ प्रधानमन्त्रीको सामना गरे। केसीका तीन अनशन झेलेका प्रधानमन्त्री सुशील कोइरालाको निधन भइसकेको छ। अन्य पाँच प्रधानमन्त्री केसीको पन्ध्रौं अनशनका साक्षी छन्। पहिलो र दोस्रो अनशन झेलेका प्रधानमन्त्री डा. बाबुराम भट्टराई

 बस्नेतको राष्ट्रिय गित सिर्जना र पसिना देश कै माटोमा हिड्नु पर्छ अब हामी  उही देशको बाटोमा गित सार्बजनिक भिडियो सहित

रमेश खड्का थाइल्याण्ड नेपालकाे राष्ट्रियता देश को राजनितिक अस्थिरता अनि देशको राष्ट्रिय सम्पदा लाइ झस्काउदै सोलुखुम्बु की सान्ति बस्नेत ले पहिलो राष्ट्रिय गित  सार्बजनिक  गरेकी छिन । गित हिमाल पहाड तराइ सगै बिश्वको सगरमाथा सगै जोडियको छ  नेपाली लाइ सुहाउछ अाफ्नै भेषमा बगाउ अब पसिना  अाफ्नै देशमा  बोलको गित ले बिदेशीएका युवा हरूलाइ स्बदेशमा फर्केरै 

 बस्नेतको राष्ट्रिय गित सिर्जना र पसिना देश कै माटोमा हिड्नु पर्छ अब हामी  उही देशको बाटोमा गित सार्बजनिक

रमेश खड्का थाइल्याण्ड नेपालकाे राष्ट्रियता देश को राजनितिक अस्थिरता अनि देशको राष्ट्रिय सम्पदा लाइ झस्काउदै सोलुखुम्बु की सान्ति बस्नेत ले पहिलो राष्ट्रिय गित  सार्बजनिक  गरेकी छिन । गित हिमाल पहाड तराइ सगै बिश्वको सगरमाथा सगै जोडियको छ  नेपाली लाइ सुहाउछ अाफ्नै भेषमा बगाउ अब पसिना  अाफ्नै देशमा  बोलको गित ले बिदेशीएका युवा हरूलाइ स्बदेशमा फर्केरै 

पक्की घर पाएर भूकम्पपीडित फुरुंग

 रामबहादुर कटुवाल ७८ वर्षका भए, उनकी पत्नी जनमाया ६६। भूकम्पले घर भत्किएर बिचल्लीमा परेका कटुवाल दम्पत्ति नयाँ घरमा गृहप्रवेश गरेका छन्। गत असार २७ गते भव्य रूपमा घरपैंचो गरेर उनीहरू नयाँ घरमा पसेका हुन्। नयाँ पक्की घरमा बस्न पाएकोमा कटुवाल दम्पत्ति दंग छन्। ‘घरपैंचो गरेर असार २७ गते नयाँ घर पसेका हौं,’ रामबहादुरले भने। नयाँ

चौतर्फी आलोचना पछि प्रचण्डले मागे प्रधानमन्त्री ओलीको राजिनामा ! यस्तो छ ओलीको तयारी

काठमाडौं – चिकित्सा शिक्षा विधेयकका कारण सरकार चौतर्फी घेराबन्दीमा परेको छ । चिकित्सा शिक्षा विधेयक संसद्मा पेस गरेसँगै सरकार अप्ठ्यारोमा परेको हो । सत्तारुढ दल निकट चार भातृ संगठनद्वारा मेडिकल कलेज राष्ट्रियकरणको माग, डा. गोविन्द केसीको विगत २३ दिनदेखिको जारी सत्याग्रह, केसीको समर्थनमा सदन अवरोध, सडक आन्दोलन, प्रमुख प्रतिपक्षी दलसहित विभिन्न दलद्वारा केसीको मागमा सरकारविरुद्ध समर्थन,

‘मार्सी’ बारे प्रधानमन्त्री – ‘खाना खाएपछि फेसबुकमा फोटो हाल्नु गलत हो?’

काठमाडौं : व्यवसायी दुर्गा प्रसाईँकहाँ खाना खाएको विषयमा अत्यधिक चर्चा भएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले पनि त्यसबारे मुख खोलेका छन्। उनले प्रतिपक्षी कांग्रेसले सरकारको आलोचना गर्न केही विषय नपाएपछि ‘मार्सीको विज्ञापन गरेको’ आरोप लगाए। प्रधानमन्त्री केपी शर्मा ओली र नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बिर्तामोडस्थित बि एन्ड सी अस्पतालक सञ्चालक दुर्गा प्रसाईँसँग एउटै टेबलमा बसेर खाना

आपत्तिजनक टिप्पणीले गयो कानुन मन्त्री तामाङको पद

काठमाडौं : कानुन, न्याय तथा संसदीय मामिला मन्त्री शेरबहादुर तामाङले राजीनामा दिने भएका छन्। बंगलादेशमा पढ्ने नेपाली विद्यार्थीहरूबारे आपत्तिजनक अभिव्यक्तिका कारण आलोचित भएका मन्त्री तामाङलाई सोमबार बेलुका बसेको नेकपा सचिवालय बैठकले पद त्याग्न निर्देशन दिएको थियो। सचिवालय बैठकको निर्देशनअनुसार तामाङले दिउसो २ बजे पत्रकार सम्मेलन गरी पद त्याग्न लागेको सरकार तथा नेकपा सम्बद्ध स्रोतहरूले जनाएका छन्।

रोनाल्डोमाथि नेमारको विश्वास

लन्डन : यो सिजन धेरैलाई आश्चर्यमा पार्दै क्रिस्टियानो रोनाल्डो स्पेनिस क्लब रियल म्याड्रिड छाडेर इटालियन क्लब युभेन्टस पुगेका छन् । उनले युभेन्टससँग १० करोड ५० लाख पाउन्डमा युभेन्टससँग चार वर्षका लागि अनुबन्ध गरेका छन् । उनको अनुबन्धसँगै इटालियन फुटबलमा रोनाल्डोको प्रभाव र उनको भविष्यको विषयमा धेरै अड्कलबाजी चलेका छन् । यद्यपी ब्राजिलियन स्ट्राइकर नेमारले भने रोनाल्डोले इटालियन फुटबलमा

‘झण्डा छाडेर नआएसम्म गोविन्द केसीसँग वार्ता हुँदैन

काठमाडौँः सरकारले प्राध्यापक डाक्टर गोविन्द केसीको आन्दोलनमा दलीय घुसपैठ भएको ठहर गर्दै झण्डा छाडेर नआएसम्म कुनै वार्ता नहुने जनाएको छ । शनिबार मात्रै निशर्त वार्ताका लागि आह्वान गरेको सरकारले केसी केही दलको उक्साहटमा अघि बढेको ठहर गर्दै उनका ‘ठेकेदार’सँग नभइ सीधै उनैसँग वार्ता गर्ने तयारी सरकारले थालेको हो । केसीको पक्षमा शनिबार भएको भनिएको प्रदर्शनमा प्रमुख प्रतिपक्षी