Friday 19th October 2018

    शरद गौचन हत्या प्रकरण : समिरमानलाई नख्खुबाट जोमसोम लगियो    माधव नेपाललाई सिंगापुरबाट प्रचण्डको फोन    प्रधानमन्त्री ओलीले संयुक्त राष्ट्रसंघ महासभामा बिहीबार सम्बोधन गर्ने    रवि लामीछाने हलमा जनताकै भिडबाट बोल्दै यसरी प्रवेस गरे open video    बेगनास तालमा फेरि लापरबाही

English

बालिका हत्या प्रकरण: कञ्चनपुरका सिडिओ मन्त्राालय तानिए

एसपी र डिएसपीलाई पनि फिर्ता बोलाइयो कञ्चनपुर: गृहमन्त्रालयले कञ्चनपुरका प्रमुख जिल्ला अधिकारीसहित तीन सुरक्षा अधिकृतलाई मन्त्रालयमा तानेको छ । साउन १० गते १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि भएको हत्याको घटना अनुुसन्धानमा चुकेपछि प्रजिअ कुमार खड्का, प्रहरी उपरीक्षक डिल्लीराज विस्ट र प्रहरी नायब उपरीक्षक ज्ञानबहादुर सेट्टीलाई काठमाडौँ फिर्ता बोलाइएको हो ।  प्रहरी प्रधान कार्यालयले बुधबार मात्रै प्रहरी

अन्तराष्ट्रीय एजुकेसन एजेन्सी सँगको प्रतक्ष सम्पर्क भएको एजुकेसनल कन्सलटेन्सी अब सोलुखुम्बुमा पनि

सोलुखुम्बु मातृभुमी इन्टरनेस्नल एजुकेसनल कन्सलटेन्सी  सोलुखुम्बु मा पनि सञ्चालनमा अाएको छ।  अाएसगै अब सोलुखुम्बु का युवाहरू  भाषा  पाठषाला बिभिन्न ट्रेनिङ्ग शेवा  सुबिधा तथा अबसर  का लागी राजधानी अाउनु पर्ने बाध्यता हटेको छ । सोलुखुम्बु  बाटै बैदेसीक रोजगारी मा जाने हरूका लागी  ,Students visa . बाहिर जाने हरूका लागी भाषा बढेर बाहिरीने हरूका लागी अब सोलुखुम्बु

‘ममाथि खुँडा चलाइयो’

काठमाडौं  : संसदीय सुनुवाइ विशेष समितिबाट प्रधानन्यायाधीशमा अस्वीकृत कामु प्रधानन्यायाधीश दीपकराज जोशी आइतबारदेखि बिदामा बस्ने भएका छन् । शनिबार साँझ राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेटेर जोशीले बिदा बस्ने जनाउ दिएका हुन् । जोशीको अनुपस्थितिमा सर्वोच्चका वरिष्ठ न्यायाधीश रहेका ओमप्रकाश मि श्रले आइतबारदेखि मुद्दाको पेशी तोक्ने छन् । सर्वोच्चका संचारविज्ञ किशोर पौडेलले वरिष्ठ न्यायाधीश मि श्रले न्यायाधीशका लागि

पहिरोले क्षणभरमै आठजनालाई माटोमा मिलायो

होमवर्क गर्न साथीको घर गएका बालकलाई पहिरोले छोप्यो जाजरकोट : सधैं झै प्रेम परियारकी श्रीमतीले चिया पकाइन्। घरका सबैले चिया खाए। छोरालाई ‘राम्रोसँग पढेस् बाबु’ भनेर श्रीमान-श्रीमती कपडा सिलाउन बजार निस्किए। बजार पुगेर कपडा सिलाउन थालेको १५ मिनेट भएको थियो। पहिरो गएको हल्लीखल्ली भयो। दौडिएर कोठामा पुगे। तर छोरा भेटेनन्। छोरा बसेको घर नै पहिरोले

नेकपा भ्रातृ संस्था एकीकरण : निर्णय कुर्दै कार्यदल

५ भदौभित्र सबै एकीकरण गरिसक्ने तयारी काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले पार्टी तथा जनसंगठनको एकता ५ भदौभित्रै गर्ने तयारी थालेको छ। प्रदेश, जिल्ला तथा जनसंगठनको एकता गृहकार्यका लागि गठित कार्यदललाई ५ भदौभित्र एकीकरणको काम सक्न नेकपाका अध्यक्षद्वयले निर्देशन दिएका छन्। साउन २५ भित्रै कार्यदललाई आफ्नो प्रतिवेदन पार्टीको केन्द्रीय सचिवालयमा बुझाउन, ५ भदौभित्र प्रदेश तथा जिल्ला

‘म सारी लाएरै हिट’

काठमाडौं :  रेडियो र भिडियो जक्की हुँदै लोकगायिका बनेकी सुनिता दुलाललाई साउन लागेसँगै भ्याइ-नभ्याइ छ। अहिले उनी तीज गीतको रेकर्डिङमा निकै व्यस्त छिन्। तीज गीत गायिकाका रूपमा चिनिएकी सुनिताका ‘चेलीको माइतीघर’, ‘फेरि आयो माइत जाने दिन’, ‘तीजको दर’ लगायत एल्बम चर्चित छन्। उनीसँग सृजना खड्का र जयन सुब्बा मानन्धरले खुलस्त संवाद गरेका छन्। चुरा, मेहदी केही लाउनु भा’ छैन, साउन

विपक्षीप्रति प्रधानमन्त्री अोली को अभिव्यक्ति, शैली अनुपयुक्त

गठनताका देखि अहिलेसम्म पनि केपी शर्मा ओली वर्तमान सरकारलाई इतिहासकै शक्तिशाली दावी गरिँदैछ । उर्जाशील र शशक्त रहेको भन्दै दुई तिहाई बहुमत प्राप्त प्रधामन्त्री र मन्त्रीमण्डलका सदस्यको प्रशंसा पनि भयो । तर, सरकारले काम देखाउन नसक्दा प्रमुख प्रतिपक्षी सरकारमाथि हाबी हुँदै गएको छ । तर, सरकारमाथि आक्रामक बनेको कांग्रेसलाई सत्तापक्ष भने कामले होइन अभिव्यक्तिले आक्रमण

छेस्काम मा.वि.मा अक्षय कोष स्थापना हुँदै – पूर्व विद्यार्थीको उत्साहप्रद सहभागिता

छेस्काम माध्यमिक विद्यालयमा कक्षा ११ र १२ अध्ययन गर्ने विद्यार्थीलाई लक्षित गरी स्थापना गर्न लागेको अक्षयकोषमा पूर्व विद्यार्थीहरुको उत्साहप्रद सहभागिता देखिएको छ । छेस्काम पूर्व विद्यार्थी तथा युवा सरोकार मञ्चको संयोजनमा संकलन भई रहेको अक्षयकोषमा हालसम्म ८ लाख २१ हजार ६०५ रुपैयाँको प्रतिबद्धता प्राप्त भएको छेस्काम मा.वि. पूर्व विद्यार्थी मञ्चका महासचिव रामकुमार कुलुङले जानकारी दिए

सरकार को बिरोध गर्नैका लागी नेपाली कङ्ग्रेश को नयाँ मुद्दा

रमेश खड्का  सोलुखुम्बु,   वामपन्थीको शक्तिशाली सरकार गठनसँगै सुस्त बनेको प्रमुख प्रतिपक्षी कांग्रेस पछिल्लो समय भूमिका बढाउने उपाय खोजिरहेको छ। चिकित्सा शिक्षा विधेयकको विरोधमा डा.गोविन्द केसीले अनशन सुरु गरेपछि उनको मागमा ऐक्यवद्धता जनाउँदै कांग्रेस सदनसँगै सडकमा उत्रियो। सरकार–केसीबीच सहमति भएपछि कांग्रेस मुद्दा सकियो भन्नेहरू पनि छन्। के साच्चै कांग्रेसको मुद्दा सकिएको हो त भन्ने जिज्ञासामा कांग्रेस

पूर्वएमाले र माओवादी केन्द्रबाट बाबुराम भट्टराईको नयाँशक्ति पार्टीमा प्रबेश गर्नेको सङ्ख्या बड्दो

नयाँ दिल्ली / प्रवेश गरेका छन् । सो पार्टीको अन्तर्राष्ट्रिय नेपाली समाज भारत महाराष्ट्र पुणे जिल्लाद्वारा आयोजित ध्रुबिकृत कार्यक्रममा रामबहादुर खनेलको नेतृत्वमा सयौंको संख्यामा सो पार्टीमा प्रवेश गरेका त्यहाँबाट लोकेन्द्र शेर्पालीले जनाएका छन् । प्रवेश गर्नेहरुमा अखिल भारत एकता मंचका पदाधिकारीहरु रहेका छन् । नव प्रवेशीहरुलाई प्रमुख अतिथि अन्तर्राष्ट्रिय नेपाली समाज भारतका अध्यक्ष प्रकाश नेपालीले