Sunday 18th November 2018

    खड्कार प्रदेश नम्बर एक मुख्यमन्त्री राइ बिच बैँकक् मा भेटबार्ता    बैंककमा जाँच्दा मुख्यमन्त्री राईको स्वास्थ्य सामान्य    नेपाल भित्रिँदै अमेरिकी राइफल    केन्द्रीय सरकारको नजर प्रदेश २ मा : प्रचण्ड    शरद गौचन हत्या प्रकरण : समिरमानलाई नख्खुबाट जोमसोम लगियो

लेख

आइतबार विराटनगर बजार बन्द

पुस, जोगवनी नाकामा शनिबार प्रदर्शनकारी र प्रहरीबीच झडप पछि मोर्चाले आन्दोलन बढाउने डरले विराटनगर बजार आइतबार बन्द भएको छ । सबै पसलहरु बन्छ छन् आंशिक रुपमा खुलेका पछि सहज रुपले खुलेका छैनन् । नाकामा प्रहरीको हस्तक्षपले नेपाल सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोसहित मोर्चाका कार्याकर्ता घाइते भएपछि आन्दोलन चर्कने त्रासले बजार पसल बन्द भएका हुन् ।

अत्याधिक चिसोको कारण दोलखामा ज्यान जानेको संख्या ६

पुस, अत्याधीक चिसोका कारण सर्वसाधारण मर्कामा परेका छन् । बैशाख १२ गतेको विनाशकारी भुकम्पले घरविहीन बनाएका सर्वसाधारण बढी मर्कामा परेका हुन् । जस्ताको छानोमा ओत लागेका दोलखाका ६ जना वृद्धवृद्धाका लागि चिसो नै काल बनेको हो । माइनस तीन डिग्रीसम्म पुगेको दोलखाको चिसोले एक सातामा ६ जनाको ज्यान लिइसकेको छ । गाउँमा भएका धेरै वृद्धवृद्धा

भण्डारीको अपमानको कारबाही माग

पौष, सांसदहरूले राष्ट्रपति विद्यादेवी भण्डारीमाथि जनकपुरको जानकी मन्दिर गएका बेला मधेशी मोर्चाका कार्यकर्ताले गरेको अपमानको चर्को विरोध गरेका छन्। मधेशवादी दलका सांसदहरूको नारावाजीका बाबजुत बुधबार केही समय चलेको व्यवस्थापिका संसदको बैठकमा बोल्ने सांसदहरूले राष्ट्रपति भण्डारीको अपमान गर्नेहरू माथि कडा कारबाही गर्न माग गरेका हुन्। एमाले सांसद सुशीला नेपालले राष्ट्रपतिमाथि मोर्चाका कार्यकर्ताले गरेको अपमानको कडा बिरोध

पद्रेश अनुसार आफ्नो सांगठनिक: एमाओवादी

पौष, नयाँ संविधानले व्यवस्था गरेको पद्रेश अनुसार आफ्नो सांगठनिक निर्माण गरेको छ । मंसिर १५ देखी सुरु केन्द्रीय समितिको बैठक अन्त्य गर्दै पहिलो पटक एमाओवादीले प्रादेशिक संरचना अनुसार आफनो पार्टी संगठनको निमार्ण गरेको हो । नयाँ संविधान अनुसार आफनो सांगठानिक संरचना परिवर्तन गर्ने सम्भवतः एमाओवादी पहिलो पार्टी हो । १ नम्बरको इन्चार्जको जिम्मेवारी एमाओवादीले संविधानले

राष्ट्र बैंकमा अब को-को बन्लान् डेपुटी गभर्नर?

पौष, नेपाल राष्ट्र बैंकमा अहिले रहेका दुई जना डेपुटी गभर्नरले अवकाश पाउन लागेसंगै नयाँ डेपुटी गभर्नर बन्नको लागि १६ जना कार्यकारी निर्देशकको दौडधुप चलेको छ। नेपाल राष्ट्र बैंकका प्रवक्त त्रिलोचन पंगेनीका अनुसार यही पुस ९ गते राष्ट्र बैंकका दुई डेपुटी गभर्नर गोपाल प्रसाद काफ्ले र महाप्रसाद अधिकारीले अवकास पाउने भएका छन्। अहिले राष्ट्र बैंकमा १६

सरकारको काम दुई–तीन महिनामा देखिने होइन समय लाग्छ: प्रधानमन्त्री ओली

पौष, सोमबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै प्रधानमन्त्रि केपि शर्मा ओलीले ओलीले आफ्नो सरकारमाथि अविश्वास गर्ने बेला नभएको बताएका छन्। ुनाकाबन्दी छ, तराई लामो समयदेखि बन्द छ। कालोबजारी मौलाएको छ। भूकम्प पीडितलाई प्राधिकरण गठन गरी राहत दिन ढिलाइ भइरहेको छ। यस्तो अवस्थामा ममाथि अविश्वास गर्ने, मेरो राजीनामा माग्ने बेला होइनु, उनले भने। उता तराईमा भने

प्रहरी र आन्दोलनकारीको झडपले रौतहट सदरमुकाम तनावग्रस्त

पौष, मोर्चाका कार्यकर्ता र सुरक्षाकर्मी बिच रौतहट सदरमुकाम गौरमा झडप हुदाँ उक्त क्षेत्र तनावग्रस्त बनेको छ । सदरमुकामस्थित बीपी चोकमा जम्मा भएका आन्दोलनकारीले प्रहरीमाथि ढुंगा फ्याँकेपछि प्रहरीले ८ सेल अश्रुग्यास प्रहार गरेको छ।   प्रहरीमाथी आन्दोलनकारीले शिशा प्रहार गरेपछि प्रहरीले दुई राउन्ड हवाई फायर गरेको छ । माईक मार्फत प्रहरीले आन्दोलनकारीलाई शान्त बनाउन समेत आग्रह गरेको

अब तेलको लाइनमा बस्नु पर्दैन, यसरी हुन्छ एसएमएसबाट बुकिङ

३ पुस, काठमाडौं । नेपाल आयल निगमले तेल भर्न लाइन बस्न नपर्ने गरी ‘क्यु म्यानेजमेन्ट सिस्टम’ लागू गर्ने भएको छ । त्यसका लागि निगमले सबै तयारी पूरा गरिसकेको छ । पहिलो चरणमा निजी कार तथा जीपलाई तेल वितरण गर्दा ‘क्यु म्यानेजमेन्ट सिस्टम’ लागू गरिने आयल निगमका कार्यकारी निर्देशक गोपालबहादुर खड्काले अनलाइनखबरसँग बताए । अबको एक

दवाबसामु नझुक्ने अख्तियार प्रमुख: लोकमान सिंह कार्की

मंसिर २३, अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचारविरुद्धको अन्तर्राष्ट्रिय दिवसको अवसर पारेर बुधबार आफ्नै परिसरमा गरेको कार्यक्रममा आयोगका प्रमुख आयुक्त लोकमान सिंह कार्कीले आयोगले जनताको अपेक्षा अनुसार राजनीतिक व्यक्ति र उच्च प्रशासकहरुमाथि अनुसन्धान सुरु गरेको भन्दै कुनै पनि हालतमा अनुसन्धान नरोक्ने बताएका छन् । कार्कीले आयोग कसैको दवाबसामु नझुक्ने पनि बताए। आयोगले केही दिन पहिले एकीकृत

हाम्रो समस्या हामी आँफै हल गर्न सक्छौं: झलनाथ खनाल

  मंसिर २३, मधेसी मोर्चाका नेताहरु डिल्ली धाउनु सिल्लिपन र यस्तो कार्यले राष्ट्रको हित नहुने एमाले वरिष्ठ नेता झलनाथ खनालले ठहर गरेका छन् । चितवनमा सञ्चालन दुई दिने राष्ट्रिय कार्यकर्ता भेला पश्चात भरतपुरस्थित एमाले पार्टी कार्यालयमा आयोजना गरेको प्रस्ताव सार्वजनिक कार्यक्रममा नेता खनालले देश भित्रको समस्या देश भित्रै समाधान गर्नुपर्ने बताए । ‘हाम्रो समस्या हामी