Wednesday 18th July 2018

    करारका १३ हजार कर्मचारीको भविष्य अन्योलमा    सर्बोच्चकै सरकार माथि यक्सन निषेधाज्ञा लगाउने निर्णयमा सर्वोच्चको रोक    रचनात्मक सहयोग गर्न तयार : नेता गच्छदार    कसले उचाल्ला २१ औं विश्वकपको ट्रफी ?    तयारीविनाको समृद्धि यात्रा

लेख

‘यसरी खेल्दै आएको छ नागरिकतामा भारतले’

सोमबार, कार्तिक २९, २०७३ शेर बहादुर देउवाले व्हिस्की चिरिप्प पारेर चुरोट तान्दै भने,‘अहिले पाँच लाखले नागरिकता पाउँछन् भने पनि पाउन्, अहिले नागरिकता नदिए दस वर्षपछि दस लाखलाई दिनुपर्ने हुन्छ, त्यसरी साध्य हुन्छ ?’ त्यसबेला एमालेको नौ महिने सरकार थियो, देउवा प्रमुख प्रतिपक्षी नेता थिए । काठमाडौंको याक एण्ड यति होटलमा एउटा कार्यक्रम सकिएपछि खानपिन र

बेपत्ता परिवारको चाडपर्व रुवाबासीमै

मंगलबार, कार्तिक ०९, २०७३ “दशवर्षे माओवादी सशस्त्र युद्धका समयमा बेपत्ता पारिएका बेपत्ता परिवारका सदस्यका लागि यो दसैँ रुवाबासीमै बित्यो । तिहार र छठ पर्व नजिकिँदै गर्दा पनि खुसीयाली थपिनुको साटो उनीहरूलाई बेपत्ता पारिएका आफन्तको सम्झनाले चोटैचोट मात्र दिएको छ । जवानीमै सिउँदो पुछिएका श्रीमती, बूढेसकालको सहारा गुमाएका आमाहरु, आफूलाई धर्ती देखाउने र शिक्षा दिक्षाको उज्यालो

‘पहिले बाध्यताले गिठा भ्याकुर खाइन्थ्यो, अहिले रहरले’

आइतबार, कार्तिक ०७, २०७३ शिक्षक बन्ने धोको बोकेका यस जिल्लाकै विकट गाविस लोथरका १४ वर्षीय गणेश चेपाङ तीन वर्षअघिसम्म जङ्गलमा घाँस दाउरा गर्ने, गिठा भ्याकुर र च्याउ खोज्ने गर्थे । कहिले बुबाआमासँग त कहिले उनी एक्लै पनि जान्थे । कुनैबेला जङ्गली गिठा खोजेर नल्याए बेलुकी भोकै सुत्नु पर्थ्यो । विद्यालय छाडेर जङ्गल जानुपर्ने बाध्यता थियो

‘छोराछोरी मरिसके, तर मलाई काल आएन’

बिहीबार, कार्तिक ०४, २०७३ जाजरकोटको भेरीमालिका नगरपालिका–६ की भीमा वली अहिले १ सय २० वर्षको भइन् । आफूले जन्माएका १२ छोराछोरीमध्ये ९ छोराछोरीको मृत्यु भइसकेको छ तर भीमा वली भने जीवितै छिन् । १२० वर्षीया भीमा वलीले अझै पनि आफूले पोलेको मकै र भुटेको भटमास खानसक्ने बताउँछिन् । आँखा नदेख्ने र कान नसुन्ने वलीको बोल्नलाई

”प्रेमहरु हो तिमीहरु किन हरेस खाईरहेका छौ ?”

बिहीबार, असोज १३, २०७३ प्रेमहरु हो तिमीहरु किन हरेस खाईरहेका छौ ? प्रेम बानियाँ एउटा प्रतिनिधि पात्र हुन । यहॉ म लाखौँ प्रेमको कुरा गरिरहेको छु । जापानबाट बिहान एकजना साथीले कुरा गर्दै गर्दा मलाई भने,”प्रेम पनि अमेरिका गएू ।” म यो कुराले ख़ासै अचम्मित भईन किनभने त्यो देशभक्त संचारकर्मी प्रेम बानियाँ मेरो अत्यन्तै मिल्ने

पर्यटकको रोजाइ बन्दैछ ‘चट्टान बगैँचा’

बुधबार, असोज १२, २०७३ प्रसिद्ध अन्नपूर्ण पदमार्गअन्तर्गत घेर्मुमा निर्माण गरीएको चट्टानको बगैँचा (रक गार्डेन) पर्यटकको रोजाइमा पर्न थालेको छ । घेर्मु– ९, खानीगाउँमा पर्यटकलाई लक्षित गरी बनाइएको ‘रक गार्डेन’मा दैनिक पर्यटक आउने गरेका छन् । अन्नपूर्ण पदयात्राका लागि आएका आन्तरिक तथा बाह्य पर्यटकलाई चट्टानको बगैँचाले आकर्षित गरेको हो । आन्तरिक पर्यटक पनि चट्टानको बगैँचालाई गन्तव्य

जापानमा मैले जे भोगेँ

आइतबार , असोज २, २०७३ भर्खर-भर्खर जापान आइपुगेकी म भाषाको कमजोरीले काम पाउन गाह्रो थियो । न त यहाँ अङ्ग्रेजी चल्थ्यो । भाषा नजानी विकल्प थिएन । कामको खोजीमा हेल्लो वर्क पुगेँ । एउटा रेष्टुरेन्टमा इन्टरभ्यूको लागि पठाइयो । भाग्यले साथ दियो । जनवरी २० तारेख बेलुका ५ बजेबाट मेरो काम थियो । पहिलो दिन ३०

लाओस देशको बारेमा केहि महत्वपुर्ण कुराहरु जानी राखौँ…(फोटोसहित)

बुधबार, भाद्र २९, २०७३ ‘लाओस पीपुल्स डेमोक्रेटिक रिपब्लिक’ पुर्वी एसियामा पर्ने एक भूपरिवेष्ठित देशमध्ये एक हो । लाओसको दक्षिणपूर्वी एसियासँगै जोडिएका, सीमान्त नजिकमा बर्मा र पूर्वीय उत्तरपश्चिमीमा चीन, पूर्वतिर भियतनाम, दक्षिणमा कम्बोडिया, र पश्चिममा थाईल्याण्ड रहेको छ । लाओसको राजधानी भाइनटाइन हो । यहाँका अन्य प्रख्यात सहरहरुमा लुङ्ग प्रबांग, सभन्नकेत, पासके आदि पर्दछन् । लाओसको मातृभाषा लाओ

भूराजनीतिको भुमरीमा परेको नेपाल

सोमबार, भाद्र २०, २०७३ यस साता भारत र अमेरिकाबीच सैन्य सहयोगसम्बन्धी एक सम्झौता भएपछि गत केही महिनायता चिसिएको भारत र चीनबीचको सम्बन्ध एक अनिश्चयपूर्ण चरणमा प्रवेश गरेको भन्दै जानकारहरूले टिप्पणी गर्न थालेका छन् । यी दुई ठूला छिमेकीबीच बदलिँदो सम्बन्धको असर यो क्षेत्र र बाँकी विश्वलाई त पर्छ नै त्यसको गम्भीर र दुरगामी प्रभावबाट यी दुईबीच

कस्ले गर्यो नेपाली राजनीति बदनाम ?

शुक्रबार, भाद्र १७, २०७३ हाम्रो देश नेपालमा राजनैतिक अस्थिरता चुलिएको बर्षौँ बितिसकेको छ । करिब २००७ साल देखिकै सेरोफेरोमा राजनीतिक व्यवस्था सुरुवात भएको बेलादेखि नै तथा कथित प्रजातन्त्र, पञ्चायती व्यवस्था, प्रजातान्त्रिक व्यवस्थाको पुनर्बहाली र पछिल्लोपटक दशौँहजार जनताको बलिदान पश्चात् प्राप्त गणतन्त्रसम्म आईपुग्दाको नेपाली राजनीतिक अभ्यासलार्इ हेर्ने हो भने राजनीतिको व्यवसाय गर्ने कथित नेताहरुमा सामान्य नैतिकता