Tuesday 12th December 2017

    फोरम र नयाँ शक्तिको घरदैलो कार्यक्रम तीब्र    गण्डकी गाउँपालिका बनाउने तिवारीको योजना    उम्मेद्वारी फिर्ता गर्न चाहाने उम्मेद्वारले आज ५ बजेसम्ममा फर्तालिन सक्ने    निर्वाचनमा सहभागी हुन नसकेका मजदूरले यस्तो भूमिका खेल्ने    बिरामी बोक्ने एम्बुलेन्सबाट गाँजा तस्करी

अर्थ/बिजनेस

इन्टरनेटको सहायताले आम्दानी

आइतबार, असोज १६, २०७३ पाल्पा जिल्लाको रुप्से गाविस–४, खसाडीका २२ वर्षीय ताराप्रसाद पाण्डेयले इन्टरनेटको सहायताले हाँस र टर्की पालन गरी आम्दानी लिन सफल भएका छन् । हाँस र टर्की पालनसम्बन्धी अध्ययन र अनुभव नभएपछि अत्याधुनिक प्रविधि इन्टरनेटमा गुगल सर्च गरेर पाण्डेयले व्यावसायिक रुपमा हाँस र टर्की पालनसम्बन्धी अध्ययन गरेर मासिक रु ५० हजार आम्दानी गर्न

‘एक व्यक्ति एक सहकारी’ : नयाँ सहकारी विधेयक

शुक्रबार, असोज १४, २०७३ व्यवस्थापिका संसद्को बैठकमा “सहकारी विधेयक, २०७३ माथि विचार गरियोस्” भन्ने प्रस्तावलाई सर्वसम्मतिले स्वीकृत गरेको छ । वि.सं २०४८ मा बनेको सहकारी ऐनलाई संशोधन गर्न नयाँ विधेयक आएको हो । सहकारी तथा गरिबी निवारण मन्त्री हृदयराम थानीले सदनको आजको बैठकमा सो प्रस्तावलाई सदन समक्ष प्रस्तुत गरेका थिए । सो विधेयकको सैद्धान्तिक पक्षमाथि

नेप्सेमा २ करोड ९६ लाख ६२ हजार ६१ कित्ता शेयर सूचिकृत

बिहीबार, असोज १३, २०७३ बिहीवार नेप्सेमा ४ कम्पनीको २ करोड ९६ लाख ६२ हजार ६१ कित्ता शेयर सूचिकृत भएका छन् । सिटिजन्स बैङ्क इण्टरनेशनलको  १ करोड ६८ लाख ५८ हजार ७ सय ८६ कित्ता, प्रभु बैङ्कको ६४ लाख १७ हजार ७ सय ६०, कित्ता हकप्रद शेयर सूचिकृत भएका छन् । त्यसैगरी स्ट्याण्र्डड चार्टड बैङ्कको ५६

नेप्से ०.२६ प्रतिशतले घट्यो

बुधबार, असोज १२, २०७३ बुधवार नेप्सेमा न्यून प्रतिशतको कमी देखा परेको छ । कारोबार र परिसूचक घटेपनि शेयर सङ्ख्या भने अघिल्लो दिनको तुलनामा यस दिन करीब १५ प्रतिशतले बढेको छ । यस दिन मात्र कारोबार शुरु भएको बैङ्क अफ काठमाडौं लुम्बिनीको शेयर उच्चदरले बढेको छ । यस दिन शेयर बजारमा निकै उतार चढाव देखा परको

टेलिकमले पायो मध्यपहाडी मार्गमा अप्टिकल फाइबर बिछ्याउने जिम्मेवारी

बुधबार, असोज १२, २०७३ मध्यपहाडी (पुष्पलाल) मार्गका ३२ जिल्ला सदरमुकाममा पहुँच पुग्ने गरी ‘अप्टिकल फाइबर नेटवर्क’ सञ्चालन गर्न नेपाल टेलिकमले अख्तियारी पाएको छ । सो सम्बन्धी सम्झौतामा बुधवार सूचना तथा सञ्चार मन्त्रालयका सचिव दिनेशकुमार थपलियाको उपस्थितिमा नेपाल दूरसञ्चार प्राधिकरणसँगको सम्झौतापछि टेलिकमले सो जिम्मेवारी पाएको हो  दुई वर्षका लागि भएको सम्झौतामा पाँचथरको चिसोभञ्ज्याङदेखि धादिङको सल्यानटारसम्मको २ हजार

इयूबाट बेलायत छुट्टिदा नेपालको अर्थतन्त्रमा कस्तो प्रभाव पार्छ त ?

मंगलबार, असोज ११, २०७३ युरोपियन युनियनबाट बेलायत छुट्टिएपछि त्यसले नेपालको अर्थतन्त्रमा पार्ने प्रभावबारे छलफल गरिएको छ । उद्योग मन्त्रालयमा मंगलबार आयोजित छलफल कार्यक्रममा उद्योगमन्त्री रवीन्द्रराज जोशीले बेलायतको अर्थविद् गौतम सेनसँग छलफल गरेका हुन् । छलफलमा उद्योगमन्त्री जोशीले बेलायत युरोपियन युनियनबाट छुट्टिएपछि नेपालको अर्थतन्त्रमा पनि प्रभाव पर्ने भन्दै बेलायततर्फको सहयोग जारी राख्नुपर्ने बताए । उनले नेपालको

भूकम्पपीडितलाई पहिलो किस्ताको रकम असोज २० सम्म दिइने

मंगलबार, असोज ११, २०७३ राष्ट्रिय पुनर्निर्माण प्राधिकरण निर्देशक समितिको बैठकले अनुदान सम्झौता भएका भूकम्पपिडितलाई असोज २० गतेसम्म पहिलो किस्ताको रू. ५० हजार वितरण गरिसक्ने निर्णय गरेको छ । प्रधानमन्त्री पुष्पकमल दाहालको अध्यक्षतामा सोमवार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको समितिको बैठकमा यस्तो निर्णय गरिएको बैठकपछि प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले बताए । ‘पीडितलाई यसअघि रू. दुई

६ करोड लागतमा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना शूरू

सोमबार, असोज १०, २०७३ कृषिमा यान्त्रीकरण गरी उत्पादकत्व बढाउने उद्देश्यले कञ्चनपुरमा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना सञ्चालन गरिने भएको छ । जिल्लालाई कृषिमा आत्मनिर्भर बनाउन सञ्चालन हुने परियोजनामा ‘पकेट, ब्लक र जोन’मा जग्गालाई विभाजन गरी व्यावसायिक खेती प्रवद्र्धन गरिने भएको हो । कञ्चनपुरमा परियोजना सञ्चालनका लागि रू. छ करोड बजेट विनियोजन भएको कृषि विकास कार्यालयका वरिष्ठ कृषि

अस्ट्रेलियामा धान्याचल गरेर रु १० लाखको सहयोग

आइतबार, असोज ९, २०७३ नेपालको सडकपेटीमा कष्टकर जीवनयापन गर्नुपर्ने बाध्यताको अन्त्य गर्ने अभियानमा लागेको मानवसेवा आश्रम चितवनको सेवा विस्तारका लागि अस्ट्रेलियामा बस्ने नेपालीले धान्याचल लगाएर रकम सङ्कलन गरेका छन् । चितवनबाट गोरखा जिल्लामा मानव सेवा आश्रमको शाखा विस्तार गरी असहायको उद्धार गर्र्न सहयोग गर्ने उद्देश्यले गोरखा समाज अस्ट्रेलिया परिवारले धान्याचल लगाई रु १० लाख रकम सङ्कलन

स्वदेशमै उद्योग व्यवसाय प्रवद्र्धनको नीति ल्याइदैँ

शुक्रबार, असोज ७, २०७३ उद्योग मन्त्री नवीन्द्रराज जोशीले रोजगारीका लागि विदेशिएका नेपाली यूवालाई स्वदेशमै रोजगारी दिने गरी उद्योग व्यवसाय प्रवद्र्धन गर्ने नीति सरकारले ल्याउन लागेको बताएका छन् । नेपाल घरेलु तथा साना उद्योग महासङ्घले ‘कम्प्युटराइज्ड डाटावेस’ तयार पार्न विकास गरेको व्यवस्थापन सूचना प्रणालीको बिहीवार  शुभारम्भ गर्दै उनले उक्त जानकारी दिएका हुन् । मन्त्री जोशीले भने  ‘रोजगारीको