Wednesday 26th September 2018

    प्रधानमन्त्री ओलीले संयुक्त राष्ट्रसंघ महासभामा बिहीबार सम्बोधन गर्ने    रवि लामीछाने हलमा जनताकै भिडबाट बोल्दै यसरी प्रवेस गरे open video    बेगनास तालमा फेरि लापरबाही    कुबेत बाट नेपाली चेलीले लेखेको यो चिठीले, कसलाई रुवाउदैन होला र    मातृभूमी(MIEC) सोलुखुम्बुले१७%छुटसहित बैकिङ्ग, लाेकशेवा तयारी कक्षा सुरू गर्यो

अर्थ/बिजनेस

नेपाली जनताका आँखामा सफल अर्थमन्त्री होइनन् : डा. रामशरण

पुस, डा. रामशरण महत विगतमा ६ पटकसम्म अर्थमन्त्रीको कुर्सीमा बस्न पाउने भाग्यमानी हुन् । ‘दि बैंकर’ले उनलाई ख्यालठट्टामा अवार्ड दिएको पक्कै होइन, तर डा. महत नेपाली जनताका आँखामा सफल अर्थमन्त्री होइनन् । भारतले नेपालमा नाकाबन्दी लगाइदिएपछि नेपालको अर्थतन्त्र कति परनिर्भर र खोक्रो बनेको रहेछ भन्ने खुलासा भएको छ । ०४६ सालपछि सबैभन्दा लामो समय अर्थमन्त्री खाएका

पासपोर्ट बनाउनेको संख्या आश्चर्यजनक रूपमा बढ्यो

पुस, वैदेशिक रोजगारीमा जानेको संख्यामा ठूलो मात्रामा गिरावट आइरहेका बेला पासपोर्ट बनाउनेको संख्या भने आश्चर्यजनक रूपमा बढेको हो। नोभेम्बर २४ यता नयाँ पासपोर्ट बनाउन आउनेको संख्या ह्वात्तै घट्ने अनुमानविपरीत आवेदन संख्या देख्दा राहदानी विभागसमेत चकित छ। अहिले पासपोर्टका लागि एकैदिन करिब ८ हजार सेवाग्राहीको आवेदन पर्न थालेको छ। विभागले सन् २०१० डिसेम्बर २६ बाट हस्तलिखित पासपोर्ट

राजदूत लामाले मासिक दुई लाखभन्दा बढी अनियमितता, दूतावास स्रोतको आरोप

पुस, दक्षिण कोरियाका लागि नेपाली राजदूत कमानसिङ लामाले आफ्नो निवासको भाडा वास्तविकभन्दा बढी देखाएर मासिक दुई लाखभन्दा बढी नेपाली रुपैयाँ अनियमितता गरेको दूतावास स्रोतले आरोप लगाएको छ। मासिक २५ लाख वन (दुई लाख २५ हजार रुपैयाँभन्दा बढी) सरकारी रकम उनले घुमाउरो बाटोबाट आफैंले लिने गरेको आरोप छ। सोलस्थित दूतावासले परराष्ट्र मन्त्रालयमा पठाएको विवरणअनुसार राजदूत निवासको

दुबईको एक पाँच तारे होटलमा आगलागी

पुस, संयुक्त अरब इमिरेट्सको दुबईमा एक पाँच तारे होटलमा बिहिबार बेलुका आगलागी भएको छ। नयाँ वर्ष २०१६ को स्वागतमा दुबइको सडक र होटलमा भिड बढेकै समयमा ६३ तले एड्रेस डाउनटाउन दुबइ होटलमा आगलागी भएको हो। स्थानीय समयअनुसार राति साढे ९ बजेदेखि आगो लाग्न सुरु भएको थियो । २० औं तलाबाट आगो सुरु भएको बताइएको छ।

कालोबजारी गर्नेलाई अदालतमा मुद्दा दर्ता

पुस, संकटको फाइदा उठाउँदै  दोब्बरभन्दा बढी मूल्य राखेर कालोबजारी गर्ने दुगड समूहका अध्यक्ष किशनलाल दुगडसहित एघार जनाविरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता गरिएको छ। धारा तोरीको तेल र सूर्यमुखी तेलमा करोडौं मूल्यको कालोबजारी र ठगीको अभियोगसहित जिल्ला न्यायाधिवक्ताको कार्यालयले केयल दुगड समूहको स्वस्तिक आयल इन्डस्ट्रिजका सञ्चालक किसनलाल दुगडसहित ११ जनाविरुद्ध सोमबार काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर

अत्याधिक चिसोको कारण दोलखामा ज्यान जानेको संख्या ६

पुस, अत्याधीक चिसोका कारण सर्वसाधारण मर्कामा परेका छन् । बैशाख १२ गतेको विनाशकारी भुकम्पले घरविहीन बनाएका सर्वसाधारण बढी मर्कामा परेका हुन् । जस्ताको छानोमा ओत लागेका दोलखाका ६ जना वृद्धवृद्धाका लागि चिसो नै काल बनेको हो । माइनस तीन डिग्रीसम्म पुगेको दोलखाको चिसोले एक सातामा ६ जनाको ज्यान लिइसकेको छ । गाउँमा भएका धेरै वृद्धवृद्धा

अज्ञात समुहले सामुदायिक रेडियो परासीमा पेट्रोल बम प्रहार

मंसिर -१०, सामुदायिक रेडियो परासी बुधबार राति दश बजेको समयमा अज्ञात समूहले रेडियो स्टेशनमा पेट्रोल बम प्रहार गरेको हो। परासी स्थित लु १८ प ४००१ नम्बरको मोटरसाईकलमा आगजनी समेत गरिएको छ। रेडियोको कार्यालय रहेको भवनमा दुईवटा पेट्रोल बम प्रहार भएको प्रहरीले जनाएको छ। मधेसी मोर्चाका कार्यकर्ताले आफ्ना समाचार प्रयाप्त प्रशारण नगरेको भन्दै पटक पटक धम्की

करिब २० लाख मुल्य बराबरको औषधि जलेर नष्ट

मंसिर -४,  बिहीबार साँझ काठमाडौंमा बसेको मधेसी मोर्चाको बैठकले औषधि र औषधिजन्य पदार्थको ढुवानीमा अवरोध नगर्ने निर्णय गरे तापनि त्यो निर्णयको १२ घन्टा नपुग्दै आन्दोलनकारीहरुले औषधि लोड भएको ट्रकमा आगजनी गरेका थिए । वीरगन्ज उपमहानगरपालिका–१४ श्रीपुरमा बिहीबार राति १ बजे आन्दोलनकारीहरुले औषधि लोड भएको ना २ ख ८२९२ नम्बरको ट्रकमा पेट्रोल बम प्रहार गरेर आगजनी

केरुङबाट तेल भित्र्याउन सजिलो छैन

ट्याङ्कर चालकहरुले रसुवागढी नाकाबाट नियमित पेट्रोल राजधानी लैजान समस्या रहेको बताएका छन्। चीनबाट पेट्रोलियम पदार्थ भित्र्याउने सहमतिपछि चिनियाँ पेट्रोलको पहिलो खेप नेपाल आइपुगेको छ। शनिबार ३ ट्याङ्कर तथा आइतबार ९ ट्याङ्कर अनुदानको पेट्रोल नेपाल भित्रिएको हो। चीनको केरुङ पुगेको केही नेपाली ट्याङ्कहरुमा क्षमता भन्दा धेरै पेट्रोल लोड भए। अनि केहीमा भने क्षमता भन्दा अत्यधिक कम।

मातृभुमिका लागि युवा अभियान नेपालको दोस्रो वार्षिकउत्सव समापन

राजधानीको होटेल अन्नापुर्णमा मातृभूमिका लागि युवा अभियानको दोश्रो वार्षिकोत्सवको अबसरमा आयोजित नीति, नियत र नेतृत्व परिबर्तन आजको आबश्यक बिषयक अन्तरक्रिया कार्यक्रमका प्रमुख अतिथि मन्त्रिपरिषद्का पुर्ब अध्यक्ष तथा सर्वोच्च अदालतको पूर्व प्रधानन्यायाधीश खिलराज रेग्मी र बिशिष्ट अतिथि पूर्व प्रधानसेनापति रुक्माङ्गत कटुवाल, एन. आर. एन उपाध्यक्ष भवन भट्ट, न्युज टेलिभिजनका संचारकर्मी प्रेम बानिया लगाएतको उपस्थिति रहेको थियो