Sunday 19th November 2017

    फोरम र नयाँ शक्तिको घरदैलो कार्यक्रम तीब्र    गण्डकी गाउँपालिका बनाउने तिवारीको योजना    उम्मेद्वारी फिर्ता गर्न चाहाने उम्मेद्वारले आज ५ बजेसम्ममा फर्तालिन सक्ने    निर्वाचनमा सहभागी हुन नसकेका मजदूरले यस्तो भूमिका खेल्ने    बिरामी बोक्ने एम्बुलेन्सबाट गाँजा तस्करी

अर्थ/बिजनेस

बसपार्क निमार्णका लागि करोडौको जग्गा दान

बुधवार ,२० बैशाख २०७३ ईलाम । पूर्वी ईलामको सूर्योदय नगरपालिकास्थित फिक्कल बजारमा अत्याधुनिक बसपार्क निर्माणका लागि स्थानीयवासीले १० रोपनीभन्दा बढी जग्गा दान दिएका छन् । बसपार्कका लागि नगरपालिका–८ छिपिटारमा स्थानीयवासीले करोडौ रूपैयाँ पर्ने जग्गा दान दिएका हुन् । स्थानीयवासी उत्तमकुमार श्रेष्ठ र मीनाकुमारी श्रेष्ठले तीन तीन रोपनी ,श्यामकुमार घिमिरेले दुई रोपनी आठ आना, रोशन श्रेष्ठले

प्रभुको १ अर्बको राइट ब्याकपछि नाफा ३ गुणा बढ्यो, तीन वर्षपछि खराब कर्जा सीमामा

प्रुभ बैंकले यसअघि जोखिमको लागि व्यवस्था गरिरहेको १ अर्ब १३ करोड रुपैयाँ फिर्ता ल्याएपछि चालु आवको दोस्रो त्रैमाशमा नाफा पनि करीब ३ गुणाले बढेको छ । बैंकले गत आवको पुससम्ममा ४० करोड ५६ लाख रुपैयाँ नाफा गरेकोमा यस आवको यही अवधिमा नाफा १ अर्ब ११ करोड रुपैयाँ पुगेको छ । हुनतः बैंकको नियमित आम्दानी पनि

फेरी चल्यो नेटिङको चर्चा, लगानीकर्ताले पाउलान उधारोमा सेयर कारोबार गर्न ?

नेपाल स्टक एक्सचेन्ज (नेप्सेले) ले नेटिङ सुविधा (निरन्तर राफसाफ/तिर्न बाँकी रकम अर्को दिन हिसाब मिलान गर्न सकिने सुविधा) सहित क्लियरिङ बैंक (सेयर कारोबारपछि रकम राफसाफ गर्ने बैंक) थप्ने तयारी भइरहेको उल्लेख गरेको छ । मंगलवार गरेको पत्रकार सम्मेलनमा क्लियरिङ बैंक थप्न भइरहेको ढिलाई बारे जानकारी दिने क्रममा नेप्सेले यस्तो जानकारी दिएको हो । ‘त्यतिखेर एकभन्दा

नेपाल बैंक ८०औँ वर्षमा

मंगलबार, कार्तिक ३०, २०७३ मुलुकको सबैभन्दा पुरानो बैंक नेपाल बैंक लिमिटेड आजदेखि ८० औँ  वर्षमा प्रवेश गरेको छ । देशमा संस्थागत बैंकिङ सेवाको थालनी गरेको उक्त बैंकको वर्तमान सेयर पूँजी संरचनामा सरकारको ६२ दशमलव २१ प्रतिशत तथा सर्वसाधारण एवम् कर्मचारीको ३७ दशमलव ७९ प्रतिशत छ । चुक्ता पूँजी शेयर रु पाँच अर्ब ४९ करोड रहेको

प्रतिबन्धित भारू नोटको असर देशभर

शुक्रबार, कार्तिक २६, २०७३ भारतले ५ सय र हजार रुपैयाँको नोटमा प्रतिबन्ध लगाएपछि कतिपय सर्वसाधारण नेपालीसमेत समस्यामा परेका छन् । विशेषगरी केन्द्रबाहेक सीमावर्ती क्षेत्रका स्थानीय बासिन्दा, व्यापारीका साथै रोजगारी, अध्ययन र उपचारका लागि भारत आवतजावत गर्ने सर्वसाधारण प्रत्यक्ष मारमा परेका हुन् । सीमावर्ती भारतीय बजारमा किनमेल गर्न जाने सर्वसाधारणका अतिरिक्त ससाना नेपाली व्यापारीहरूले भारतीय रुपैयाँ

अमेरिकी चुनावले डलरको भाउ घट्यो

बुधबार, कार्तिक २४, २०७३ अमेरिकी डलरको भाउ घटेको छ । राष्ट्रपति चुनावमा रिपब्लिकन उम्मेदवार डोनाल्ड ट्रम्पले अग्रता लिएसँगै त्यसको असर डलरमा परेको हो । साथै शेयर बजार पनि ओरालो लागेको छ । अमेरिकामा भएको हरेक मत सर्वेक्षणले डेमोक्रेटिक हिलरी क्लिन्टन विजयी हुने देखाएको थियो । तर, जारी मत गणनामा ट्रम्पले क्लिन्टनलाई कडा टक्कर दिएका छन् । डलरको मूल्य

लोक्ताबाट जापानी नोट बन्ने भएपछि स्थानीयवासी हर्षित

बुधबार, कार्तिक २४, २०७३ पूर्वी पहाडी जिल्ला पाँचथरका गाउँगाउँमा खेर गइरहेको अर्गेलीको लोक्ता जापानी नोट र छाला बनाउन प्रयोग हुने भएपछि कृषक हर्षित भएका छन् । नब्बे रुपैयाँ प्रतिकेजीमा बिक्री हुने गरेको अर्गेलीको लोक्ता चार गुना बढी मूल्यमा बिक्री हुन थालेपछि कृषकमा खुसी छाएको हो । लोक्ताको माग बढेपछि पाँचथर जिल्लामा अहिले जापानिज प्रविधिमा अर्गेलीको कच्चापदार्थ

मावि सञ्चालन गर्न देउसीभैलो खेलेर रु पाँच लाख सङ्कलन

आइतबार, कार्तिक २१, २०७३ पाल्पा जिल्लाको मुझुङ्ग गाविस–२ बगैँचास्थित कालिका माविका शिक्षक विद्यार्थीले देउसीभैलो खेलेर रु पाँच लाख सङ्कलन गरेका छन् । मावि तहको ११ र १२ कक्षा सञ्चालनका लागि मुझुङ्ग गाविसभित्रका प्रत्येक घरधुरीमा देउसीभैलो खेलेको विद्यालयले जनाएको छ । विद्यार्थीले अध्ययन गर्ने विद्यालयमा कक्षा दशसम्म पढाइ सञ्चालन भए पनि मावि तहका दुई कक्षा सञ्चालन हुन

एडिबीद्वारा ऋण तथा अनुदान सहयोगको घोषणा

बिहीबार, कार्तिक १८, २०७३ एसियाली विकास बैंक (एडिबी) ले नेपालको माध्यमिक शिक्षामा पहुँच विस्तार तथा गुणस्तर अभिवृद्धि गर्न रु १२ अर्ब ऋण सहयोगको घोषणा गरेको छ । बैंकले उक्त ऋणमध्ये रु पाँच करोड अनुदानस्वरुप उपलब्ध गराइने मनिलास्थित उक्त बैंकको प्रधान कार्यालयले जनाएको छ । नेपाल सरकारको सातवर्षे विद्यालय क्षेत्र विकास योजना कार्यान्वयन गर्न उपलब्ध गराइने

ऋण खोजेर लघुजलविद्युत् आयोजना पुनःनिर्माण

बुधबार, कार्तिक १७, २०७ गोरखाको लापु गाविसका स्थानीयवासीले भूकम्पले गर्दा क्षति पुगेको नौलीखोला पहिलो लघुजलविद्युत् आयोजना ऋण खोजेर पुनःनिर्माण गरेका छन् । रु पाँच/पाँच हजारका दरले स्थानीयवासीले पैसा जुटाएपछि १० किलोवाट क्षमताको लघुजलविद्युत् आयोजनाको मर्मत सम्पन्न भएको उपभोक्ता समितिका सदस्य जीव गुरुङले बताए । अठार महिनाअघिको भूकम्पले खोलाबाट आयोजनासम्म पानी ल्याउने कुलो तथा विद्युत्को पावर