Saturday 26th May 2018

    प्रधानमन्त्री र मन्त्रीहरुको बोली भ्रष्टाचार विरोधी, व्यवहार भने भ्रष्टाचारी !(भिडियोसहित)    सभामुख र उपसभामुख फरक-फरक दलको हुनुपर्ने भन्दै सर्वोच्चमा रिट, के हाेला फैसला ?    गैरअावासीय नेपाली संघ थाइल्याण्डले पँचासाै बर्षको शुखद अवसरमा रक्तदान कार्यक्रम        सरकारको नीति तथा कार्यक्रममा उठेका प्रश्नको जवाफ प्रधानमन्त्रीले आइतबार दिने

English

प्रधानमन्त्री र मन्त्रीहरुको बोली भ्रष्टाचार विरोधी, व्यवहार भने भ्रष्टाचारी !(भिडियोसहित)

सबै प्रधानमन्त्रीहरुले भने पनि रोकिएन भ्रष्टाचार काठमाडौं । मुलुकमा भ्रष्टाचार ब्यापक रुपमा मौलाइरहेका बेला तत्कालिन प्रधनमन्त्री शेरबहादुर देउवाले भनेको यो भनाई एकपटक सुन्नुहोस् । तत्कालिन समयमा प्रधनमन्त्री रहेका कांगेस सभापति शेरबहादुर देउवाले शुन्य सहनशिलताको नीति लिएर भ्रष्टाचार निर्मुलै पार्ने बचनबद्धता ब्यक्त गरेका थिए । अब अर्का प्रधानमन्त्रीलाई हेरौँ । यीनी हाल बाम गठबन्धनको बहुमतबाट प्रधानमन्त्री

सभामुख र उपसभामुख फरक-फरक दलको हुनुपर्ने भन्दै सर्वोच्चमा रिट, के हाेला फैसला ?

काठमाडौँ । सर्वोच्च अदालतमा प्रतिनिधि सभा तथा प्रदेश सभाका सभामुख र उपसभामुख फरक फरक राजनीतिक दलका हुनुपर्ने माग गर्दै रिट दायर गरिएको छ । अधिवक्ता अच्युत खरेलले अहिले प्रतिनिधि सभा र प्रदेश सभामा एउटै पार्टीको सभामुख र उपसभामुख भएकाले त्यो संविधानविपरीत भएकाे बताए । उनले पुनः निर्वाचन गरेर फरक-फरक दलको सभामुख र उपसभामुख हुनुपर्ने माग राख्दै

गैरअावासीय नेपाली संघ थाइल्याण्डले पँचासाै बर्षको शुखद अवसरमा रक्तदान कार्यक्रम

रमेश खड्का थाइल्याण्ड, थाइल्याण्ड र नेपालको  कुटनीतिक सम्बन्ध बिस्तार भएकाे पँचासाै बर्ष पुरा भएको सखद अबसरमा गैरअावासीय नेपाली संघ थाइल्याण्ड अायोजनामा रक्तदान  कार्यक्रम सम्पन्न भएको छ नेपाली हरूको ठुलो सहभागिता मा कार्यक्रम सम्पन्न भएको  गैरअावासीय नेपाली संघ थाइल्याण का  अध्यक्ष अासजित अाले ले थाइनेपाल लाइ जानकारी गराउनु भएको छ अमेरीका बाट  अाएका अभियन्ता अर्जुन मैनालिले

रमेश खड्का थाइल्याण्ड, थाइल्याण्ड र नेपालको  कुटनीतिक सम्बन्ध बिस्तार भएकाे पँचासाै बर्ष पुरा भएको सखद अबसरमा गैरअावासीय नेपाली संघ थाइल्याण्ड अायोजनामा रक्तदान  कार्यक्रम सम्पन्न भएको छ नेपाली हरूको ठुलो सहभागिता मा कार्यक्रम सम्पन्न भएको  गैरअावासीय नेपाली संघ थाइल्याण का  अध्यक्ष अासजित अाले ले थाइनेपाल लाइ जानकारी गराउनु भएको छ अमेरीका बाट  अाएका अभियन्ता अर्जुन मैनालिले

सरकारको नीति तथा कार्यक्रममा उठेका प्रश्नको जवाफ प्रधानमन्त्रीले आइतबार दिने

संघीय संसदमा सरकारको नीति तथा कार्यक्रममा उठेका प्रश्नको प्रधानमन्त्री केपी शर्मा ओलीले भोलि(आइतबार) जवाफ दिनुहुने भएको छ । प्रतिनिधिसभामा विहान ११ बजे र राष्ट्रियसभामा दिउँसो एक बजे प्रधानमन्त्रीले जवाफ दिने कार्यसूची रहेको छ । प्रधानमन्त्रीको जवाफ पछि दुबै सदनको छुट्टा–छुट्टै बैठकले नीति तथा कार्यक्रम पारित गर्ने छ । हिजो नीति तथा कार्यक्रममा छलफल सकिएको छ

थुलुङ्ग दुधकाैसीका गाँउपालिका अध्यक्ष राइ ले भने शीक्षकको राजनिति सङ्गठन के कालागी भिडियो सहित

रमेश खड्का सोलुखुम्बु, देश सङ्घियता मा गएसगै स्थानिए जनप्रतिनिधि हरू  गाउपालिका समृद्दी का लागी पहिलो हस्ताक्षप  तथा निगरानि गर्ने र कसरी  शिक्षा क्षेत्रलाइ शुधार गरी नमुना गाउपालीका बनाउने माहाअभियान  शुरूभएको छ त्यस्तै सोलुखुम्बु जिल्ला को थुलुङ्ग गाउपालिका का अध्यक्ष असिम राइ ले के भने सोलुखुम्बु को जुबु पुगेर शिक्षा लाइ स्थर उन्नति नै गाँउ पालिका

प्रहरी निरीक्षकहरुको सरुवा, हेर्नुहोस् को कहाँ ? पुर्ण पाठ

काठमाडौं, जेठ ११ । प्रहरी प्रधान कार्यालयले एकैपटक चार सय प्रहरी निरीक्षकको सरुवा गरेको छ। शुक्रबार एकैपटक ठूलो संख्यामा प्रहरी निरीक्षक सरुवा भएका हुन्। अनिवार्य अवकाश, बढुवा लगायत कारणले रिक्त रहेका दरबन्दीसहित देशभरका विभिन्न युनिटहरुमा प्रहरी निरीक्षकहरुको सरुवा भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।  

२०७५ मा पहिलाे पल्ट पर्दामा देखिन लागेका यी जाेडी हेर्नश

रमेश खड्का काठमाण्डाै । २०७५ मा पहिलाे पल्ट केहि नायक नायिकाहरू फिल्ममा जाेडीकाे रूपमा अाउँदैछन् । ०७५ सालमा अाउने थुप्रै चलचित्रमध्ये केहि चलचित्रमा पहिलाे पल्ट केहि नायक नायिकाहरू पर्दामा देखिदैछन् । ती जाेडी मध्ये १० वटा जाेडीकाे यहाँ चर्चा गरिएकाे छ । कुन कुन जाेडीकाे फिल्म पहिलाेपल्ट अाउँदै छ भन्नेबारे अाज हामी यहाँ जानकारी दिदैछाैँ । १.

फेसन दुनियाँकाे कुम्भमेला ‘मेट गाला रेड कार्पेट’मा सेलिब्रेटीहरूकाे कमालकाे लुक्स

रमेश खड्का काठमाण्डाैँ फेसन दुनियाँकाे कुम्भमेलाकै रूपमा लिइने मेट गाला रेड कार्पेट- २०१८ काे फेशन शाेमा हलिउड सेलिब्रेटीहरूले विभन्न नाैला पहिरनमा  कमाल देखाएका छन् । प्रतिवर्ष अायाेजना हुँदै अाएकाे उक्त फेसन शाे मा यस वर्ष धार्मिक थिम राखिएकाे थियाे । अमेरिकाको न्युर्योकस्थित मेट्रोपोलिटन म्युजियम अफ आर्ट, कस्ट्युम इन्स्टिच्युडमा साेमबार राति (स्थानीय क्यालेन्डरअनुसार) अायाेजना भएको मेट

फुटबल मैदानका लागी एएफसीले एन्फालाई १३ लाख अमेरिकी डलर सहयोग दिने

काठमाडाैँ । एसियाली फुटबल महासंघ एएफसीले फुटबल मैदान निर्माणका लागि अखिल नेपाल फुटबल संघ एन्फालाई १३ लाख अमेरिकी डलर दिने भएको छ । एएफसी पदाधिकारी र अखिल नेपाल फुटबल संघ एन्फाका पदाधिकारीहरुबीच १३ लाख अमेरिकी डलर दिने समझदारी भएको हो । उक्त रकम फुटबल मैदान निर्माणका लागि दिइनेछ । एएफसीसँगको सम्झौतामा नेपालका तर्फबाट महासचिव इन्द्रमान