Thursday 17th August 2017

    फोरम र नयाँ शक्तिको घरदैलो कार्यक्रम तीब्र    गण्डकी गाउँपालिका बनाउने तिवारीको योजना    उम्मेद्वारी फिर्ता गर्न चाहाने उम्मेद्वारले आज ५ बजेसम्ममा फर्तालिन सक्ने    निर्वाचनमा सहभागी हुन नसकेका मजदूरले यस्तो भूमिका खेल्ने    बिरामी बोक्ने एम्बुलेन्सबाट गाँजा तस्करी

लेख

म्यानमार (बर्मा) र म्यानमारका नेपालीकाे अवस्था

बुधबार, अषाढ-८, २०७३ एशियाका देशहरु मध्ये दक्षिणपूर्वी भागमा रहेको म्यानमार पनि एक हो । म्यानमारलाई बर्मा पनि भनिन्छ । यसलाई ‘सुनौलो भूमी’ भनेर पनि चिनिन्छ । जसको क्षेत्रफल ६,७६५,७८ वर्ग कि.मि. रहेको छ । म्यानमार चीनबाट उत्तर र उत्तरपूर्वी भागमा रहेको छ, भने लाओस र थाइल्याण्डबाट पुर्व तिर रहेको छ । त्यसै गरि म्यानमारको दक्षिणतिर बंगालको

हजुरबा-हजुरअामाहरूले अाफ्नाे बुढाे कुर्सि नछाेडुन्जेल, नयाँ फर्निचर ल्याएर कहाँ राख्ने र ?

मनिषा खतिवडा अादरणिय हजुरबा-हजुरअामा, हामी यहाँ सबै जना सन्चै छाैँ, अासा गर्छाै तपार्इहरू सबै जना पनि अाराम कुशल नै हुनुहुन्छ हाेला । देशकाे नाजुक स्थिती देखेर तपार्इहरूकाे सारै याद अायाे, त्यसैले याे पत्र लेख्दै छाैँ ।    हामी तपार्इहरूलार्इ सम्मान गर्छाैँ र सम्मानका साथ भन्दै छाैँ, बुढेसकालमा घरमा बसेर अाराम गर्ने उमेरमा हाम्रा लागि यति

विश्वमा ९० प्रतिशत धान खेती एशियामा

धान विश्वको एक प्रमुख अन्न बाली हो । विश्वमा धानको निकै महत्व छ । धानलार्इ बालिको राजा नै मानिन्छ । यसकाे वैज्ञानिक नाम ओरिजा सेटिभा हाे । यो वनस्पति वैदिक साहित्य एवं पुरातात्विक उत्खननमा धान सबैभन्दा पुरानो उत्पादित बालीमध्ये एक भएको प्रमाण पाइएको छ । हजारौं वर्ष अघिदेखि नै भारत र चीनमा यसको खेती गरिन्थ्यो । धानअन्तर्गत विश्वको करिब

पार्टी धेरै खुल्दैमा प्रजातन्त्र बलियो हुँदैन

डा.गोपाल पौड्याल जब जब प्रजातन्त्र कमजोर हुन्छ तब तब नयाँ नयाँ पार्टीहरु जन्मिने क्रम बढ्दै जान्छ । जब प्रजातन्त्र बयस्क हुँदै जान्छ अनि राजनीतिक पार्टीहरु बिस्तारै अस्तित्व बिहिन हुँदै जान्छन् र अन्तमा केही पार्टीहरु मात्र अस्तित्वमा रहने छन् । अमेरिकामा सन् १७९७ मा जोन अडम्सको नेतृत्वमा ‘राज्यका तुलनामा संघीय सरकारको ठूलो भूमिका हुनुपर्छ र हाम्रो

जुन १४ विश्व रक्तदाता दिवस, ‘रक्तदान गर्याैँ, सबैकाे ज्यान बचाअाैँ’

आज जुन १४ विश्व रक्तदाता दिवस हाे । विश्व स्वास्थ्य संगठनले हरेक बर्ष जुन १४ मा मनाउँदै आएको यो  दिवस नेपालमा पनि बिभिन्न कार्यक्रमका साथ मनाइने गरिएकाे छ । मानव रगत समूह (ब्लड ग्रुप) पत्ता लगाउने वैज्ञानिक कार्ल ल्याण्डस्टिनरको जन्मदिन १४ जुनको अवसरमा सन् २००४ देखि विश्व रक्तदाता दिवस मनाउन थालिएको हो । याे दिवसलाई नयाँ रक्तदाताका रुपमा युवाहरुलाई उत्प्रेरित गर्ने र नियमित रक्तदाताहरुलाई सम्मान

खै कहाँ छ लोकतन्त्र ?

डा. गोपाल पौड्याल हाम्रो देशमा दशकौ लामो संघर्ष पछि नया संबिधान आएको छ । तर यहाँ नाम मात्रको लोकतन्त्र छ । यो लोकतन्त्रको रुप प्रतिनिधिमुलक, औपचारिक र सिमित प्रकृतिको छ । लोकतन्त्रका नाममा दलतन्त्र, दलतन्त्रका नाममा गुट्तन्त्र, गुट्तन्त्रका नाममा नेतातन्त्र र नेतातन्त्रका नाममा ब्यक्तितन्त्रलार्इ नै लोकतन्त्रको अभ्यास बनाइएको छ । यहाँ नागरिक सार्बभौमसत्ता भनिएता पनी

बन्दले देश बन्दैन, बन्दकाे विकल्प खाेजाैँ

बन्द के हो त ? कसलाई थाहा होला र बन्दको परिभाषा तर पनि बन्द, हड्ताल, तालाबन्दी आदि नेपालको निजि सम्पति जतिकै भइसकेका छन् । मान्छे मर्दा बन्द , नयाँ सरकार आउँदा बन्द , चुनाब हर्दा बन्द, माग राख्न बन्द, बन्द खुलाउन बन्द , क्षतिपूर्ति लिन बन्द, शान्तिको लागि बन्द, यहाँ हरेक पाइला पाइलामा बन्द हुन्छ ।

जाजरकोटका ८० हजार जनता गरिब, गरिबको सूचीमा धनीको नाम रहेको अारोप

जाजरकोट जिल्लाका २७ हजार ४०७ घरपरिवारसँग लिइएको लगतअनुसार १३ हजार ९९५ घरपरिवार गैरगरिब रहेको तथ्याङ्कले जनाएको छ । राष्ट्रिय जनगणना २०६८ अनुसार जाजरकोटमा ३० हजार घरपरिवार अर्थात् एक लाख ७१ हजार बढी जनता रहेको देखिन्छ । त्यस अनुसार करिब ८० हजार जनता गरिब रहेका छन् । सरकारले विभिन्न १८ वटा सूचकलार्इ आधार मानेर सङ्कलन गरिएकाे तथ्याङ्कअनुसार जाजरकोटमा आठ

सात प्रदेशमा ट्रमा सेन्टर विस्तार गर्ने स्वास्थ्यमन्त्रीकाे योजना असफल

स्वास्थ्य मन्त्रालय आउनासाथ सातसातवटै प्रदेशमा ट्रमा सेन्टर विस्तार गर्ने भन्दै व्यापक प्रचारप्रसार गर्दै हिँडेका स्वास्थ्यमन्त्री रामजनम चौधरी त्यसमा असफल भएका छन् । सवारी दुर्घटना र प्राकृतिक प्रकोपमा परी घाइते भएकाहरूलाई तत्काल आकस्मिक सेवा दिएर बचाउने भन्दै मुलुकका सातवटै प्रदेशमा ट्रमा सेन्टर विस्तार गर्ने मन्त्री चौधरीले बनाएको योजना तत्काल कार्यान्वयनमा नआउने भएको हो । भएको ट्रमा सेन्टरबाट प्रभावकारी

६६ करोडको लागतमा चार पक्की पुल निर्माण थालनी

कञ्चनपुरको दोदा, बल्मा नदी र घटाल थान क्षेत्रमा ६६ करोड रूपैयाँको लगानीमा चारवटा पक्की पुल निर्माणको कार्य सुरु भएकाे छ ।तीनवर्ष भित्रै निर्माण कार्य सम्पन्न गर्ने गरी ठेक्का प्रक्रियामार्फत चालु वर्ष देखी पुल निर्माण कार्य हुन थालेको हो । दोदा नदीको देखतभूली–पर्सिया र बेलौरी नगरपालीकाको भकुन्डा–बेलौरी जोड्नका लागि २११ मिटरका दुईवटा पक्की पुल निर्माण कार्य