Wednesday 18th July 2018

    करारका १३ हजार कर्मचारीको भविष्य अन्योलमा    सर्बोच्चकै सरकार माथि यक्सन निषेधाज्ञा लगाउने निर्णयमा सर्वोच्चको रोक    रचनात्मक सहयोग गर्न तयार : नेता गच्छदार    कसले उचाल्ला २१ औं विश्वकपको ट्रफी ?    तयारीविनाको समृद्धि यात्रा

अर्थ/बिजनेस

युवा व्यावसाहिक कसरी बन्ने ९बर्ष अगाडीका सुनिल खड्का

९ वर्ष अघि सोलुखुम्बु बुङ गाविसका सुनिल खड्का घुम्ने सिलसिलामा थाईल्याड पुग्नु भयाे । २ महिना थाईल्याडमा नै बसेर थाइल्याण्ड कसरी विकास भयो, त्यहाँको मुख्य ब्यापार के हो केलाएर नेपाल फर्केपछि व्यापार गर्ने सोच आयो । राजनीतिमा लाग्ने उहाँकाे रहर थियो । तर राजनीतिमा लागेर  दल र दलका नेतालाई माथि चढाउने भर्याङ बन्न मन लागेन ।

सोलुखुम्बु को पानी परीक्षण गर्दै सुनिल खड्का

माघ १९ , यूवा उध्गमी पछिल्लो समय देश को राजनितिक अबश्था जटिलमोडमा जादैगर्दा  युवा हरूको राजनितिक सकृयता बड्न थालेसगै  पु्ब एनआरएन थाइल्याण्डका माहासचिब सुनिल खड्का ले सोलुखुम्बुको पानी परीक्षण का लागी खेरा गइरहेको पानी लाइ परीक्षणको लागी काडमाण्डु ल्याइएको हो।   मात्रीभुमी का लागी युवा अभियान नेपाल  मार्फत बाबुराम को नयाँ शक्तीमा जोडीयका खड्का पुर्ब

सोलुखुम्बु का जन्ता ले मेरो आबश्यकत महसुस गरेका छन अब म पछाडी हट्दिन:; सुनिल खड्का

नयाँ शक्ति पार्टी बैकल्पिक शक्ति नयाँ युगका लागी नयाँ शक्ति अबको निकास आर्थिक बिकाश भन्ने मुल नाराका साथ स्थापना भएको बैकल्पिक शक्ति यो देश को नेतृत्व मा नपुगी  समृद्द देश निर्माण को कल्पना पनि  गर्न सकिन्न युवा पिडिहरुमा बिनम्रता पुर्बक  आग्रह, डा साब एक पटक देशको नेतृत्व गरीसकेका देश लाइ आर्थिक क्रान्ति तिर लैजाने भिजनदार

सोलुखुम्बु को बुङ्ग मा जन्मेका सुनिल खड्का ईल्याण्डमा होटल व्यवसायमा लगानी गर्ने पहिलो नेपाली

९ वर्ष अघि सोलुखुम्बु बुङ गाविसका सुनिल खड्का घुम्ने सिलसिलामा थाईल्याड पुग्नु भयाे । २ महिना थाईल्याडमा नै बसेर थाइल्याण्ड कसरी विकास भयो, त्यहाँको मुख्य ब्यापार के हो केलाएर नेपाल फर्केपछि व्यापार गर्ने सोच आयो । राजनीतिमा लाग्ने उहाँकाे रहर थियो । तर राजनीतिमा लागेर  दल र दलका नेतालाई माथि चढाउने भर्याङ बन्न मन लागेन ।

बसपार्क निमार्णका लागि करोडौको जग्गा दान

बुधवार ,२० बैशाख २०७३ ईलाम । पूर्वी ईलामको सूर्योदय नगरपालिकास्थित फिक्कल बजारमा अत्याधुनिक बसपार्क निर्माणका लागि स्थानीयवासीले १० रोपनीभन्दा बढी जग्गा दान दिएका छन् । बसपार्कका लागि नगरपालिका–८ छिपिटारमा स्थानीयवासीले करोडौ रूपैयाँ पर्ने जग्गा दान दिएका हुन् । स्थानीयवासी उत्तमकुमार श्रेष्ठ र मीनाकुमारी श्रेष्ठले तीन तीन रोपनी ,श्यामकुमार घिमिरेले दुई रोपनी आठ आना, रोशन श्रेष्ठले

प्रभुको १ अर्बको राइट ब्याकपछि नाफा ३ गुणा बढ्यो, तीन वर्षपछि खराब कर्जा सीमामा

प्रुभ बैंकले यसअघि जोखिमको लागि व्यवस्था गरिरहेको १ अर्ब १३ करोड रुपैयाँ फिर्ता ल्याएपछि चालु आवको दोस्रो त्रैमाशमा नाफा पनि करीब ३ गुणाले बढेको छ । बैंकले गत आवको पुससम्ममा ४० करोड ५६ लाख रुपैयाँ नाफा गरेकोमा यस आवको यही अवधिमा नाफा १ अर्ब ११ करोड रुपैयाँ पुगेको छ । हुनतः बैंकको नियमित आम्दानी पनि

फेरी चल्यो नेटिङको चर्चा, लगानीकर्ताले पाउलान उधारोमा सेयर कारोबार गर्न ?

नेपाल स्टक एक्सचेन्ज (नेप्सेले) ले नेटिङ सुविधा (निरन्तर राफसाफ/तिर्न बाँकी रकम अर्को दिन हिसाब मिलान गर्न सकिने सुविधा) सहित क्लियरिङ बैंक (सेयर कारोबारपछि रकम राफसाफ गर्ने बैंक) थप्ने तयारी भइरहेको उल्लेख गरेको छ । मंगलवार गरेको पत्रकार सम्मेलनमा क्लियरिङ बैंक थप्न भइरहेको ढिलाई बारे जानकारी दिने क्रममा नेप्सेले यस्तो जानकारी दिएको हो । ‘त्यतिखेर एकभन्दा

नेपाल बैंक ८०औँ वर्षमा

मंगलबार, कार्तिक ३०, २०७३ मुलुकको सबैभन्दा पुरानो बैंक नेपाल बैंक लिमिटेड आजदेखि ८० औँ  वर्षमा प्रवेश गरेको छ । देशमा संस्थागत बैंकिङ सेवाको थालनी गरेको उक्त बैंकको वर्तमान सेयर पूँजी संरचनामा सरकारको ६२ दशमलव २१ प्रतिशत तथा सर्वसाधारण एवम् कर्मचारीको ३७ दशमलव ७९ प्रतिशत छ । चुक्ता पूँजी शेयर रु पाँच अर्ब ४९ करोड रहेको

प्रतिबन्धित भारू नोटको असर देशभर

शुक्रबार, कार्तिक २६, २०७३ भारतले ५ सय र हजार रुपैयाँको नोटमा प्रतिबन्ध लगाएपछि कतिपय सर्वसाधारण नेपालीसमेत समस्यामा परेका छन् । विशेषगरी केन्द्रबाहेक सीमावर्ती क्षेत्रका स्थानीय बासिन्दा, व्यापारीका साथै रोजगारी, अध्ययन र उपचारका लागि भारत आवतजावत गर्ने सर्वसाधारण प्रत्यक्ष मारमा परेका हुन् । सीमावर्ती भारतीय बजारमा किनमेल गर्न जाने सर्वसाधारणका अतिरिक्त ससाना नेपाली व्यापारीहरूले भारतीय रुपैयाँ

अमेरिकी चुनावले डलरको भाउ घट्यो

बुधबार, कार्तिक २४, २०७३ अमेरिकी डलरको भाउ घटेको छ । राष्ट्रपति चुनावमा रिपब्लिकन उम्मेदवार डोनाल्ड ट्रम्पले अग्रता लिएसँगै त्यसको असर डलरमा परेको हो । साथै शेयर बजार पनि ओरालो लागेको छ । अमेरिकामा भएको हरेक मत सर्वेक्षणले डेमोक्रेटिक हिलरी क्लिन्टन विजयी हुने देखाएको थियो । तर, जारी मत गणनामा ट्रम्पले क्लिन्टनलाई कडा टक्कर दिएका छन् । डलरको मूल्य